फोहोरलाई मोहरमा परिणत गर्ने माडी ३ नं. वडाकाे याेजना
माडीको बसन्तपुरस्थित कृषि उपज संकलन केन्द्रलाई बसन्तपुर बजारको अस्थायी फोहोर व्यवस्थापन केन्द्र बनाइएको छ । माडी नगरपालिका वडा नं. ३ को सरसफाई शीर्षक अन्तरगत ४ लाख रुपैंया लागतमा फोहोर व्यवस्थापनको अस्थायी केन्द्र स्थापना गरिएको
रेडियो पाठशाला भाेलि असार १ गते देखि सञ्चालन हुने
माडी नगरपालिका शिक्षा शाखाको सहयोगमा भोलि असार १ गतेबाट कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरुका लागि रेडियो पाठशाला सञ्चालन हुन लागेको छ । यस कार्यक्रम अन्तरगत कक्षा १० र ६ का विद्यार्थीहरुलाई स्वदेश एफ.एम.मार्फत
माडी मा. वि क्वारेन्टाइन सहितका ७३ जनाको स्वाब संकलित
प्रवासबाट स्वदेश फर्किदा माडीको बसन्तपुरस्थित माडी माध्यमिक विद्यालय क्वारेन्टाइनमा राखिएका सहित ७३ जनाको पि.सि.आर. बिधीबाट कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ । यसरी स्वाब संकलन गरिएकाहरुमध्ये क्वारेन्टाइनमा रहेका ५४ जना र त्यहाँ खटिएका
कोरोना पुष्टी भएकामध्ये ७ जनाको माडीमा उपचार जारी
माडीको रमाइलोडाँडास्थित क्वारेन्टाइन सेन्टरबाट कोरोना पुष्टी भएकामध्ये ७ जना संक्रमितहरुको उपचार माडीकै बघौंडा अस्पतालको मातहतमा जारी रहेको छ । बघौंडा अस्पताल अन्तर्गत माडी क्याम्पसको भवनमा बनाईएको आइसोलेशन वार्डमा क्लोज मोनिटरिङसहित उनीहरुको उपचार जारी रहेको
कोरोना संक्रमण बिरुद्धको अभियानमा माडीका युवा क्लबहरु
कोरोना संक्रमण बिरुद्धको अभियानमा माडी बसन्तपुरका दुई युवा क्लबहरु परस्पर प्रतिस्पर्धा गर्दै काममा जुटेका छन् । बसन्तपुर बजारमा साविकमा क्रियाशील बसन्तपुर ब्वाइज तथा साइड नेपाल प्रवद्र्धित क्लबबिच एकता भई बसन्तपुर युथ क्लब गठन भएकोमा
काेराेना संक्रमितहरुकाे उपचार अब माडीमै
माडीको रमाइलोडाँडास्थित क्वारेन्टाइनबाट कोरोना पुष्टी भएका संक्रमितहरुलाई माडीमै उपचार गरिने भएको छ । भरतपुरस्थित कोभिड-१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणबाट ८ जनामा कोरोना संक्रमण देखिएकोमा १ जनाबाहेह अरु सबैको बसन्तपुरस्थित माडी क्याम्पस आइसोलेशन केन्द्रमा राखी
माडी २ र ५ का वडाध्यक्षद्वयको पि.सि.आर. रिपोर्ट नेगेटिभ
माडी नगरपालिका वडा नं. ५ र २ का वडाध्यक्षहरु क्रमशः रामबन्धु पोखरेल र ईश्वरी प्रसाद ढकालको पि.सि.आर. रिपोर्ट नेगेटिभ आएको छ । उहाँहरु दुबैजना क्वारेन्टाइनमा राखिएकाहरुलाई लिन गत ज्येष्ठ १० गते सुनौली र कृष्णनगर
माडीमा थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
माडी नगरपालिकामा क्वारेन्टाइनमा रहेकामध्ये थप ८ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । भरतपुर कोभिड-१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा शुक्रबार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशाला स्रोतले जानकारी दिएको छ
भरतपुर कोरोना विशेष अस्पताल: “गुणस्तरियता न्युन हुँदा झनै असुरक्षित महसुस”
भरतपुरस्थित कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचारका लागि राखिएका माडीका कोरोना संक्रमितहरुले अस्पतालमा खाना, सरसफाई र अन्य आधारभूत सेवा गुणस्तरहीन रहेको आरोप लगाइका छन् । सामाजिक सञ्जालमा अस्पतालभित्रको भिडियो फेसबुकमा पोष्ट गर्दै एक संक्रमितले अस्पतालमा