Post By: स्वदेश न्यूज डेस्क

माडी नगरपालिकाले अघिल्लो बर्षभन्दा बेरुजुको अंक घटायो, तर आन्तरिक वित्तीय प्रणाली भने कमजोर

चितवन । माडी नगरपालिकाले अघिल्लो बर्षभन्दा आ.व. २०८०/८१ मा बेरुजुको अंक घटाएपनि आन्तरिक वित्तीय प्रणाली कमजोर देखिएको छ । महालेखापरीक्षकको कार्यालयद्वारा प्रकाशित माडी नगरको बार्षिक प्रतिवेदन अनुसार, गत आ.व. २०८०/८१ मा २ करोड १४

माडीको कान्तिपुर टोलका महिलाहरूले व्यावसायिक रुपमा पञ्चेबाजा बजाउन सुरु (भिडियो सहित)

माडी, चितवन — माडी नगरपालिका वडा नं. ८, कान्तिपुर टोलका महिलाहरूले व्यावसायिक रुपमा पञ्चेबाजा बजाउन सुरु गरेका छन् । पछिल्लो समय माडीका विभिन्न स्थानमा हुने विवाह, ब्रतबन्ध, भेला, कार्यक्रम एवं मेलामहोत्सवहरुमा कान्तिपुर महिला समूहको

अयोध्याधामको नाममा जग्गा दर्ता हुन नसक्दा त्यहाँको समग्र विकास निर्माण प्रभावित

माडी, चितवन — माडी नगरपालिका–९ स्थित (प्रस्तावित) अयोध्याधामको नाममा हालसम्म जग्गा दर्ता हुन नसक्दा त्यहाँको समग्र विकास निर्माण प्रभावित भएको छ । जग्गा प्राप्तिका लागि वडा र नगर स्तरबाट निर्णय भइसकेको छ र मन्त्रालयमा

भरतपुर महानगरपालिका र बागलुङको ताराखोला गाउँपालिकाबीच भगिनी सम्बन्ध स्थापित

माडी, चितवन — माडी नगरपालिकासंग भगिनी सम्बन्ध कायम रहेको भरतपुर महानगरपालिकासंग बागलुङ जिल्लाको ताराखोला गाउँपालिकाको पनि भगिनी सम्बन्ध स्थापना भएको छ। दुबै पालिकाबीच असल अभ्यास आदानप्रदान तथा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, प्रविधिजस्ता क्षेत्रहरूमा आपसी

माडीका ओठ तालु फाटेका तथा आगोले पोलेका ४ जना बिरामीहरुको निःशुल्क शल्यक्रिया हुने

माडी, चितवन — माडीमा सञ्चालित ओठ तालु फाटेका तथा आगोले पोलेर एक भागको अङ्ग अर्को भागसँग टाँसिएका बिरामीहरुको निःशुल्क उपचार छनौट शिविरबाट ९ जना बिरामीहरु पहिचान भएका छन् । सोमध्ये ओठ तथा तालु फाटेका

नेत्रहीन विश्वकप क्रिकेटमा सहभागी माडीका क्रिकेट खेलाडी गुरागाईंलाई नगद सहित सम्मान

माडी, चितवन — माडी नगरपालिकाले नेत्रहीन विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी रही उत्कृष्ट प्रदर्शन गरेका नेपाली राष्ट्रिय नेत्रहीन क्रिकेट खेलाडी अमिश गुरागाईंलाई नगद सहित सम्मान गरेको छ । गत मंसिर ७ देखि १८ गतेसम्म पाकिस्तानमा

संघीय सरकारबाट ०८२/०८३ मा माडी नगरपालिकालाई ४७ करोड ७४ लाख रुपैयाँ अनुदान

माडी, चितवन – संघीय सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि माडी नगरपालिकालाई ४७ करोड ७४ लाख रुपैयाँ अनुदान प्रदान गर्ने भएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार माडी नगरपालिकाले समानीकरण अनुदानतर्फ १२ करोड

माडीमा सर्बाधिक दुध उत्पादक रोचक गाई फर्म र त्यसका सञ्चालक राजन पौडेल सम्मानित

माडी, चितवन – माडी नगर क्षेत्रभर सर्बाधिक दुध उत्पादनको रेकर्ड कायम गरेको माडी-७, कीर्तनपुरस्थित रोचक गाई फर्म र त्यसका सञ्चालक राजन पौडेललाई सम्मान गरिएको छ । २५औं अन्तर्राष्ट्रिय दूध दिवसको अवसर पारी माडी नगरपालिका

१८औँ गणतन्त्र दिवसको अवसर पारी नेकपा एमाले माडी नगर कमिटिद्वारा माडीमा दीप प्रज्वलन

माडी, चितवन — १८औँ गणतन्त्र दिवसको अवसर पारी नेकपा एमाले माडी नगर कमिटिले दीप प्रज्वलन गरेको छ । एमाले माडीका नेता कार्यकर्ताहरुको सहभागितामा बसन्तपुर बजारमा दीप प्रज्वलन गरिएको हो । विसं २०६५ जेठ १५