एमालेको जनपरिचालन कार्यक्रम अन्तरगत माडीमा मोटरसाइकल -याली र कोणसभा (भिडियो सहित)
२५ कार्तिक, माडी । नेकपा एमालेको जनपरिचालन कार्यक्रम अन्तरगत मंगलबार माडीमा मोटरसाइकल र्याली निकालिएको छ । माडी–९, बगहीँस्थित रीउ नदीको पुलबाट सुरुवात भएको र्याली माडी–१, बरुवा बजार पुगी बसन्तपुर बजार फर्किएर कोणसभामा परिणत भएको
माडीको सामुदायिक विद्यालयमा पढेका सुवेदीले एमबिबिएस पूर्ण छात्रवृत्ति कोटामा नाम निकाल्न सफल
२५ कार्तिक, माडी । माडी माध्यमिक विद्यालयबाट बिज्ञान विषयमा दश जोड दुई (प्लस टु) उत्तीर्ण गरेका प्रतीक सुवेदीले एम.बि.बि.एस. प्रवेश परीक्षामा पूर्ण छात्रवृत्ति कोटामान खुलातर्फ नाम निकाल्न सफल भएका छन् । चिकित्सा शिक्षा स्नातक
माडीको कल्याणपुर र कीर्तनपुर जोड्ने रिमाल खोला पुल सौन्दर्यकरण गरिएसंगै आकर्षक देखिंदै
२५ कार्तिक, माडी । माडीको कल्याणपुर र कीर्तनपुर जोड्ने रिमाल खोला पुलको रेलिङ सौन्दर्यकरण गरिएसंगै आकर्षक देखिएको छ । पुलको रेलिङमाथि फलामे पाइप मोडलिङ गरी त्यसमाथि रंगीन एल.इ.डी. रोपलाइट बेरेर बाल्ने गरिएसंगै मुख्यतः रातीको
धनधान्यञ्चल महायज्ञमा बोलकबोल गरेका बाँकी दानदातालाई दानप्रदान गर्न माडी क्याम्पसको अनुरोध
२५ कार्तिक, माडी । एक दशक अगाडि सञ्चालित विराट धनधान्यञ्चल ज्ञानमहायज्ञका क्रममा नगद, जिन्सी र भूमिदान गर्ने बोलकबोल गरेका तर दाखिला गर्न बाँकी दानदाताहरुलाई तत्कालै दानप्रदान गर्न माडी क्याम्पसले अनुरोध गरेको छ। क्याम्पसले एक
चार वर्षअघि एमाले छोडेका नेतृ रामकुमारी झाँक्री र किसान श्रेष्ठ पुनः एमालेमा फर्किए
२४ कार्तिक, माडी । चार वर्षअघि नेकपा (एमाले) छोडेका नेतृ रामकुमारी झाँक्री र कृष्णकुमार श्रेष्ठ (किसान) पुनः एमालेमा फर्किएका छन्। सोमबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित ‘घर फर्क राष्ट्रिय अभियान घोषणा सभा’ कार्यक्रममा अध्यक्ष केपी शर्मा
कृषि विकास अधिकृत अनिल बस्यालद्वारा कृषकलाई निःशुल्क उन्नत बीउ वितरण (भिडियो सहित)
२४ कार्तिक, माडी । माडी नगरपालिकामा कृषि विकास अधिकृत पदमा कार्यरत अनिल बस्यालले व्यक्तिगत पहल र लागतमा किसानहरूलाई उन्नत बीउ वितरण गर्नुभएको छ। माडी-३, बसन्तपुर बजार निवासी बस्यालले २५ बिगाहा क्षेत्रफलका लागि २,४०० केजी
लामो प्रतीक्षा पश्चात अन्ततः माडीको बसन्तपुरस्थित बघौंडा अस्पतालमा पोष्टमार्टम सेवा सुरु
२३ कार्तिक, माडी । लामो समयको तयारी र प्रतीक्षा पश्चात अन्ततः माडीको बसन्तपुरस्थित बघौंडा अस्पतालमा पोष्टमार्टम सेवा सुरु भएको छ । ‘अस्पतालमा कार्यरत ३ जना चिकित्सक र १ जना पोष्टमार्टम सहायता कार्यकर्मीले तालिम लिनुका
जेनजी आन्दोलनका क्रममा हनुमानझुलाबासी युवाहरुको पहलबाट ९ किलोमिटर बाटो स्तरोन्नति
२३ कार्तिक, माडी । जेनजी आन्दोलनका क्रममा देशैभर आगजनी र तोडफोड हुँदा माडी-९, हनुमानझुलाबासी युवाहरुले गरेको सिर्जनात्मक पहलबाट ९ किलोमिटर बाटो स्तरोन्नति भएको छ । आन्दोलनकै रापतापको अवस्थामा चितवन राष्ट्रिय निकुञ्जको बनकट्टा कसरा सडक
नेकपा माओवादी केन्द्र सहित ९ दलको एकतापछि बन्ने नयाँ पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ रहने
१८ कार्तिक, माडी । नेकपा माओवादी केन्द्र सहित ९ दलको एकतापछि बन्ने नयाँ पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ रहने भएको छ। प्रज्ञाभवन, कमलादीमा जारी माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठकमा माओवादी केन्द्रका संयोजक पुष्पकमल