माडी नगरपालिका वडा नं. ४ मा ढिलागरी कालोपत्रे बिछ्याउने क्रम सुरु
चितवन । माडी नगरपालिका वडा नं. ४ मा ढिलागरी कालोपत्रे बिछ्याउने क्रम सुरु भएको छ । सघन शहरी तथा भवन निर्माण आयोजना चितवनको गत आर्थिक बर्ष २०७६/७७ को १ करोड बजेटबाट माडी ४ सिधुवास्थित

चितवन । माडी नगरपालिका वडा नं. ४ मा ढिलागरी कालोपत्रे बिछ्याउने क्रम सुरु भएको छ । सघन शहरी तथा भवन निर्माण आयोजना चितवनको गत आर्थिक बर्ष २०७६/७७ को १ करोड बजेटबाट माडी ४ सिधुवास्थित
चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव पक्षले संसदीय दलको नेताबाट प्रधानमन्त्री ओलीलाई हटाई पार्टी अध्यक्ष प्रचण्डलाई चयनको तयारी गरेको छ। बुधवार दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्न लागेको नेकपाको प्रचण्ड नेपाल
बि.सं. २०४६ सालको जनआन्दोलनमा माडीको बगहीँबाट गिरफ्तारीमा परेका ३६ जनालाई नेपाली काँग्रेस माडी नगर समितिले सम्मान गरेको छ । जनआन्दोलनको समयमा २०४६ पौष ७ गते राती पूर्वी माडीको बगहीँ गाउँमा तयारी बैठक बसेका काँग्रेस
नेकपाको प्रचण्ड-माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको अध्यक्षबाट हटाउने निर्णय गरेको छ । मंगलबार काठमाडौंमा सम्पन्न बैठकले ओलीलाई कारबाही गर्ने निर्णय गरेको हो । बैठकमा झन्डै ७० प्रतिशत केन्द्रीय
फुटको संघारमा पुगेको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रूपमा ५५६ जना केन्द्रीय सदस्य थप गर्नुभएको छ । मंगलबार बिहान बालुवाटारमा भएको आफूनिकट केन्द्रीय सदस्यको भेलामा प्रधानमन्त्री समेत रहनुभएका ओलीले ११९९ जना
चितवन । सुख्खा पहिरोका कारण थुनिएको माडीको परुई खोला सिरानको पहिरो हटाइ खोलालाई पूर्ववत बगाइने भएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईसहितको जिल्लास्तरीय विपद् व्यवस्थापन समितिको टोलीले पहिरो क्षेत्रको स्थलगत अध्ययन तथा
चितवन । माडी क्षेत्रमा पहिलोपटक विद्युतिय गाडी भित्रिएको छ । माडी-३, बसन्तपुरका एग्रोभेट व्यवसायी रामप्रसाद पौडेलले व्यक्तिगत प्रयोजनका निम्ति विद्युतीय गाडी खरिद गर्नुभएको हो । सोमबार एक संक्षिप्त कार्यक्रमबिच माडीका नगर प्रमुख ठाकुर प्रसाद
चितवन । सरकारले संघीय संसदको प्रतिनिधिसभा विघटन गरेको बिरोधमा माडीका युवा विद्यार्थीहरुले सडक प्रदर्शन गरेका छन् । अनेरास्वबियु माडी क्याम्पस ईकाई समितिको आयोजनामा क्याम्पसमा अध्ययनरत युवा र विद्यार्थीहरुले माडीको बसन्तपुरमा -यालीसहित नाराबाजी गरेका हुन्
चितवन । माडी-८ निवासी माडीकै ज्येष्ठतम् नागरिक गरुडध्वज भण्डारीको १०८ बर्षको उमेरमा गएराती निधन भएको छ । भण्डारीको शुक्रबार राती १० बजेको समयमा निधन भएको उहाँको परिवार श्रोतले जनाएको हो । दिवंगतलाई आज बिहान