Post By: स्वदेश न्यूज डेस्क

‘निकुञ्जभित्र बिजुली केबुलको ठेक्काको म्याद थप भई काम अगाडि बढ्यो’: मेयर महतो (भिडियो सहित)

माडी, चितवन । माडी नगरप्रमुख ताराकुमारी काजी महतोले निकुञ्जभित्र बिजुलीको बैंकल्पिक भूमिगत केबुल बिछ्याउन यसअघि रोकिएको (रद्द भएको भनिएको) ठेक्काको म्याद थप भई काम अगाडि बढेको सार्वजनिक गर्नुभएको छ । माडी नगरपालिका कार्यालयमा बुधबार

‘निकुञ्जभित्रको सडक बर्षको २ पटक मर्मत र नियमित पानी हालिने’ : उपमेयर महतो (भिडियो सहित)

माडी, चितवन । माडी नगर उपप्रमुख खेमप्रसाद महतोले निकुञ्जभित्रको सडक बर्षको २ पटक मर्मत एवं सो सडकखण्डमा दैनिक पानी हाल्न बजेट व्यवस्थापन गर्न पहल भइरहेको बताउनुभएको छ । माडी नगरपालिकाको आयोजनामा बुधबार साँझ सम्पन्न

‘निकुञ्जभित्र सडकको डि.पि.आर.का निम्ति ट्रयाक सर्भेको काम पुरा’ : नगरप्रमुख महतो (भिडियो सहित)

माडी, चितवन । माडी नगरप्रमुख ताराकुमारी काजी महतोले ‘निकुञ्जभित्र सडक स्तरिकरणको प्रक्रिया अन्तरगत डि.पि.आर.का निम्ति ट्रयाक सर्भेको काम सकिए’को बताउनुभएको छ । बुधबार साँझ माडी नगरपालिकाको सभाहलमा एक पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्दै माडी

निकुञ्जबाट बाहिरिएर माडीमा घरभित्र प्रवेश गरेको मृगको सकुशल उद्दार (भिडियो सहित)

माडी, चितवन । चितवन राष्ट्रिय निकुञ्जबाट बाहिरिएको मृग माडीको एक घरभित्र प्रवेश गरेकोमा घरधनी सहित स्थानीयबासीले सकुशल उद्दार गरेका छन् । चरनका क्रममा आँखामा समस्या रहेको बृद्ध उमेरको मृगलाई कुकुरले लखेट्दा बिहानपख माडी–३, रतनी

सबैखाले सार्वजनिक सवारी र चारपाङ्ग्रे निजी सवारीका लागि निकुञ्जको बाटो २४सै घण्टा खुला

सबैखाले सार्वजनिक सवारी र चारपाङ्ग्रे निजी सवारीसाधनका लागि चितवन राष्ट्रिय निकुञ्जको बाटो चौबिसै घण्टा खुला भएको छ । बनकट्टादेखि कसरा खण्डको सुबिधाप्राप्त हुलाकी सडक भोलि (बिहीबार)बाट लागु हुनेगरी २४ घण्टा खुला भएको हो ।

माडी मा.वि. बसन्तपुर खोप केन्द्रबाट चितवन जिल्लाव्यापि एच.पि.भी. खोप अभियानको सुरूवात

माडी, चितवन । देशव्यापि अभियान अन्तरगत माडीसंगै चितवन जिल्लाभरीका सामुदायिक एवं संस्थागत विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्यययनरत किशोरी छात्राहरुलाई एच.पि.भी. खोप लगाउन सुरु गरिएको छ । विश्व क्यान्सर दिवसको अवसरमा माडी माध्यमिक

आठौं वातासिनो माडी क्रिकेट कपको ट्राइसिट सार्वजनिक, उद्घाटन खेलमा रत्ननगर र इप्लानेट भिँड्ने

माडी, चितवन । बसन्तपुर युथ क्लबको आयोजनामा सञ्चालन हुन लागेको आठौं वातासिनो माडी क्रिकेट कप राष्ट्रियस्तरको (खुल्ला) क्रिकेट प्रतियोगिता-२०८१ को ट्राइसिट (खेल तालिका) सार्वजनिक भएको छ । प्रतियोगिताको समुद्घाटन सहित पहिलो खेल माघ २६

सहकारी ठगीमा पूर्वगृहमन्त्री लामिछानेसहित थप १५ जनाविरुद्ध चितवन अदालतमा पूरक अभियोग दायर

चितवन । साहारा चितवन बहुउद्देश्यीय सहकारी ठगीमा चितवन जिल्ला अदालतमा मंगलबार पूर्वगृहमन्त्री रवि लामिछानेसहित थप १५ जनाविरुद्ध पूरक अभियोग दायर भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन-२ बाट विजयी (हाल निलम्बित) सांसद समेत रहनुभएका

मौलाकालिका अस्पताल आफ्नै नयाँ भवनमा, सम्पूर्ण सेवामा ५० प्रतिशत र औषधिमा ७ प्रतिशत छुट

माडी, चितवन । भरतपुरको चौबीसकोठीमा रहेको मौलाकालिका अस्पताल श्रीपञ्चमी पर्वको अवसर पारी माघ २१ गतेबाट आफ्नै नयाँ भवनमा सरेको छ । यसअघि भाडामा भवन लिएर सञ्चालन हुँदै आएको मौलाकालिका अस्पताल स्थापना भएको १८ वर्षपछि