Post By: स्वदेश न्यूज डेस्क

रीउ नदीले कटान गर्दा माडीमा दुई वटा होमस्टे र एक वटा कटेज भत्काइयाे

रीउ नदीको बाढीले कटान गर्दा पश्चिमी माडीको पाण्डवनगरमा दुई वटा होमस्टे र एक वटा कटेज रेष्टुरेण्ट भत्काउनु परेको छ । बाढीले निरन्तर कटान गरिरहेसंगै कृष्ण अधिकारीले सञ्चालनको सबै तयारी पुरा गरिसक्नुभएको थारु होमस्टे र

माडी क्याम्पसद्वारा क्यु.ए.ए. पास गर्ने प्रक्रियाकाेे थालनी

स्नातक एवं स्नातकोत्तर तह सञ्चालनमा रहेको माडीको एकमात्र शैक्षिक संस्था माडी क्याम्पसले विश्वविद्यालय अनुदान आयोगको गुणस्तर सुनिश्चितता तथा प्रमाणिकरण (क्यु.ए.ए.) पास गर्ने प्रक्रिया थालेको छ । क्याम्पसको शैक्षिक, भौतिक, प्रशासनिक तथा गुणस्तर अभिवृद्धि गरी

पब्लिक क्याम्पस प्राध्यापक संघ, माडी क्याम्पस ईकाई समिति अध्यक्षमा कुलानन्द भुसाल चयन

पब्लिक क्याम्पस प्राध्यापक संघ नेपाल अन्तर्गत माडी क्याम्पसको ईकाई समिति अध्यक्षमान कुलानन्द भुसाल चुनिनुभएको छ । समितिको उप-सभापतिमा नारायण पौडेल, सचिवमा तोयानाथ तिवारी, सह-सचिवमा दिल बहादुर के.सी. र कोषाध्यक्षमा मोहन लामिछाने रहनुभएको छ ।

रीउ नदीमा आएको बाढीले पश्चिमी माडीको पाण्डवनगरमा व्यापक कटानी

रीउ नदीमा आएको बाढीले पश्चिमी माडीको पाण्डवनगरमा व्यापक कटानी गरिरहेको छ । रीउ नदीको तल्लो तटीय क्षेत्रमा पर्ने माडी नगरपालिका वडा नं. १, पाण्डवनगर क्षेत्रमा नदी कटान भइरहेसंगै त्यहाँ रहेका घर र होमस्टेहरु भत्काउन

मनसुनी बर्षा पुनः सक्रिय हुँदा माडी र पर्साको ठोरी क्षेत्रमा भारी बर्षा

मनसुनी बर्षा पुनः सक्रिय हुँदा देशका अन्य ठाउँहरुसंगै चितवनको माडी र पर्साको ठोरी क्षेत्रमा भारी बर्षा भइरहेको छ । बर्षाका कारण यहाँका खोला खहरेहरुमा पानीको सतहले सतर्कताको तह पार गरेको छ । यो समाचार

अण्डर फोर्टिन फुटबल प्रतियोगिताको उपाधी बसन्तपुर युनाइटेड क्लबलाई

माडीको बरुवा बजारस्थित उदय फेसन कलेक्सनले सञ्चालन गरेको अन्तर माडी अण्डर फोर्टिन फुटबल प्रतियोगिताको उपाधी बसन्तपुर युनाइटेड क्लबले उचालेको छ । सोमबार भएको फाइनल खेलमा बसन्तपुर युनाइटेड क्लबले स्टार स्पोर्टस् क्लबलाई १-० गोलअन्तरसहित पराजित

माडीसंगै देशैभर बोलबम मेला सुरु

साउन महिनाको पहिलो सोमबारबाट माडीसंगै देशैभर बोलबम मेला सुरु भएको छ । माडीको पाँचपाण्डव, शनि मन्दिर, रेवा त्रिवेणीधाम, सोमेश्वर कालीका, गुप्तेश्वर महादेव लगायत विभिन्न शिवालय मन्दिर तथा चितवनको देवघाटमा दर्शन गर्ने जाने भक्तजनहरुको भीड

माडी नगरपालिकामा सामाजिक सुरक्षा भत्ता यहि साउन ८ गतेबाट वितरण गरिने

नेपाल सरकारले स्थानीय निकायहरु मार्फत वितरण गर्दै आएको सामाजिक सुरक्षा भत्ता वितरण अन्तरगत माडी नगरपालिकाका लाभग्राहीहरुलाई यहि साउन ८ गतेबाट वितरण थालिने भएको छ । यसअन्तर्गत यहि साउन ८ र ९ गते माडी नगरपालिका

सर्पबिज्ञ डा. देव प्रसाद पाण्डेद्वारा शैक्षिक कोषमा १० हजार रुपैंया हस्तान्तरित

माडी नगरपालिकाले स्थापना गरेको शैक्षिक कोषमा रकम संकलन जारी रहेको छ । सोमबार सर्पबिज्ञ डा. देव प्रसाद पाण्डेले सो कोषमा १० हजार रुपैंया हस्तान्तरण गर्नुभएको हो । अभिभावक गुमाएका अनाथ बालबालिकाहरुलाई विद्यालयसम्म पु-याउने, सिकाउने