Post By: स्वदेश न्यूज डेस्क

माडी क्षेत्रमा घरपालुवा र सडक कुकुर एवं अन्य पशुहरुमा रेबिज संक्रमण उच्च, सजगता जरूरी

चितवन, माडी – माडी क्षेत्रमा घरपालुवा र सडक कुकुर एवं अन्य पशुहरुमा रेबिज संक्रमण निकै बढेको पाइएको छ । पछिल्लो २ साताको अवधीमा रेबिज लक्षणसहितको संक्रमणकै कारण कुकुर र अन्य पशु चौपाया गरी करीब

राष्ट्रिय प्रजातन्त्र पार्टी माडी मध्यवर्ती निर्वाचनमा सहभागी हुने, चुनाव परिचालन समिति गठन

माडी, चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी माडी नगर समितिले मध्यवर्ती निर्वाचनमा सहभागी हुने निर्णय गर्दै चुनाव परिचालन समिति गठन गरेको छ । शनिवार सम्पन्न राप्रपा माडी नगर समितिको बैठकले चितवन राष्ट्रिय निकुञ्ज अन्तरगत माडीमा

एनआरएनए क्यानाडा निर्वाचनमा माडी धोबाहाका किरोज श्रेष्ठद्वारा अध्यक्ष पदमा उम्मेदवारी

माडी, चितवन । आगामी २० जुलाईमा हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानाडा निर्वाचनमा माडी धोबाहाका किरोज श्रेष्ठले अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ । चितवनको माडी नगरपालिका-३, धोबाहा गाउँमा जन्म तथा भरतपुरस्थित बालकुमारी र वीरेन्द्र

माडी माध्यमिक विद्यालयले दश जोड दुइ तहमा होटल म्यानेजमेन्ट संकायको अध्यापन सुरु गर्ने

माडी, चितवन । माडीकै अग्रणी शैक्षिक संस्था समेत रहेको माडी माध्यमिक विद्यालयले होटल म्यानेजमेन्ट संकायको अध्यापन सुरु गर्ने भएको छ । विद्यालयले यस वर्षदेखि कक्षा ११ मा माडीमै पहिलो पटक नयाँ संकायका रूपमा प्राविधिक

नारायण सापकोटाको अध्यक्षतामा १५ सदस्यीय माडी प्रज्ञा प्रतिष्ठान गठन, उपाध्यक्षमा सि.एम. चितौने

माडी, चितवन । माडी नगरपालिकाको नगरसभाले पत्रकार नारायण प्रसाद सापकोटाको अध्यक्षतामा १५ सदस्यीय माडी प्रज्ञा प्रतिष्ठान गठन गरेको छ । प्रतिष्ठानको उपाध्यक्षमा साहित्यसर्जक एवं शिक्षक चन्द्रमणि महतो (सि.एम. अपील चितौने) रहनुभएको छ । त्यस्तै

ठोरीका होटलमा चल्ने यौन धन्दाको बिरोधमा स्थानीय महिला, पिटिंदै लखेटिए होटलमा बसेका पुरुष

माडी, चितवन । पर्साको ठोरी गाउँपालिका वडा नं. ४, आठघरका महिला समूहले स्थानीय होटलहरूमा सञ्चालित यौन व्यवसायको विरोध गर्दै होटलमा बसेका पुरुषहरूलाई पिटेर लखेटेका छन् । सो क्षेत्रका होटलहरूमा लामो समयदेखि यौन धन्दा सञ्चालन

माडीमा उत्साहपूर्वक २२औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव सम्पन्न (भिडियो सहित)

माडी, चितवन । मानो रोपेर मुरी उब्जाउने दिनका रूपमा मनाइँदै आएको १५ असारको अवसर पारी माडीमा धान रोपाईं गर्दै धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको छ । माडी नगरपालिका र ‘खाद्यान्नका लागि कृषि अभियान’को

प्रदेश सांसद ढकालद्वारा एसईईमा उत्कृष्ट भइको जनकल्याण मा.वि. र सर्बोत्कृष्ट विद्यार्थीहरू सम्मानित

माडी, चितवन । बागमती प्रदेशसभा सदस्य ठाकुर प्रसाद ढकालले एसईई परीक्षामा माडीकै उत्कृष्ट तथा चितवन जिल्लाकै चौथो स्थानको नतीजा ल्याएको जनकल्याण माध्यमिक विद्यालय सहित सो विद्यालयबाट माडी प्रथम र दोश्रो हुन सफल विद्यार्थीहरुलाई सम्मान

निकुञ्जभित्र २४सै घण्टा सुरक्षा सहित यातायात सुनिश्चित गर्न समृद्धिका लागि युवा अभियान माडीको माग

माडी, चितवन । समृद्धिका लागि युवा अभियान माडीले चितवन राष्ट्रिय निकुञ्जभित्र चौबिसै घण्टा राज्यको सुरक्षामा सहज यातायात सुनिश्चित गर्न माग गरेको छ । अभियानको बैठकले बनकट्टा कसरा सडक खण्ड रातीमा खुला राख्ने सन्दर्भमा निकुञ्जको