Post By: स्वदेश न्यूज डेस्क

माडीमा बाढीग्रस्त रीउ खोलाले ट्रयाक्टर बगायाे

चितवन । लगातारको बर्षासंगै बाढीग्रस्त बनेको रीउ नदी तर्ने प्रयास गरेको एक ट्रयाक्टर पल्टिएर क्षतीग्रस्त भएको छ । खोलामा पानीको सतह बढेको अवस्थामा रतनी हुँदै सिमरा पुग्न ना.५त. ७५६० नम्बरको ट्रयाक्टर खोलामा हेलिएको थियो

माडीमा आगामी आर्थिक बर्ष २०७७/७८ सिंचाई बर्ष

चितवन । माडी नगरपालिकाले आगामी आर्थिक बर्ष २०७७/७८ लाई सिंचाई बर्षका रुपमा मनाउने जनाएको छ । स्वदेश एफ.एम.संग कुराकानी गर्दै माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले आउँदो बर्ष सानाठूला गरी २०० भन्दा धेरै बोरिङ स्थापना

सुन्दरता बाहिरी आवरण मात्रै नभएर एक अन्तरनिहीत शक्ति, क्षमता र प्रेरणा हो : सुष्मा

चितवन । माडीमा पाँच बर्षअघि, २०७३ सालमा सञ्चालित मिस माडी-२०१६ को ताज पहिरिएपछि उदाएको नाम हो, सुष्मा गुरूङ । माडी नगरपालिका-३ की स्थायी बासिन्दा उनी हाल भरतपुरमा बस्दै आएकी छिन् । बि.सं. २०६८ सालमा

माडीमा ८८ करोड ७० लाख ३८ हजार रुपैंयाको बजेट प्रस्तावित

माडी नगरपालिकाले आगामी आर्थिक बर्ष २०७७/७८ का लागि ८८ करोड ७० लाख ३८ हजार रुपैंयाको बजेट विनियोजन गरेको छ । यसमध्ये अन्तरसरकारी वित्तिय हस्तान्तरण अर्थात संघीय र प्रादेशिक सरकार तथा जिल्ला समन्वय समिति लगायतका

यि हुन् माडी न.पा. का ६ बुँदे प्राथमिकताका क्षेत्रहरू

माडी नगरपालिकाले आगामी आर्थिक बर्ष २०७७/७८का लागि ६ बुँदे प्राथमिकताका क्षेत्रहरू चयन गरेको छ । नगरपालिकाले चयन गरेको प्राथमिकताका क्षेत्रहरुमा पूर्वाधार विकास; शिक्षा र स्वास्थ्य; वातावरण तथा सरसफाई र बिपद व्यवस्थापन; युवा तथा खेलकुद;

माडी नगरपालिकाको पाँचौं नगरसभा सुरु

‘सम्पदा सम्पन्न माडी नगर; इको, कृषि पर्यटनको शहर’ भन्ने नारासहित माडी नगरपालिकाको पाँचौं नगरसभा सुरु भएको छ । मडी नगरपालिकाका नगरप्रमुखको अध्यक्षतामा बसन्तपुरस्थित मनकामना पार्टी प्यालेसमा सञ्चालन सुरु भएको सो नगरसभाको पहिलो बैठकमा माडीका

माडीमा पहिलोपटक मेसिनबाट धान रोपाईं

माडी नगर क्षेत्रमा पहिलोपटक मेसिनबाट धान रोपाईं हुने भएको छ । माडी-८, कान्तिपुर गाउँस्थित चक्लाबन्दीमा आधारित सुर्योदय सामुहिक खेतीमा आउँदो असार १५ गते मेसिनबाट रोपाईं सुरु हुन लागेको हो । धान दिवसको अवसर पारी

माडी न.पा.को पाँचौं नगर-सभा (भोलि) असार १० गते सुरु हुँदै

माडी नगरपालिकाको पाँचौं नगर-सभा (भोलि) असार १० गते सुरु हुँदैछ । माडीको बसन्तपुरस्थित मनकामना पार्टी प्यालेसमा सञ्चालन हुन लागेको सो नगर सभा दिउँसो १ बजे उद्घाटन हुने कार्यक्रम छ । नगरप्रमुखको अध्यक्षतामा संसद सञ्चालनकै

माडीका ९ वटै वडाहरुमा बाख्रालाई पि.पि.आर. भ्याक्सिन

व्यवसायिक बाख्रापालन फष्टाउँदै गएको माडी नगरक्षेत्रका ९ वटै वडाहरुमा बाख्रालाई पि.पि.आर. (गोट प्लेग) भ्याक्सिन दिन शुरु गरिएको छ । बाख्रामा महामारी लागेपछि उपचार नहुने भएकाले अग्रिम भ्याक्सिन लगाउन थालिएको हो । भरतपुरस्थित भेटेरिनरी अस्पताल