जेठाथी पूजाको तयारीस्वरुप माडी-५ वडा कार्यालयको आयोजनामा सोमेश्वरगढी क्षेत्रमा सरसफाई
माडी, चितवन — जेठाथी पूजाको तयारीस्वरुप माडी नगरपालिका ५ नं. वडा कार्यालयको आयोजनामा सोमेश्वरगढी क्षेत्रमा सरसफाई गरिएको छ । आउँदो जेठ ६ गते आयोजित जेठाथी पूजा (जेष्ठ महिनामा हुने थारु परम्परागत पूजा)को तयारीस्वरूप वडाध्यक्ष
माडी–९, सेतो पहिरोस्थित काल भैरव मन्दिरमा काल भैरवको मूर्ति अनावरण तथा प्राण प्रतिष्ठा
माडी, चितवन — माडी–९, कृष्णनगरस्थित सेतो पहिरोमा निर्मित काल भैरव मन्दिर परिसरमा काल भैरवको मूर्ति अनावरण तथा प्राण प्रतिष्ठा गरिएको छ । शनिवार बिहान शुभ मुहूर्त पारी एक विशेष धार्मिक समारोहका बीच मुर्ती अनावरण
३२औं मदन आश्रित स्मृति दिवसका अवसरमा एमाले माडीद्वारा पुष्पमदन वाटिका सरसफाई
माडी, चितवन — ३२औं मदन आश्रित स्मृति दिवसका अवसरमा नेकपा एमाले माडीनगर कमिटी र वडा नं ६ कमिटीले पुष्पमदन वाटिका सरसफाई, वृक्षारोपण एवं गोडमेल गरेको छ । पार्टीका तात्कालीन महासचिव तथा “जनताको बहुदलीय जनवाद“
माडीमा आएको तीव्र हावाहुरीले बघौंडा चौरस्थित कभर्ड हलमा हलमा क्षति
माडी, चितवन — माडीमा आएको तीव्र हावाहुरीले बघौंडा चौरस्थित कभर्ड हलमा हलमा क्षति पुर्याएको छ । हावाहुरीका कारण माडी–३, बघौंडामा निर्माणाधीन अवस्थामा रहेको सो कभर्ड हलको बार हावाहुरीले उडाएको हो । हावाहुरीको कारण हलको
अरन्य वौद्ध विहार निर्माणका लागि जापानी नागरिक मिहो तान्वाराले २ लाख रुपैंया नगद सहयोग
माडी, चितवन — माडी–८ बैकुण्ठ क्षेत्रस्थित अरन्य वौद्ध विहार निर्माणका लागि जापानी नागरिक मिहो तान्वाराले २ लाख रुपैंया नगद सहयोग गर्नुभएको छ । जापानस्थित तान्वारा मिहो वेलफेयर सोसाइटीका प्रमुख समेत रहनुभएका उहाँले बौद्ध बिहार
माडीको खैरहनी माध्यमिक विद्यालयमा इंग्लिश स्पिकिङ क्लब गठन
माडी, चितवन — विद्यार्थीहरुबिच अंग्रेजी भाषामा बोलीचालीको अभ्यास गराउने प्रयासमा माडीको खैरहनी माध्यमिक विद्यालयले इंग्लिश स्पिकिङ क्लब गठन गरेको छ । बुधबार विद्यालयमा सम्पन्न अभिभावक भेलाको अवसरमा आधारभूतदेखि माध्यमिक तहसम्मका विद्यार्थीहरुको सहभागितामा ३५ सदस्यीय
जनकल्याण मा.वि.ले कक्षा ८को परीक्षामा माडी प्रथम भएकी प्रमिशा पौडेललाई नगद सहित सम्मान
माडी, चितवन — जनकल्याण माध्यमिक विद्यालयले नगरस्तरीय आधारभूत तह (कक्षा ८) को परीक्षामा माडी प्रथम हुन सफल छात्रा प्रमिशा पौडेललाई नगद सहित सम्मान गरेको छ । पौडेल ३.९८ जि.पि.ए. सहित माडी नगरस्तरमा प्रथम हुन
माडीका दिवंगत शिक्षक देबी बहादुर केसीको सातौँ दिनको पुण्यतिथिमा शोकसभा सम्पन्न
माडी, चितवन — माडीकोे शिक्षा क्षेत्रमा लामो शैक्षिक योगदान पुर्याउनु भएका दिवंगत शिक्षक देबी बहादुर केसीको सातौँ दिनको पुण्यतिथिमा शोकसभा सम्पन्न भएको छ । जनजीवन माध्यामिक विद्यालय र नेपाल निवृत्त शिक्षक समाज माडीको संयुक्त
भरतपुर महानगरपालिका र डोल्पाको मुड्केचुला गाउँपालिकाबिच भगिनी सम्बन्ध कायम
माडी, चितवन — माडीसंग भगिनी सम्बन्ध रहेको भरतपुर महानगरपालिकाले डोल्पाको मुड्केचुला गाउँपालिकासंग भगिनी सम्बन्ध कायम भएको छ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल र मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले सोमबार भगिनी सम्बन्ध कायम सम्बन्धी