बैकुण्ठ मेलाको तयारी तीब्र, यसबर्ष गायिका भुमिका गिरी गायक बालचन्द्र बरालको सांगीतिक प्रस्तुति रहँदै
२७ कार्तिक, माडी । माडीको प्रमुखतम् धार्मिक एवं पर्यटकीय स्थल बैकुण्ठधाममा आगामी मंसिर ३ गते लाग्ने बालाचतुर्दशी (बैकुण्ठे) मेलाको तयारी तीब्र पारिएको छ । मेलाको तयारी अन्तर्गत हालसम्म मेला लाग्ने चौर र वरपरको क्षेत्र
बजेट अभावका कारण गत वर्ष रोकिएको दुर्लभ एकसिङ्गे गैँडा गणना यस वर्ष आनुवंशिक विधिबाट हुने
२६ कार्तिक, माडी । बजेट अभावका कारण गत वर्ष रोकिएको दुर्लभ एकसिङ्गे गैँडा गणना यस वर्ष आनुवंशिक (जेनेटिक) विधिबाट हुने भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बाघ गणनापछि यो विधिबाट गैँडा
गृहिणी शसक्तिकरण कार्यक्रम’ अन्तरगत माडी-४ का महिलाहरू दुना टपरी बनाउँदै (भिडियो सहित)
२५ कार्तिक, माडी । ‘गृहिणी शसक्तिकरण कार्यक्रम’ अन्तरगत माडी-४ वडा कार्यालयले टपरी बनाउने मेसिन खरिद गरी स्थानीय महिलाहरुलाई दुनाटपरी बनाउने तालिम दिएको छ । मंगलबार वडा कार्यालय परिसरमा ५ दिने तालिम सुरु भएको हो
माडीको कल्याणपुर र कीर्तनपुर जोड्ने रिमाल खोला पुल सौन्दर्यकरण गरिएसंगै आकर्षक देखिंदै
२५ कार्तिक, माडी । माडीको कल्याणपुर र कीर्तनपुर जोड्ने रिमाल खोला पुलको रेलिङ सौन्दर्यकरण गरिएसंगै आकर्षक देखिएको छ । पुलको रेलिङमाथि फलामे पाइप मोडलिङ गरी त्यसमाथि रंगीन एल.इ.डी. रोपलाइट बेरेर बाल्ने गरिएसंगै मुख्यतः रातीको
माडी नगरमा थारु मौलिकतायुक्त घरहरुलाई संरक्षण, एक टोल एक रंगको घर निर्माणमा प्रोत्साहन
सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीले भत्ता नलिने स्वःघोषणा गरे नगरपालिकाले सम्मान गर्ने
चितवन राष्ट्रिय निकुञ्जभित्र बनकट्टा–कसरा सडक खण्डमा चौबिसै घण्टा सवारी सञ्चालन खुला
माडी, चितवन । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रको हुलाकी सडक (बनकट्टा–कसरा सडक खण्ड)मा चौबिसै घण्टा सवारी सञ्चालन खुला गरिएको छ । यसअघि सहमतीय ढंगले केहि खुला रहेपनि नीतिगत रुपमा राती १० बजेदेखि बिहान ६ बजेसम्म
बागमती प्रदेश सरकारले माडीका सबैजसो धार्मिक एवं पर्यटकीय स्थलहरुका लागि बजेट विनियोजन
माडी, चितवन । बागमती प्रदेश सरकारले माडीका सबैजसो धार्मिक एवं पर्यटकीय स्थलहरुमा भौतिक पूर्वाधार विकासका लागि बजेट विनियोजन गरेको छ । आगामी आर्थिक बर्ष २०८२/८३ मा कार्यान्वयन हुनेगरी प्रदेश सरकारका मन्त्रालयगत योजना पुस्तिकाहरुको प्रारम्भीक
बागमती सरकारले सोमेश्वरगढीमा बाँकी सडक निर्माणका लागि ३ करोड ६५ लाख रुपैंया विनियोजन
माडी, चितवन । बागमती प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८२/८३ मा सोमेश्वरगढीमा भौतिक निर्माण एवं सडक विकासका लागि ३ करोड ६५ लाख रुपैंया विनियोजन गरेको छ । बहुबर्षिय योजनाका रुपमा रहेको सोमेश्वरगढी जाने सडकको
बागमती प्रदेश सरकारले सोमेश्वरगढीका लागि ३ करोड ६५ लाख रुपैंया विनियोजन
माडी, चितवन । बागमती प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८२/८३ मा सोमेश्वरगढीमा भौतिक निर्माण एवं सडक विकासका लागि ३ करोड ६५ लाख रुपैंया विनियोजन गरेको छ । बहुबर्षिय योजनाका रुपमा रहेको सोमेश्वरगढी जाने सडकको