माडीमा खोप अभियान सञ्चालन सुरू
माडी नगरपालिका जनस्वास्थ्य शाखाद्वारा माडीका ९ वटै वडाहरुमा खोप अभियान सञ्चालन सुरू भएको छ । नियमित खोप कार्यक्रम अन्तर्गत पि.पि.ई. लगाई सामाजिक दुरी कायम गरी २ बर्ष मुनिका बालबालिका तथा गर्भवती महिलाहरुलाई खोप लगाइनेछ

माडी नगरपालिका जनस्वास्थ्य शाखाद्वारा माडीका ९ वटै वडाहरुमा खोप अभियान सञ्चालन सुरू भएको छ । नियमित खोप कार्यक्रम अन्तर्गत पि.पि.ई. लगाई सामाजिक दुरी कायम गरी २ बर्ष मुनिका बालबालिका तथा गर्भवती महिलाहरुलाई खोप लगाइनेछ
कारितास नेपालको सहयोग र नेपाल ग्रामीण आत्मनिर्भर अभियान (रुसेक) को आयोजनामा माडी ७, परुइ खोला किनारमा बसोवास गरेका ५६ चेपाङ परिवारलाई खाद्यान्न बितरण गरिएको छ । प्रति परिवार १ बोरा चामल,२ किलो दाल, २
माडी नगरपालिका वडा नं ५ छरछरेमा रहेको सीमा सुरक्षा बल (बिओपी) क्याम्पलाई कुर्सी र पङ्खा हस्तान्तरण गरिएको छ । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का युवा नेता श्रीप्रसाद दवाडी र सञ्चारकर्मी नारायण सापकोटाले आज शनिबार ३
माडी नगरपालिका वडा नं. ५ स्थित दीगोपन सामाजिक उद्यमी महिला सहकारीले महिलाहरुको जीविकोपार्जनका लागि सामुहिक खेती अभियान सञ्चालन गरेको छ । वडाका बहुसंख्यक महिलाहरु आबद्ध सो सहकारीले सामुहिक खेतीको मोडेलमा कोदो बालीको सामुहिक खेती
चितवन । माडीको दिवाकर स्मृति विद्यालय क्वारेन्टाइन सेन्टरमा राखिएकामध्ये नेगेटिभ रिपोर्ट आएका १८ जनालाई भैरवपुरस्थित आधारभूत विद्यालय एकान्तबास स्थलमा सारिएको छ । दिवाकर स्मृति विद्यालय क्वारेन्टाइनबाट तीन चरणको परीक्षणबाट कूल २१ जनामा कोरोना भाइरसको
माडीको मुख्य हुलाकी सडकको कालोपत्रे कार्य अलपत्र परेपनि भित्री सडकहरुमा भने कालोपत्रे कार्य अगाडि बढेको छ । माडी नगरपालिका ५ स्थित दराई टोलदेखि बेलुवा गाउँसम्म पुग्ने १ किलोमिटर १७१ मिटर लामो सडक निर्माण आयोजना
चितवन । माडी नगरपालिकाले गर्भवती, सुत्केरी र बृद्धबृद्धाहरुलाई बघौंडा अस्पतालमा पुग्न र फर्किन नि:शुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ । माडीको जुनसुकै स्थानबाट बसन्तपुरस्थित बघौंडा अस्पताल पुग्न गर्भवती, सुत्केरी र बृद्धबृद्धाहरुका निम्ति नि:शुल्क
चितवन । माडीको दिवाकर स्मृति विद्यालय रमाइलोडाँडा क्वारेन्टाइनमा रहेका थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । भरतपुर अस्पताल कोभिड-१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा माडीका १७ देखि ४९ वर्ष उमेर समूहका ९
चितवन । पूर्वी माडीको घाँघर खोलाबिचमा रहेको बिजुलीको पोल बाढीका कारण ढल्ने अवस्थामा पुगेको छ । खोलामा निर्माणाधीन पुल नजिकै रहेको सो पोल बाढीका कारण कोल्टिन पुगेको हो । पोल ढलेमा घाँघर खोलाभन्दा पूर्वपट्टी,