माडी नगरको पशु विकास नीति : खोरेतमुक्त सेतो माडी अभियान, दुधमा प्रतिलिटर ४ रूपैंया अनुदान
माडी, चितवन । माडी नगरपालिकाले आगामी आर्थिक बर्ष २०८२/८३ मा ‘खोरेतमुक्त सेतो माडी अभियान’ सुरू गर्ने घोषणा सहित ‘व्यवसायिक पशुपालन विकास र दुग्ध प्रवर्द्धन कार्यक्रम’लाई उच्च प्राथमिकतामा राख्ने भएको छ । नगरको १५औं नगरसभाले
चितवन राष्ट्रिय निकुञ्जभित्र बनकट्टा–कसरा सडक खण्डमा चौबिसै घण्टा सवारी सञ्चालन खुला
माडी, चितवन । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रको हुलाकी सडक (बनकट्टा–कसरा सडक खण्ड)मा चौबिसै घण्टा सवारी सञ्चालन खुला गरिएको छ । यसअघि सहमतीय ढंगले केहि खुला रहेपनि नीतिगत रुपमा राती १० बजेदेखि बिहान ६ बजेसम्म
पूर्वी चितवनको राप्ती नगरमा भएको सवारी दुर्घटनामा ७ जनाको मृत्यु, २४ जना घाइते
माडी, चितवन — पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका-४ डडुवा भन्ने स्थानमा शनिबार दिउँसो भएको सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्। धनगढीबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ३५८३
माडीमा दुग्धजन्य मिष्ठान्न परिकार बनाउने दुई हप्ते व्यवसायिक सिपमूलक तालिम सञ्चालन सुरु
माडी, चितवन । माडीमा दुधबाट बन्ने मिष्ठान्न परिकारहरु बनाउने दुई हप्ते व्यवसायिक सिपमूलक तालिम सञ्चालन सुरु भएको छ । प्रदेश युवा परिषद् जिल्ला युवा समिति चितवनको आयोजनामा माडी-७, मोटेचोक (कीर्तनपुर)मा सञ्चालित सो तालिममा दुग्धजन्य
बागमती प्रदेश सरकारले माडीका मगोई, डाङ्ग्रे, रौतनी र बगहीं खोला तथा भालु नालामा पुल निर्माण गर्दै
माडी, चितवन । बागमती प्रदेश सरकारले माडीका मगोई खोला, डाङ्ग्रे खोला, रौतनी खोला, भालुनाला र बगहीं खोलामा पुल निर्माणको प्रकिया अगाडि बढाएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले विभिन्न निर्माण कम्पनीहरूको आर्थिक प्रस्ताव
बागमती प्रदेश सरकारले माडीका सबैजसो धार्मिक एवं पर्यटकीय स्थलहरुका लागि बजेट विनियोजन
माडी, चितवन । बागमती प्रदेश सरकारले माडीका सबैजसो धार्मिक एवं पर्यटकीय स्थलहरुमा भौतिक पूर्वाधार विकासका लागि बजेट विनियोजन गरेको छ । आगामी आर्थिक बर्ष २०८२/८३ मा कार्यान्वयन हुनेगरी प्रदेश सरकारका मन्त्रालयगत योजना पुस्तिकाहरुको प्रारम्भीक
रीउ सहित माडीका खोला तटबन्धनका लागि बागमती प्रदेश सरकारले रू.२ करोड ७० लाख विनियोजन
माडी, चितवन । रीउ नदी सहित माडीका खोलाहरु तटबन्धनका लागि बागमती प्रदेश सरकारले २ करोड ७० लाख रुपैंया बढी रकम विनियोजन गरेको छ । आगामी आर्थिक बर्ष २०८२/८३ मा कार्यान्वयन हुनेगरी प्रदेश सरकारले सो
बागमती सरकारले सोमेश्वरगढीमा बाँकी सडक निर्माणका लागि ३ करोड ६५ लाख रुपैंया विनियोजन
माडी, चितवन । बागमती प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८२/८३ मा सोमेश्वरगढीमा भौतिक निर्माण एवं सडक विकासका लागि ३ करोड ६५ लाख रुपैंया विनियोजन गरेको छ । बहुबर्षिय योजनाका रुपमा रहेको सोमेश्वरगढी जाने सडकको
रीउ सहित माडीका खोला तटबन्धनका लागि बागमती प्रदेशले २ करोड ७० लाख बढी रकम विनियोजन
माडी, चितवन । रीउ नदी सहित माडीका खोलाहरु तटबन्धनका लागि बागमती प्रदेश सरकारले २ करोड ७० लाख रुपैंया बढी रकम विनियोजन गरेको छ । आगामी आर्थिक बर्ष २०८२/८३ मा कार्यान्वयन हुनेगरी प्रदेश सरकारले सो