दोश्रो वडा लीग फुटबल प्रतियोगिताको उपाधी माडी ९ ले उचाल्यो, माडी ७ उपविजेतामै सिमित
माडी, चितवन । माडी फुटबल खेल विकास समिति आयोजनामा बरुवास्थित स्टार खेल मैदानमा सञ्चालित दोश्रो वडा लीग फुटबल प्रतियोगिताको उपाधी माडी ९ ले उचालेको छ । मंगलबार साँझपख सकिएको फाइनल स्पर्धामा माडी ९ ले
आठौं वातासिनो माडी क्रिकेट कपमा राष्ट्रियस्तका खेलाडीहरुको खेल प्रदर्शन दर्शनीय रहँदै
माडी, चितवन । माडीको बसन्तपुरमा जारी आठौं वातासिनो माडी क्रिकेट कपमा राष्ट्रियस्तका खेलाडीहरुको खेल प्रदर्शन दर्शनीय रहँदै आएको छ । प्रतियोगिता अन्तरगत बुधबार (भोलि) पहिलो सेमीफाइनलमा नेपाली राष्ट्रिय क्रिकेट टीमका खेलाडी ललित राजवंशी पूर्वी
प्रिती पासवान र पल शाहले होली पर्वमा माडीका र माडी आएका दर्शकहरुलाई नचाउँने
माडी, चितवन । चर्चित भोजपुरी डान्सर (नृत्याङ्गना) प्रिती पासवान र नायक पल शाहले आउँदो होली पर्वमा माडीका र माडी आएका दर्शकहरुलाई नचाउँने भएका छिन् । माडी कला केन्द्रको आयोजना एवं रेडियो माडीको सहआयोजना तथा
एमाले माडीको अध्यक्षमा नारायण अधिकारी पुनर्चयन, उपाध्यक्षमा रामेश्वर चौधरी र सचिवमा हर्क चापागाईं
माडी, चितवन । नेकपा एमाले माडी नगर कमिटिको अध्यक्षमा नारायण प्रसाद अधिकारी पुनर्चयन हुनुभएको छ । त्यस्तै नगर उपाध्यक्षमा रामेश्वर चौधरी, सचिवमा हर्क चापागाईं तथा उपसचिवमा कृष्णराज अधिकारी र गीता बि.क. चयन हुनुभएको छ
आठौं वातासिनो माडी क्रिकेट कपको दोश्रो दिनको खेलमा देवचुली न.पा. विजयी, माडी पराजित (भिडियो)
माडी, चितवन । आठौं वातासिनो माडी क्रिकेट कप राष्ट्रियस्तरको (खुल्ला) क्रिकेट प्रतियोगिता-२०८१ को दोश्रो दिनको खेलमा देवचुली नगरपालिका (क्रिकेट टीम) विजय भएको छ । माडी क्रिकेट टिम र देवचुली नगरपालिका (क्रिकेट टिम) बीच भएको
‘प्रचण्ड र रवि ध्रुबे हात्तीजस्तै चितवनका खराब प्रवत्ति’: एमाले स्थायी कमिटि सदस्य ढकाल (भिडियो)
माडी, चितवन । नेकपा एमालेका स्थायी समिति सदस्य भानुभक्त ढकालले प्रचण्ड र रवि लामिछानेलाई ध्रुबे हात्तीसंग तुलना गर्दै ‘चितवनका खराब प्रवत्तिको विम्ब’का रुपमा आलोचना गर्नुभएको छ । नेकपा (एमाले) माडी नगर कमिटिको तेश्रो अधिवेशनको
माओवादी केन्द्रको दोश्रो माडी नगर अधिवेशनबाट निर्वाचित कार्यसमितिले लियो सपथ
माडी, चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को दोश्रो नगर अधिवेशनबाट निर्वाचित पदाधिकारी एवं कार्यसमितिले सपथग्रहण गरेका छन् । नगर अध्यक्षमा निर्वाचित भरत तिमिल्सिना सहित बरिष्ठ उपाध्यक्ष निलकण्ठ काफ्ले, उपाध्यक्षद्वय मुक्ति काफ्ले र रामनारायण
‘माडीलाई मणि बनाउने जिम्मा एमालेले लिने’: एमाले चितवन ईञ्चार्ज देवी ज्ञवाली (भिडियो सहित)
माडी, चितवन । नेकपा एमालेका केन्द्रीय सदस्य एवं चितवन जिल्ला ईञ्चार्ज देवी ज्ञवालीले ‘माडीलाई मणि बनाउने जिम्मा एमालेले लिने’ बताउनुभएको छ । एमाले माडी नगर कमिटिको तेश्रो अधिवेशनको समुद्घाटन कार्यक्रममा विशिष्ट अतिथिका रुपमा संक्षिप्त
आठौं वातासिनो माडी क्रिकेट कपको समुद्घाटन खेलमा ईप्लानेट क्रिकेट क्लब विजयी (भिडियो)
माडी, चितवन । आठौं वातासिनो माडी क्रिकेट कप राष्ट्रियस्तरको (खुल्ला) क्रिकेट प्रतियोगिता–२०८१ को समुद्घाटन खेलमा ईप्लानेट क्रिकेट क्लब भरतपुर विजयी भएको छ । टस जितेर बलिङ रोज्दै इप्लानेटले रत्ननगर क्रिकेट क्लबलाई व्याटिङको निम्तो दिएकोमा