खेमप्रसाद महतो

माडी नगरपालिकाद्वारा भान्सा र भोजभतेरमा प्लाष्टिकजन्य भाँडा एवं कालो प्लाष्टिक झोला प्रतिवन्ध

चितवन, माडी — माडी नगरपालिकाले भान्सा र भोजभतेरमा प्रयोग हुने प्लाष्टिकजन्य भाँडा एवं कालो प्लाष्टिक झोला प्रतिवन्ध लगाउने निर्णय गरेको छ । नगरपालिकाको ४३औं कार्यपालिका बैठकले ‘वातावरण प्रदूषण नियन्त्रणका सन्दर्भमा प्लाष्टिकजन्य भाँडो (किचन) सामग्री

माडी नगरपालिकाले भवन निर्माण गर्दा नक्सा पास गरेर मात्र कार्य गर्न सार्वजनिक सूचना जारी

माडी, चितवन | माडी नगरपालिकाले नगर क्षेत्रभित्र घर तथा भवन निर्माण गर्दा पूर्वस्वीकृति नलिई कार्य नगर्न सार्वजनिक सूचना जारी गरेको छ । नगरपालिकाले जारी गरेको सूचनामा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २७

‘निकुञ्जभित्र बिजुली केबुलको ठेक्काको म्याद थप भई काम अगाडि बढ्यो’: मेयर महतो (भिडियो सहित)

माडी, चितवन । माडी नगरप्रमुख ताराकुमारी काजी महतोले निकुञ्जभित्र बिजुलीको बैंकल्पिक भूमिगत केबुल बिछ्याउन यसअघि रोकिएको (रद्द भएको भनिएको) ठेक्काको म्याद थप भई काम अगाडि बढेको सार्वजनिक गर्नुभएको छ । माडी नगरपालिका कार्यालयमा बुधबार

‘निकुञ्जभित्रको सडक बर्षको २ पटक मर्मत र नियमित पानी हालिने’ : उपमेयर महतो (भिडियो सहित)

माडी, चितवन । माडी नगर उपप्रमुख खेमप्रसाद महतोले निकुञ्जभित्रको सडक बर्षको २ पटक मर्मत एवं सो सडकखण्डमा दैनिक पानी हाल्न बजेट व्यवस्थापन गर्न पहल भइरहेको बताउनुभएको छ । माडी नगरपालिकाको आयोजनामा बुधबार साँझ सम्पन्न

‘निकुञ्जभित्र सडकको डि.पि.आर.का निम्ति ट्रयाक सर्भेको काम पुरा’ : नगरप्रमुख महतो (भिडियो सहित)

माडी, चितवन । माडी नगरप्रमुख ताराकुमारी काजी महतोले ‘निकुञ्जभित्र सडक स्तरिकरणको प्रक्रिया अन्तरगत डि.पि.आर.का निम्ति ट्रयाक सर्भेको काम सकिए’को बताउनुभएको छ । बुधबार साँझ माडी नगरपालिकाको सभाहलमा एक पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्दै माडी

माडीमा शिशिर कालिन स्काउट मित्रता क्याम्प सञ्चालित, माडीका ६ र भरतपुरका २ ट्रुप सहभागी

माडी, चितवन । माडीमा शिशिरकालिन स्काउट मित्रता क्याम्प २०८१ सञ्चालनमा भएको छ । जनकल्याण मा.वि. स्काउट ट्रुपकाे आयाेजना र चितवन स्मार्ट स्काउट कृयुको सह-आयोजनामा गत माघ १६ गतेदेखि सो क्याम्प सञ्चालन भएको हो ।