कृषि यान्त्रिकीकरण प्रवर्द्धन: ५० प्रतिशत अनुदानमा कृषि साधनहरु प्रदान गरिने
कृषि ज्ञान केन्द्र भरतपुरले जारी आर्थिक बर्षमा माडीका १५ वटा कृषिजन्य संघसंस्था र कम्पनीहरुलाई ५० प्रतिशत अनुदानमा कृषि साधनहरु प्रदान गर्दैछ । कृषि यान्त्रिकीकरण प्रवर्द्धन कार्यक्रम अन्तरगत खेत जोत्ने, धान काट्ने, आली लगाउने, छाँटी
साेमेश्वर मा.वि क्वारेन्टाइन सेन्टरमा रहेका ६४ जना घर फर्किए
सोमेश्वर माध्यमिक विद्यालय क्वारेन्टाइन सेन्टरमा राखिएका ६४ जनालाई एक साता होम क्वारेन्टाइनमा रहने सर्तसहित घर पठाइएको छ । गत जेष्ठ १० गते पश्चिमी नेपालको सुनौली र कृष्णनगर नाकाबाट उद्धार गरिएका उनीहरूलाई बरूवा बजारस्थित सो
माडीकाे खैरहनी मा. वि. क्वारेन्टाइनमा थप १० जनालाई राखिंदै÷ क्वारेन्टाइन भाेलि थप बढ्ने
माडीको खैरहनी माध्यमिक विद्यालय क्वारेन्टाइनमा थप १० जनालाई ल्याउन लागिएको छ । सो क्वारेन्टाइन सेन्टरमा असार १ गते २ जना राखिएकोमा आज मंगलबार १० जनालाई त्यहाँ ल्याइएको छ । त्यसैगरी थप १० जनालाई त्यहाँ
प्रदेश सरकारकाे प्राथमिकतामा माडी÷आगामी आ. व. का लागि अर्गानिक पकेट क्षेत्र निर्माणकाे कार्यक्रम
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि माडी क्षेत्रमा अर्गानिक पकेट क्षेत्र निर्माण कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले आर्थिक वर्ष २०७७/७८को बजेट प्रस्तुत गर्नुहुँदै माडीमा प्राङ्गारिक कृषि
माडीमा निजी श्राेतका शिक्षकहरूलेे लकडाउन अवधिकाे तलब सुविधा पाउन सकेनन्
माडीका कतिपय सामुदायिक विद्यालयहरुले नीजि श्रोतका शिक्षकहरुलाई लकडाउन अवधीको तलब भत्ता नदिने गरी हल्टमा राखेका छन् । विद्यालयहरुले आन्तरिक श्रोतबाट तलब सुबिधा दिनेगरी नियुक्ति गरेका शिक्षकहरुलाई हल्टमा राखिएको भनी फोनमार्फत जानकारी गराउँदै यस अवधीको
पि.सि.आर. रिपोर्ट नेगेटिभ आएपछि माडी मा.वि क्वारेन्टाइन सेन्टरका सबैलाई घर पठाइयाे
माडीको बसन्तपुरस्थित माडी माध्यमिक विद्यालय क्वारेन्टाइन सेन्टरमा राखिएका सबैलाई घर पठाइएको छ । क्वारेन्टाइनमा राखिएका ५४ जनाकै पि.सि.आर. रिपोर्ट नेगेटिभ आएसंगै सबैलाई बिदाई गरी घर पठाइएको माडी ३ का वडाध्यक्ष पुरन महतोले जानकारी दिनुभयो
माडी मा.वि क्वारेन्टाइन सहितका सबै ७२ जनाको पि.सि.आर. रिपाेर्ट नेगेटिभ
प्रवासबाट स्वदेश फर्किदा माडीको बसन्तपुरस्थित माडी माध्यमिक विद्यालय क्वारेन्टाइनमा राखिएका सहित ७२ जनाको पि.सि.आर. बिधीबाट कोरोना परीक्षण गरिएकाेमा सबैकाे रिपाेर्ट नेगेटिभ आएकाे छ । रिपाेर्टकाे नतिजा जिल्ला काेभिड विपद व्यवस्थापन केन्द्र चितवनकाे आधिकारिक फेसबुक
छतबाट खस्दा माडीमा एक मजदुर गम्भीर घाइते
माडीको बरुवास्थित वीजबृद्धि केन्द्रको निर्माणाधीन छतबाट खस्दा एक मजदुर गम्भीर घाइते भएका छन् । माडी-१, बरुवास्थित किसान जागृति वीजबृद्धि केन्द्रको निर्माणाधीन दोश्रो तलाको छतबाट खस्दा माडी नगरपालिका वडा नं. २, जीवनपुर निवासी अन्दाजी ३८
माडी ब्रह्मपुरीका एक प्रवासीको दुःखद निधन
वैदेशिक रोजगारीका क्रममा साउदी अरेबियामा रहनुभएका माडी ब्रह्मपुरीका एक प्रवासीको दुःखद निधन भएको छ । माडी-५, ब्रह्मपुरी निवासी अन्दाजी ५० बर्षीय टेक बहादुर पोखरेलको प्रवास बसाइकै क्रममा देहावसान भएको हो । आफ्नै कम्पनीमा काम