फुटबल

तेस्रो बुद्धज्योति नाइन ए साइड फुटबल प्रतियोगिताको उपाधी आयोजक बुद्धज्योति युवा क्लबलाई

१५ कार्तिक, माडी । माडी-४, खैरहनीस्थित चक्रशीला खेल मैदानमा सञ्चालित तेस्रो बुद्धज्योति नाइन ए साइड फुटबल प्रतियोगिताको उपाधी आयोजक बुद्धज्योति युवा क्लबले जितेको छ । शनिवार दिउँसो सञ्चालित फाइनल स्पर्धामा बैकुण्ठ युथ क्लब, माडी-८ लाई

दोश्रो वडा लीग फुटबल प्रतियोगिताको उपाधी माडी ९ ले उचाल्यो, माडी ७ उपविजेतामै सिमित

माडी, चितवन । माडी फुटबल खेल विकास समिति आयोजनामा बरुवास्थित स्टार खेल मैदानमा सञ्चालित दोश्रो वडा लीग फुटबल प्रतियोगिताको उपाधी माडी ९ ले उचालेको छ । मंगलबार साँझपख सकिएको फाइनल स्पर्धामा माडी ९ ले

मिनान्नो राईजिङ भरतपुर गोल्डकपको उपाधि प्याराडाईज युथ क्लब रत्ननगरलाई

माडी, चितवन । मिनान्नो राईजिङ भरतपुर गोल्डकपको उपाधि प्याराडाईज युथ क्लब रत्ननगरले जितेको छ । आज (शनिबार) सम्पन्न फाइनलमा बागमती युथ क्लब सर्लाहीलाई १-० ले हराउँदै प्याराडाईजले उपाधि चुमेको हो । नेपाल प्रहरी शिक्षालय