माडीमा कोरोना संक्रमितहरुको कुल संख्या १८ पुग्याे
माडीको रमाइलोडाँडास्थित दिवाकर स्मृति विद्यालय क्वारेन्टाइनमा रहेका ४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टी भएको छ । पहिलो पि.सि.आर. परीक्षणमा नेगेटिभ रिपोर्ट आएका उनीहरुमा संक्रमणको लक्षण देखिएपश्चात दोश्रोपटक पि.सि.आर. परीक्षण गर्दा कोरोना पोजेटिभ
अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिको कार्यालयमा लागेको ताला खुल्याे
बाँदरझुला सुकुम्बासी संघर्ष समिति माडीले निकुञ्ज प्रशासनबिरुद्ध अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिको कार्यालयमा लगाएको ताला खुलेको छ । संघर्ष समिति र चितवन राष्ट्रिय निकुञ्ज प्रशासनबिच माडी नगरपालिकामा सम्पन्न वार्तामा मौखिक सहमती बनेसंगै आन्दोलनरत पक्षले ताला
गरीब तथा जेहन्दार विद्यार्थीहरुको सहयोगार्थ बर्थडे फण्ड स्थापित
माडीको कल्याणपुरस्थित जनकल्याण माध्यमिक विद्यालयमा गरीब तथा जेहन्दार विद्यार्थीहरुको सहयोगार्थ बर्थडे फण्ड स्थापना भएको छ । विद्यालय व्यवस्थापन समितिको गत असार २ गतेको निर्णय अनुसार विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकहरुले जन्मदिनको अवसरमा हुने फजुल
चौतर्फी दबाबसंगै माडी बरुवास्थित चिस्यान केन्द्रद्वारा दुध संकलन सुरु
चौतर्फी दबाबसंगै दुग्ध बिकास संस्थान अन्तरगत माडी बरुवास्थित चिस्यान केन्द्रले दुध संकलन सुरु गरेको छ । केन्द्रले आज आइतबार साँझबाट दुध संकलन र चिस्यान सञ्चालन सुचारु गरेको चिस्यान केन्द्र प्रमुख रामकेवल रायले जानकारी दिनुभयो
माडी गोपालनगरका युवाहरुद्वारा गाउँभर सडक बत्ती जडान
रातको समयमा सडकको अँध्यारो हटाउने प्रयासमा माडी गोपालनगरका युवाहरुले गाउँभर सडक बत्ती जडान गरेका छन् । माडी न.पा.-७, गोपालनगर र गौरीनगर टोलबासीहरुको निर्णयबाट टोल सुधार समितिको बजेटमार्फत युवाहरुले गाउँको मुख्य सडकमा रहेका हरेक पोलहरुमा
माडीका सबै वडाहरुमा विपद् व्यवस्थापन योजना बनाइने
बाढीजन्य विपद्ले सताउँदै आएको माडी नगर क्षेत्रका सबै वडाहरुमा नेपाल ग्रामीण पुनर्निर्माण संस्था आर.आर.एन.ले विपद् व्यवस्थापन योजना बनाउने भएको छ । बाढीजन्य विपद्को क्षेत्रमा क्रियाशील सो संस्थाले गतबर्ष माडी नगरपालिका वडा नं. ३, ५
चैते धानमा समेत जंगली हात्तीको विनाश
माडीका कृषकहरुले लगाएको चैते धानलाई समेत जंगली हात्तीको बथानले विनाश गर्न थालेको छ । पूर्वी माडीको कृष्णनगर, राईटोल र बगहीँ लगायतका क्षेत्रमा लगाइएको चैते धाममा बच्चा सहितको जंगली हात्तीको बथानले विनाश गरेको हो ।
विजुलीको चुहावट रोक्न चनौली वितरण केन्द्रकाे छड्के चेकजाँच
नेपाल विध्युत प्राधिकरणको चनौली वितरण केन्द्रले विजुलीको चुहावट रोक्न छड्के चेकजाँचलाई तीब्रता दिएको छ । पश्चिमी चितवन र माडी नगर क्षेत्रमा बिजुली वितरण गर्दै आएको सो वितरण केन्द्रले जारी साता चुहावट नियन्त्रणका लागि छड्के
परुइ खोला किनारमा बसोवास गरेका सुकुम्बासी तथा चेपाङ परिवारहरूलाई झुल
माडी नगरपालिका वडा नं ७ को परुइ खोला किनारमा बसोवास गरेका ५५ परिवारलाई आज शनिबार झुल बितरण गरिएको छ । वैदेशिक रोजगारको लागि हाल जापान टोकियोमा रहनुभएका भरतपुर महानगरपालिका पालिका वडा नं ४ निवासी