Post By: स्वदेश न्यूज डेस्क

माडीको सितलपुरमा आगलागी हुँदा साढे ३ बिगाहा क्षेत्रफल जमीनको पराल जलेर पूर्णतः नष्ट

माडी, चितवन । माडी-२, सितलपुरमा आगलागी हुँदा साढे ३ बिगाहा क्षेत्रफल जमीनको पराल जलेर पूर्णतः नष्ट भएको छ । माडी-२, सितलपुर गाउँ निवासी युवराज परियार (मिलन)को परालको टौवामा आगलागी हुँदा सो क्षती भएको हो

जनयुद्ध दिवसको अवसरमा माओवादी केन्द्र माडीद्वारा मोटरसाइकल -याली प्रदर्शन (भिडियो)

माडी, चितवन । जनयुद्ध दिवसको अवसर पारी नेकपा (माओवादी केन्द्र) माडी नगर समितिले ठाउँठाउँमा कोणसभा गर्दै मोटरसाइकल -याली निकालेको छ । माडी – ९, बगहीँ बसपार्कबाट सुरु भएको मोटरसाइकल -याली देबेन्द्रपुर, बसन्तपुर हुँदै बरुवा

माओवादी केन्द्र, माडीले फागुन १ लाई जनयुद्ध दिवस घोषणा गरी सार्वजनिक बिदा दिइनुपर्ने माग

माडी, चितवन । नेकपा (माओवादी केन्द्र) माडी नगर समितिले फागुन १ गतेलाई जनयुद्ध दिवस घोषणा गरी सार्वजनिक बिदा दिइनुपर्ने माग गरेको छ । माडी नगर कार्यपालिका कार्यालयलाई एक मागपत्र बुझाउँदै माओवादी केन्द्र माडीले एकात्मक

बसन्तपुर युथ क्लबका उपाध्यक्ष अर्याललाई पितृशोक, खेलाडीहरुले गरे कालो पट्टी बाँधी शोक प्रकट

माडी, चितवन । आयोजक क्लबका बरिष्ठ उपाध्यक्ष रविन्द्र अर्याललाई पितृशोक परेसंगै आठौं वातासिनो माडी क्रिकेट कप प्रतियोगिताको बुधबार (आज)का खेलमा खेलाडीहरुले कालो पट्टी बाँधेर शोक प्रकट गरेका छन् । प्रतियोगिताको आयोजक संस्था रहेको बसन्तपुर

महाशिवरात्री पर्वको अवसर पारी माडीमा पुनः शंख बजाउने (शंखनाद) प्रतियोगिता आयोजित

माडी, चितवन । महाशिवरात्री पर्वको अवसर पारी माडी नगरपालिकामा पुनः शंख बजाउने (शंखनाद) प्रतियोगिता आयोजना भएको छ । माडी नगरपालिका वडा नं ६ स्थित महाकालेश्वर शिव मन्दिरको आयोजनामा महाशिवरात्री पर्वको अवसर पारी आउँदो फाल्गुन

पारिजात क्रिकेट क्लबलाई पराजित गर्दै ई-प्लानेट क्रिकेट टीम माडी क्रिकेट कपको फाइनलमा

माडी, चितवन । राष्ट्रिय खेलाडीहरुले भरिएको सनसनीपूर्ण स्पर्धामा पारिजात क्रिकेट क्लबलाई पराजित गर्दै ई-प्लानेट क्रिकेट टीम फाइनल प्रवेश गरेको छ । बसन्तपुर युथ क्लबद्वारा आयोजित आठौं वातासिनो माडी क्रिकेट कप प्रतियोगिताको बुधबार सम्पन्न पहिलो

भरतपुरमा छैठौ संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधबारबाट सुरु

चितवन । भरतपुरमा छैठौ संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधबारबाट सुरु भएको छ । भरतपुर महानगरपालिकाको आयोजनामा भरतपुर–२० चित्रवन रंगशालामा सुरु भएको प्रतियोगिताको एक कार्यक्रमका बीच जिल्ला समन्वय समितिका अध्यक्ष नारायण प्रसाद अधिकारीले उद्घाटन

माडीका स्वास्थ्यकर्मीहरुलाई मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग तालिम सञ्चालित

चितवन । माडीका सामुदायिक कार्यकर्ता र स्वास्थ्यकर्मीहरुका लागि मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग तालिम सञ्चालन भएको छ । नेपाल रेडक्रस सोसाइटी चितवन जिल्ला शाखा र माडी नगरपालिकाकोे आयोजना तथा माडीका रेडक्रस उपशाखाहरुको समन्वयमा सो

माडीका पशुपालक कृषकहरुलाई गाईभाईं पालनका असल अभ्यासहरुबारे तालिम प्रदान

माडी, चितवन । माडीका व्यवसायिक पशुपालक कृषकहरुलाई गाईभाईं पालनका असल अभ्यासहरुबारे तालिम दिइएको छ । माडी नगरपालिका पशुपंक्षी तथा मत्स्य सेवा शाखाद्वारा आयोजित सो तालिम कार्यक्रममा ४२ जना कृषकहरुको सहभागिता रहेको थियो । तालिमका