प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा माडीमा तालिम गरेका २०९ जना निर्वाचन प्रहरीलाई बिदाई
२६ फागुन, माडी । प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा माडीमा तालिम गरेका २०९ जना निर्वाचन प्रहरी (म्यादी प्रहरीहरु)लाई बिदाई गरिएको छ । निर्वाचनका क्रममा चितवनका विभिन्न स्थानमा खटिएका उनीहरुलाई मंगलबार इलाका प्रहरी कार्यालय माडीले
भरतपुरमा यातायात व्यवस्थापनमा कडाइ : बसपार्कबाट मात्रै यात्रु उठाउन पाइने
२७ फागुन, माडी । भरतपुरबाट चल्ने सार्वजनिक सवारी साधनहरुले केन्द्रीय बस टर्मिनल (पारस बसपार्क) र नारायणगढ बसपार्क (पोखरा बसपार्क)बाट मात्रै यात्रु उठाउन पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लाको यातायात व्यवस्थापन सुधार
माडी नगरपालिकाको डिजिटल रूपान्तरण: सार्वजनिक सूचनामा क्यूआर कोड प्रयोग गर्न सुरु
२६ फागुन, माडी । माडी नगरपालिकाले प्रशासनिक कामलाई क्रमशः डिजिटल प्रणालीमा लैजाने प्रयासस्वरूप सार्वजनिक सूचनामा क्यूआर (QR) कोड प्रयोग गर्न सुरु गरेको छ। नगरपालिकाको पशुपन्छी तथा मत्स्य विकास शाखाले सेवा सम्बन्धी विवरण, समावेश भएका
प्रतिनिधिसभा निर्वाचनबाट रास्वपा बन्यो ठूलो दल, श्रम संस्कृति र राप्रपा सहित ६ वटा पार्टी बने राष्ट्रिय दल
२६ फागुन, माडी । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत प्रत्यक्ष र समानुपातिक दुवैतर्फको मतगणना सकिएको छ । निर्वाचनबाट रास्वपा सर्बाधिक ठूलो दल बन्दै गर्दा ६ वटा राजनीतिक दल राष्ट्रिय दल
राप्रपाबाट गरिएको विद्रोहलाई जनताले अनुमोदन गरेको श्रम संस्कृति पार्टीका पारस गुरुङको जिकिर
२६ फागुन, माडी । प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नं. ३ बाट श्रम संस्कृति पार्टीका प्रत्यासी तोजमान (पारस) गुरुङले राप्रपाबाट गरेको आफ्नो विद्रोहलाई जनताले अनुमोदन गरेको जिकिर गर्नुभएको छ। निर्वाचनपछि जारी गरेको वक्तव्यमा गुरुङले विगतमा
‘हिँजो रुख चिन्ह नहुँदा असन्तुष्ट कांग्रेसजनले अहिले रुख चिन्ह हुँदा किन भोट दिएनन्’ भन्दै माडी कांग्रेसको समीक्षा
२६ फागुन, माडी । नेपाली कांग्रेस माडीले ‘वडा सभापति स्तरमा’ हालैको प्रतिनिधिसभा निर्वाचनमा भएको चुनाबी पराजयको समीक्षा गरेको छ । ‘विगतमा रुख चिन्ह नहुँदा असन्तुष्ट रहने कांग्रेसजनले अहिले रुख चिन्ह हुँदा पनि किन मत
माडी नगरपालिकाले जिल्ला प्रशासन कार्यालय परिसर भरतपुरमा पर्यटन प्रतीक्षालय निर्माण गर्ने
२६ फागुन, माडी । माडी नगरपालिकाले जिल्ला प्रशासन कार्यालय परिसर भरतपुरमा एकवटा प्रतीक्षालय निर्माण गर्ने भएको छ । माडीको पर्यटन प्रवर्द्धन एवं थारु संस्कृति प्रचार-प्रसार समेत हुनेगरी प्रतीक्षालय निर्माण गर्न लागिएको माडी नगरप्रमुख ताराकुमारी
माडी–४ सिधुवा चोकमा मोटरसाइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते
२५ फागुन, माडी । माडी नगरपालिका–४ सिधुवा चोकमा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन्। आइतबार राति करिब ११:५७ बजे बरुवाबाट बसन्तपुरतर्फ आउँदै गरेको बा. ७१ प. ४६८ नम्बरको मोटरसाइकल अनियन्त्रित
चितवनको निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकाल विजयी
चितवनको निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकाल विजयी भएका छन् । उनी निकटतम प्रतिस्पर्धीभन्दा ४५ हजार १७५ मतान्तरले विजयी भएका हुन् । ढकालले ५८ हजार २०८ मत ल्याउँदा निकटतम