चैते धानमा समेत जंगली हात्तीको विनाश
माडीका कृषकहरुले लगाएको चैते धानलाई समेत जंगली हात्तीको बथानले विनाश गर्न थालेको छ । पूर्वी माडीको कृष्णनगर, राईटोल र बगहीँ लगायतका क्षेत्रमा लगाइएको चैते धाममा बच्चा सहितको जंगली हात्तीको बथानले विनाश गरेको हो ।

माडीका कृषकहरुले लगाएको चैते धानलाई समेत जंगली हात्तीको बथानले विनाश गर्न थालेको छ । पूर्वी माडीको कृष्णनगर, राईटोल र बगहीँ लगायतका क्षेत्रमा लगाइएको चैते धाममा बच्चा सहितको जंगली हात्तीको बथानले विनाश गरेको हो ।
नेपाल विध्युत प्राधिकरणको चनौली वितरण केन्द्रले विजुलीको चुहावट रोक्न छड्के चेकजाँचलाई तीब्रता दिएको छ । पश्चिमी चितवन र माडी नगर क्षेत्रमा बिजुली वितरण गर्दै आएको सो वितरण केन्द्रले जारी साता चुहावट नियन्त्रणका लागि छड्के
माडी नगरपालिका वडा नं ७ को परुइ खोला किनारमा बसोवास गरेका ५५ परिवारलाई आज शनिबार झुल बितरण गरिएको छ । वैदेशिक रोजगारको लागि हाल जापान टोकियोमा रहनुभएका भरतपुर महानगरपालिका पालिका वडा नं ४ निवासी
माडी नगरपालिकाले नगर क्षेत्रका कोरोना संक्रमितहरुको उपचारका लागि स्थापना गरेको बघौंडा अस्पतालको आइसोलेशन केन्द्रलाई सहयोग जुट्ने क्रम जारी रहेको छ । माडी क्याम्पसभित्र बनाइएको आइसोलेशन केन्द्रमा हाल ७ जना कोरोना संक्रमितहरुको क्लोज अब्जर्भेशनमा उपचार
माडी क्षेत्रमा हाल सञ्चालनमा रहेका तीनवटै क्वारेन्टाइन सेन्टरहरूलाई स्थानीयबासी र संघसंस्थाहरुको सहयोग मिल्ने क्रम जारी छ । माडीको कल्याणपुरस्थित जनकल्याण माध्यमिक विद्यालय क्वारेन्टाइन सेन्टरलाई रेवा मध्यवर्ती उपभोक्ता समिति र कल्याणपुर मध्यवर्ती सामुदायिक बन उपभोक्ता
माडीको बसन्तपुरस्थित माडी मा.वि. क्वारेन्टाइनमा १० जनाको नयाँ समूहलाई क्वारेन्टाइनमा राखिएको छ । गएसाँझ करीब ९ बजे माडी ल्याइएका उनीहरुालाई सो क्वारेन्टाइनमा राखिएको माडी नगरपालिकाका सुचना प्रविधि अधिकृत प्रवीण भण्डारीले जानकारी दिनुभयो । त्यसैगरी
बर्षायाम सुरु भएसंगै माडी क्षेत्रमा बढ्ने बाढीजन्य जोखिम न्यूनिकरणका निम्ति माडी नगरस्तरीय बिपद् व्यवस्थापन समितिले पूर्वतयारी सुरु गरेको छ । समितिका संयोजक तथा माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालको अध्यक्षतामा बसेको सो समितिको बैठकले माडीका
माडीको चेपाङ तथा सुकुम्बासी समुदाय चितवन राष्ट्रिय निकुञ्ज प्रशासनबिरुद्ध आन्दोलित हुँदै मध्यवर्ती समितिको कार्यालयमा तालाबन्दी गरेको छ । उधारो र झुठो आश्वासन चाहिँदैन, सुकुम्बासीहरुलाई झुक्याउन पाइँदैन भन्ने नारासहित माडीको चेपाङ तथा सुकुम्बासी समुदाय आन्दोलित
माडी नगरपालिकाद्वारा सञ्चालित विभिन्न योजनाहरुमा चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले अवरोध गरेको भन्दै माडीको सुकुम्बासी समुदाय आन्दोलनमा उत्रिएको छ । नगरपालिकाबाट विनियोजित रु. ५ लाख बजेटबाट बाँदरझुलामा बाटो स्तरोन्नति भइरहँदा निकुञ्ज प्रशासनले काम रोक्न लगाई