माडीको गोविन्दबस्ती आधारभूत विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा लक्ष्मण सुनार चयन
माडी, चितवन | माडी नगरपालिका वडा नं. ९ स्थित गोविन्दबस्ती आधारभूत विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा लक्ष्मण सुनार चयन हुनुभएको छ । विद्यालयमा आइतबार सम्पन्न एक कार्यक्रममार्फत सुनारको अध्यक्षतामा ६ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको
माडी नगरपालिकाले भवन निर्माण गर्दा नक्सा पास गरेर मात्र कार्य गर्न सार्वजनिक सूचना जारी
माडी, चितवन | माडी नगरपालिकाले नगर क्षेत्रभित्र घर तथा भवन निर्माण गर्दा पूर्वस्वीकृति नलिई कार्य नगर्न सार्वजनिक सूचना जारी गरेको छ । नगरपालिकाले जारी गरेको सूचनामा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २७
बाटोमा आइफोन भेटेका माडी एक दम्पतीले सम्बन्धित फोनधनीलाई सकुशल फिर्ता
माडी, चितवन । आइफोन एक्स भेटेका माडी एक दम्पतीले सम्बन्धित धनीलाई सकुशल फिर्ता गर्नुभएको छ । आईतबार दिउँसोको समयमा रौतनि पुलको बाटोमा भुइँमा खसेको अवस्थामा भेटेको मोबाईल बोकेर माडी -५ ब्रह्मपूरी निवासी सरिता सुवेदी
डिप बोरिङको सट्टा सतह सिँचाइ प्रणालीलाई प्राथमिकता दिन माडीका कृषकहरूको आग्रह
चितवन, माडी – आर्थिक वर्ष २०८१/०८२ को बजेट अन्तर्गत माडी नगरपालिका वडा नम्बर ७ र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत माछा जोन कार्यक्रमको सहयोगमा निर्माण गरिएको रेवा नदी सतह सिँचाइ कार्यक्रमबाट माडी–७ को गौरिनगर
बघौंडा सामुदायिक होमस्टेको अध्यक्षमा रजपतिया कुमारी चौधरी पुनर्चयन
माडी, चितवन — बघौंडा सामुदायिक होमस्टेको अध्यक्षमा रजपतिया कुमारी चौधरी पुनर्चयन हुनुभएको छ । मंगलबार सम्पन्न होमस्टेको प्रथम अधिवेशनबाट चौधरीको अध्यक्षतामा ७ सदस्यीय कार्यमिति गठन भएको हो । समितिको उपाध्यक्षमा ओमप्रकाश महतो, सचिवमा निर्मल
अष्ट चीरञ्जीवि मध्येका एक, भगवान पर्शुरामको दोश्रो जन्मजयन्ती माडीमा भव्यरुपमा मनाइयो
माडी, चितवन — अष्ट चीरञ्जीवि मध्येका एक तथा भगवान बिष्णुका छैठौं अवतार रहेका भगवान पर्शुरामको दोश्रो जन्मजयन्ती माडीमा भव्यरुपमा मनाइएको छ । पर्शुराम धाम धार्मिक पर्यटन समिति र थारु कल्याणकारिणी सभा क्षेत्र नं. १,
सीमान्तकृत महिलाको आर्थिक अवस्था उत्थानमा माडी नगरपालिकाको प्रयासबारे सुनुवाई सञ्चालित
माडी, चितवन — सीमान्तकृत महिलाहरूको आर्थिक अवस्थाको उत्थानका लागि माडी नगरपालिकाको प्रयासबारे सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । एक्सनएड नेपालको सहयोग तथा चितवन सक्रिय महिला प्रतिष्ठानको आयोजनामा माडीको बसन्तपुरस्थित होटल प्याराडाइजमा सो सुनुवाई
लन्डन म्याराथनमा सहभागी हुँदै अभियन्ता गुरुङले माडीका विपन्न महिलाका लागि सहयोग संकलित
माडी, चितवन — युकेमा बसोबास गर्नुहुने माडी कृष्णनगरका सामाजिक अभियन्ता कृष्ण गुरुङले लन्डन म्याराथनमा सहभागिता जनाउँदै माडीका विपन्न र एकल महिलाहरुका लागि आर्थिक सहयोग संकलन गर्नुभएको छ । गोर्खाप्रेनियर फाउण्डेशनका प्रमुख समेत रहनुभएका ५२
मरणोपरान्त प्राप्त उपचार सहयोग रकममा थप गरी खत्री परिवारद्वारा अर्कै बिरामीलाई सहयोग
माडी, चितवन — ब्लड क्यान्सर रोगका कारण गतसाता निधन भएका माडी कान्तिपुरका युवा प्रताप बहादुर खत्रीको परिवारले स्थानीय अर्का एक बिरामीलाई उपचार सहयोग गरेको छ । माडी-८ निवासी, पसिना ग्रन्थी नभएका ८ बर्षका बालक