१७ स्वर्ण सहित माडीस्तरीय सातौं राष्ट्रपति रनिङ शिल्डको उपाधी सोमेश्वर मा.वि.लाई (भिडियो)
माडी, चितवन । माडीको बरुवा बजारमा जारी सातौं राष्ट्रपति रनिङ शिल्ड (खेलकूद) प्रतियोगिताको उपाधी सोमेश्वर माध्यमिक विद्यालय बरुवाले जितेको छ । सोमेश्वर माध्यमिक विद्यालयले १७ स्वर्ण सहित ४ रजत र ३ काश्य सहित कूल
नेपाली क्रिकेटको भविष्य सुन्दर रहेको क्यान सचिव पारस खड्काको भनाई (भिडियो सहित)
माडी, चितवन । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले नेपाली क्रिकेटको भविष्य सुन्दर रहेको बताउनुभएको छ । नेपालमा क्रिकेट खेलको क्रमशः विकास भइरहेको र नेपाली महिला र पुरुष क्रिकेटरहरुले देश विदेशमा उपाधी जितिरहेको
माडीमा बसन्तपुर राइजिङ स्टार्स क्लब गठन, पहिलो कार्यक्रमका रूपमा बजार सरसफाई
माडी, चितवन । बसन्तपुर बजारका युवाहरुद्वारा हालैमात्र स्थापित बसन्तपुर राइजिङ स्टार्स क्लबको आयोजनामा बजार क्षेत्रमा सरसफाई गरिएको छ । संस्था (क्लब)का अध्यक्ष तेजेन्द्र परियारको अध्यक्षतामा सम्पन्न सरसफाई कार्यक्रममा संस्थाका पदाधिकारी, शसस्त्र प्रहरी, बसन्तपुर बजारबारी
ई.प्र.का. माडीमा कार्यरत इन्स्पेक्टर दोङ प्रहरी नायव उपरीक्षक (डी.एस.पी.)मा बढुवा सिफारिस
माडी, चितवन । ईलाका प्रहरी कार्यालय माडीमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) केदारमान दोङ प्रहरी नायव उपरीक्षक (डी.एस.पी.)मा बढुवा सिफारिस हुनुभएको छ । शुक्रबार बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार चितवनस्थित ईलाका प्रहरी कार्यालय माडीमा
सातौं राष्ट्रपति रनिङ शिल्डमा सोमेश्वर मा.वि.का छात्रा अनिशा महतो एक्लैले उचालिन ३ स्वर्ण
माडी, चितवन । माडीको बरुवामा सञ्चालित माडी नगरस्तरीय सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सोमेश्वर माध्यमिक विद्यालय बरुवाका छात्रा (खेलाडी) अनिशा महतो एक्लैले ३ स्वर्ण जित्नुभएको छ । माडी–१, अम्बाबास निवासी महतोले १०० मिटर दौड,
सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी सोमेश्वर मा. वि. बरुवाले जित्ने निश्चित
माडी, चितवन । माडीको बरुवा बजारमा जारी सातौं राष्ट्रपति रनिङ शिल्ड (खेलकूद) प्रतियोगिताको उपाधी सोमेश्वर माध्यमिक विद्यालय बरुवाले जित्ने निश्चित भएको छ । विहीबार र शुक्रबार एथ्लेटिक्सका २० वटा स्पर्धाहरु सकिएकोमा सोमेश्वर माध्यमिक विद्यालयले
एमाले माडी नगरको पत्रकार सम्मेलन : नगरको तेश्रो अधिवेशन माघ २६ र २७ गते हुने जानकारी (भिडियो)
माडी, चितवन । नेकपा (एमाले) माडी नगर कमिटिको तेश्रो अधिवेशन आउँदो माघ २६ र २७ गते बसन्तपुर बजारस्थित होटल प्याराडाइजको सभाहलमा सञ्चालन हुने भएको छ । एमाले माडी नगरले बिहीबार एक पत्रकार सम्मेलन आयोजना
‘नगर समिति सापेक्षित सफल, आफू नगर अध्यक्ष दोहोरिन तयार’: एमाले माडी अध्यक्ष अधिकारी
माडी, चितवन । नेकपा (एमाले) माडी नगर अध्यक्ष नारायण प्रसाद अधिकारीले आफू नेतृत्वको नगर समितिले सापेक्षित सफल कार्यकाल बिताएको स्वमुल्यांकन गर्नुभएको छ । एमाले माडी नगरले नगर अधिवेशनबारे जानकारी दिन बिहीबार दिउँसो आयोजना गरेको
‘शिक्षकहरू स्मार्ट र जाँगरिलो हुनुपर्छ’: रत्ननगर नगरप्रमुख प्रह्लाद सापकोटा (भिडियो सहित)
माडी, चितवन । पूर्वी चितवनस्थित रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रल्हाद सापकोटाले ‘सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षकहरु स्मार्ट, जाँगरिलो र कर्तव्य परायण हुनुपर्ने’ औंल्याउनुभएको छ । रत्ननगर नगरपालिकाको आयोजनामा माडीको बघौंडास्थित माडी भिलेज रिसोर्टमा