Post By: स्वदेश न्यूज डेस्क

‘कुनै पनि तर्क वा बाहनामा निर्वाचन सार्ने दुस्साहस नहोस्’: नेकपाका संयोजक प्रचण्ड

०५ पाैष, माडी । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘कुनै पनि तर्क वा बाहनामा निर्वाचन सार्ने दुस्साहस नगर्न’ सरकारलाई कडा चेतावनी दिनुभएको छ । पार्टीको बागमती प्रदेश कमिटीले शनिबार काठमाडौँको

माडीको हरिनगरस्थित दिवाकर स्मृति बहुप्राविधिक शिक्षालयमा तीन हप्ते योग शिविर सुरु

०२ पाैष, माडी । माडी-६, हरिनगरस्थित दिवाकर स्मृति बहुप्राविधिक शिक्षालयमा तीन हप्ते योग शिविर सुरु भएको छ। शिक्षालय प्रमुख हरि पौडेलको अध्यक्षतामा बुधबार (आज) सम्पन्न उद्घाटन कार्यक्रममा पतञ्जली योग समिति चितवनका अध्यक्ष बलराम थापा

माडी न.पा.को सुनुवाई: कांग्रेसका नगर प्रतिनिधि भरत घिमिरेद्वारा बजार अनुगमनको सुझाव (भिडियो सहित)

०२ पाैष, माडी । माडी नगर कार्यपालिका कार्यालयको खुला सार्वजनिक सुनुवाईमा बोल्दै नेपाली कांग्रेसका नगर प्रतिनिधि भरत घिमिरेले ‘म्याद गुज्रिएका उपभोग्य सामग्रीको नियन्त्रणमा अनुगमन हुनुपर्ने’ बिषय उठान गर्नुभएको छ । ‘मानव स्वास्थ्यका दृष्टिले यस्ता

माडी न.पा.को सुनुवाई: नेकपाका तिमिल्सिनाद्वारा ‘उल्टो कर लगाइएको’ टिप्पणी (भिडियो सहित)

०२ पाैष, माडी । माडी नगरपालिकाको सार्वजनिक सुनुवाईमा बोल्दै नेकपा एमालेका नगर सचिव कृष्णराज अधिकारीले ‘दुध संकलन केन्द्रमा किसानहरुले सही मुल्य पाउन नसकेको’ र ‘दुध किन्ने ग्राहकहरुले महंगो मुल्य तिर्नुपरेको’ औंल्याउनुभएको छ । कार्यक्रममा

माडी न.पा.को सुनुवाई: नेकपाका तिमिल्सिनाद्वारा ‘उल्टो कर लगाइएको’ टिप्पणी (भिडियो सहित)

०२ पाैष, माडी । माडी नगरपालिकाको सार्वजनिक सुनुवाईमा बोल्दै नेपाली कम्युनिष्ट पार्टीका माडी नगर अध्यक्ष भरत तिमिल्सिनाले ‘बनकट्टास्थित ढाटले उल्टो कर लगाएको’ टिप्पणी गर्नुभएको छ । ‘माडीबाट निकाशी हुने सामानमा नभई आत्मनिर्भर रहेका सामानहरुको

माडी न.पा.को सुनुवाई: रास्वपाका अधिकारीद्वारा कृषि सम्बन्धी जनचेतनाको सुझाव (भिडियो सहित)

०२ पाैष, माडी । माडी नगरपालिकाको सार्वजनिक सुनुवाईमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नगर सचिव जगत अधिकारीले कृषि सम्बन्धी जनचेतना बढाउन सुझाव दिनुभयो । ‘कुनैपनि बाली लगाउनुपूर्व कृषि शाखाका प्राविधिकहरुले हरेक वडामा पुगी किसानहरुलाई

माडी न.पा.को सार्वजनिक सुनुवाई: राप्रपाका च्वाईंद्वारा निःशुल्क शिक्षाको बिषय उठान (भिडियो सहित)

माडी नगरपालिकाको सार्वजनिक सुनुवाईमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नगर प्रतिनिधि डिल्लीराम च्वाईंले निःशुल्क शिक्षाको बिषय उठान गर्नुभएको छ । वडा नं. १ र ८ का विद्यार्थीहरुले उच्च माध्यमिक तह निःशुल्क पढ्न पाइरहेको (वडा

माडी नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न, नागरिकले राखे खुला प्रश्न (भिडियो सहित)

०२ पाैष, माडी । माडी नगरपालिकाको चालू आ.व.को प्रथम चौमासिक अवधीको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी रहँदै माडीबासी नागरिक एवं विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले खुलेर प्रश्न गरेका छन् । कार्यक्रममा प्रश्न गर्दै माडी-८ निवासी प्रेम सुनारले

माडीको बसन्तपुरमा ग्रासरुट तथा स्कूल स्तरीय क्रिकेट प्रतियोगिता सञ्चालन हुने

०२ पाैष, माडी । माडी क्षेत्रको क्रिकेट विकासमा निरन्तर पहल लिइरहेको बसन्तपुर युथ क्लबले नयाँपिंढीका बालबालिकाको खेल प्रतिभा उजागर गर्ने उद्देश्यले “ग्रासरुट तथा स्कूल स्तरीय क्रिकेट प्रतियोगिता” आयोजना गरेको छ । बसन्तपुर बजारस्थित खुल्ला