राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माडी नगर कमिटीको अध्यक्षमा नारायणदत्त रिजाल पुनः चयन
माडी, चितवन — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माडी नगर कमिटीको अध्यक्षमा नारायणदत्त रिजाल पुनः चयन हुनुभएको छ । माडी नगरपालिका वडा नं ६, कल्याणपुरस्थित आनन्द विश्राम चौतारीको सभाहलमा आज (शनिबार) सम्पन्न नगर अधिवेशनले रिजालको
भरतपुरस्थित मौलाकालिका अस्पतालमा AI सहितको 4D/5D भिडियो एक्सरे सेवा सुरु
माडी, चितवन — मौलाकालिका अस्पतालमा कृत्रिम बुद्धिमत्ता (AI) सहितको अल्ट्रा हाई रिजोल्युसन 4D/5D भिडियो एक्सरे सेवा सुरु गरिएको छ। अत्याधुनिक प्रविधियुक्त यो सेवा स्वास्थ्य क्षेत्रमा ठूलो उपलब्धिको रूपमा लिइएको छ, जसले छिटो, सुरक्षित र
छरछरे खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्षमा चण्डी प्रसाद दुबे चयन
माडी, चितवन — माडी नगरपालिका वडा नं ५ स्थित छरछरे खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्षमा चण्डी प्रसाद दुबे चयन हुनुभएको छ। नेपाल दराई उत्थान समाजको सभाहलमा सम्पन्न कार्यक्रममा दुबे नेतृत्वमा ९ सदस्यीय नयाँ
माडीको रामराज्यपुरस्थित मातातीर्थ धाममा मातृ तर्पण विशेष धार्मिक कार्यक्रम आयोजित
माडी, चितवन — आउँदो मातातीर्थ औंसी (आमाको मुख हेर्ने दिन)को सन्दर्भ माडी–६, लक्ष्मीनिवासस्थित त्रिपुरेश्वर शिवालय मन्दिर तथा मातातीर्थ धाममा मातृ तर्पण विशेष धार्मिक कार्यक्रम आयोजना भएको छ । मातातीर्थ औंसीको अवसरमा बैशाख १२ देखि
आन्दोलनरत शिक्षकहरू ३ दिनभित्र विद्यालय फर्कने वातावरण बनाउन सरकारलाई सर्वोच्चको आदेश
माडी, चितवन — काठमाडौंमा लामो समयदेखि आन्दोलनरत शिक्षकहरूको विषयलाई लिएर सर्वोच्च अदालतले सरकारलाई तीन दिनभित्र विद्यालय फर्कने वातावरण बनाउन आदेश दिएको छ। न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले दिएको आदेशमा आन्दोलनरत शिक्षकहरूको जायज र संविधानसम्मत
निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालाको करिब २० प्रतिशत काम सम्पन्न
भरतपुर महानगरपालिका वडा नं. १५ मा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालाको करिब २० प्रतिशत काम सम्पन्न भएको छ। संघीय र प्रदेश सरकारको सहकार्यमा महानगरले निर्माण गरिरहेको रंगशालाको काम हिमालयन कालिञ्चोक बिबिआर जेभी कम्पनीमार्फत तीव्र
माडी जेसीज र मौलाकालिका अस्पतालबीच ‘कर्पोरेट स्वास्थ्य परीक्षण सुविधा योजना’ सम्झौता
माडी, चितवन — माडी जेसीज र मौलाकालिका अस्पतालबीच ‘कर्पोरेट स्वास्थ्य परीक्षण सुविधा योजना’ अन्तर्गत औपचारिक सम्झौता भएको छ। सम्झौताअनुसार अस्पतालले माडी जेसीजका सदस्य तथा तिनका परिवारका लागि विशेष छुटका साथ स्वास्थ्य सेवा उपलब्ध गराउनेछ।
अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बन्द हुने
माडी, चितवन — अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) केही महिनाभित्र बन्द हुने भएको छ । विकासशील देशहरूसँग साझेदारी गरेर आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्ने सो संस्थालाई एलन मस्क नेतृत्वको अमेरिकी सरकारी दक्षता
ठोरी गाउँपालिका–१ गोलेडाँडामा नयाँ पर्यटकीय केन्द्रका रुपमा स्काई भ्यु टावर निर्माण
माडी, चितवन — ठोरी गाउँपालिका–१ गोलेडाँडामा नयाँ पर्यटकीय केन्द्रका रुपमा स्काई भ्यु टावर निर्माण भएको छ । करिब ११ लाख रुपैयाँको लागतमा पुनःनिर्माण गरिएको यो टावर विशेष ढाँचामा सिसाको प्रयोगसहित बनाइएको छ, जसले पर्यटकका