Post By: स्वदेश न्यूज डेस्क

तिहारको अवधीमा चितवनमा जुवातास खेल्दै आएका २१ जना पक्राउ, एक सातामा ६९ सडक दुर्घटना

चितवन, माडी — नेपालीहरूको महान पर्व तिहारको अवधीभर चितवनका विभिन्न स्थानमा जुवा खेलेका २१ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरूमाथि मुद्दा दर्ता गरी कानुनी कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको

हनुमानझुलाका आगलागी पीडित तामाङलाई ठोरीका युवाहरूबाट राहत सहयोग

चितवन, माडी — माडी नगरपालिका–९, हनुमानझुलाका राजकुमार तामाङको घर आगलागीबाट पूर्ण रूपमा जलेर नष्ट भएपछि ठोरीका युवाहरूले आर्थिक तथा सामग्री सहयोग प्रदान गरेका छन् । भारतीय सेनामा कार्यरत सोभियत थापा र उदय थापाको नेतृत्वमा

माडीको स्याउलीबासमा घरेलु हतियारसहित आक्रमण प्रयास, पीडितले प्रहरीमा दिए उजुरी

चितवन, माडी — माडी नगरपालिका-६, स्याउलीबास गाउँ निवासी राज गुरुङले आफ्नो घरमा हतियारसहित आक्रमण प्रयास भएको भन्दै शान्ति सुरक्षााका लागि इलाका प्रहरी कार्यालय माडीमा उजुरी दिएका छन् । गुरुङले दिएको जानकारी अनुसार, यही कार्तिक

नारायणगढ–मुग्लिन सडकमा सातवटा सवारीसाधन एकआपसमा ठोक्किँदा २१ जना घाइते

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान करिब ७ः१५ बजे मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको ना ८ ख ६६२९ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको बा ४ ख ७४२० नम्बरको बस एकआपसमा ठोक्किँदा पछिपछि आएका

निकुञ्जभित्र ब्लक राखी सडक स्तरोन्नति गर्ने विषयमा माडी नगरपालिकामा सर्वपक्षीय छलफल

२०० मिटर क्षेत्रमा उपभोक्ता समिति मार्फत काम शुरु गर्ने र बाँकी ३.५ किलोमिटर सडकमा टेन्डर प्रक्रिया अघि बढाउने मौखिक सहमती

माडी नगरपालिकाले स्वास्थ्य वीमा, सडक विद्युत महसुल भुक्तानी लगायतका अनुत्पादक खर्चमा रोक

माडी, चितवन — माडी नगरपालिकाले ग्याँस, ह्याण्डपम्प, साडी र साइकल वितरण एवं स्वास्थ्य वीमा, सडक विद्युत महसुल भुक्तानी लगायतका अनुत्पादक खर्च हुने कार्यक्रम सञ्चालनमा रोक लगाएको छ । नगरका प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद

मापसे गरी माडीमा कुटपिट गरेको घटनामा संलग्न प्रहरीलाई कारवाही गर्ने प्रक्रिया अघि बढ्यो

माडी, चितवन — माडी नगरपालिका-२, बैराठ गाउँ निवासी कालुराम मर्दनियामाथि गत असोज २२ गते राती प्रहरी समूहले घरमै र अस्पताल परिसरमा कुटपिट गरेको घटनामा संलग्न प्रहरीलाई कारवाही गर्ने प्रक्रिया अघि बढाइएको छ । बुधबार

दिवंगत कलाकार, शिक्षक एवं पत्रकार भुपराज पाठकको स्मृतिमा एक सामाजिक संस्था गठन

चितवन, माडी – माडीका दिवंगत हाँस्य कलाकार, शिक्षक एवं पत्रकार भुपराज पाठकको स्मृतिमा एक सामाजिक संस्था गठन भएको छ । दिवंगत पाठकका सहोदर दाजु विपिन पाठकको अध्यक्षतामा ‘भुपराज पाठक स्मृति प्रतिष्ठान’ नामको संस्थाको दतर्थ

घरायसी कारण देखाउँदै माडी क्याम्पस प्रमुख रामकृष्ण क्षेत्रीद्वारा पदबाट राजीनामा

माडी, चितवन । माडी क्याम्पस प्रमुख रामकृष्ण क्षेत्रीले पदबाट राजीनामा दिनुभएको छ । क्षेत्रीले घरायसी कारण देखाउँदै क्याम्पस सञ्चालक समितिसमक्ष सोमबार राजिनामा पत्र बुझाउनुभएको हो । उहाँले २०७९ चैत तेश्रो सातादेखि क्याम्पसको प्रशासनिक नेतृत्व