उपचारकाे अभावमा माडीकी एक बालिका जीवन र मरणको दोसाँधमा
समयमै एपेन्डीसाइटिक्सको पहिचान र उपचार नहुँदा माडी रामराज्यपुरीकी एक बालिका जीवन र मरणको दोसाँधमा छट्पटिनु परेको छ । माडी नगरपालिका वडा नं. ६, रामराज्यपुरीकी १३ बर्षीया बालिका सरस्वती सुनार यतिखेर भरतपुरस्थित सरकारी अस्पतालको इमरजेन्सी
इन्द्रबस्तीका फणिन्द्रराज पुरी, तरकारी खेती गरी उदाहरणीय बन्दै
व्यवसायिक रुपमा कृषि पेशा अंगाले वैदेशिक रोजगारीको भन्दा राम्रो कमाई गर्न सकिने उदाहरण माडी इन्द्रबस्तीका फणिन्द्रराज पुरीले देखाउनुभएको छ । पुरीले गाउँघरमै व्यवसायिक तरकारी खेती र बाख्रापालन गरी मनग्य आम्दानी गरिरहनुभएको हो । उहाँले
नारायणगढ माडी ठोरी रुटका सार्वजनिक सवारी साधनहरुद्वारा पुनः मनपरी भाडा असुली
नारायणगढ माडी ठोरी रुटमा सञ्चालित सार्वजनिक सवारी साधनहरुले पुनः मनपरी भाडा उठाउन थालेका छन् । बसन्तपुरका एक व्यवसायीले दिनुभएको सुचनाका आधारमा बिहिबार दिउसो ईलाका प्रहरी कार्यालय माडीको सहयोगमा स्वदेश अनलाइन टेलिभिजनले गरेको स्टिङ अपरेशनका
खुर्सानी पिनेर खुर्सानीको धुलो र दाल खान बाध्य, गोबिन्दबस्ती माडीका चेपाङ बालबालिकाहरु
विपन्न चेपाङ समुदायका विद्यार्थीहरूको बाहुल्यता रहेको चितवनको माडी नगरपालिका–९ बगई, स्थित आधारभुत विद्यालय गोबिन्दबस्तीको छात्राबासमा चेपाङ समुदायका ७४ भन्दा बढी छात्र छात्राहरू बस्दै आएका छन । घर देखि विद्यालय टाढा रहेकाले बगई, प्याउली, कुसुमखोलाका
समयमै उपचार नपाउँदा बाँदरझुलाका ११ जना बिरामी तथा घाइतेहरुको असामयिक मृत्यु
समयमै उपचार नपाउँदा गत दुई बर्षभित्र माडीको विकट क्षेत्र बाँदरझुलाका ११ जना बिरामी तथा घाइतेहरुको असामयिक ज्यान गएको छ । बिरामी वा घाइते हुँदा समयमै उच्च अस्पताल पु-याउन नसकिएका ११ जनाको मृत्यु भएको बाँदरझुलास्थित
सोलार फेन्सको नियमित मर्मतसम्भार हुँदा जंगली जनावरबाट न्युन क्षती
सोलार फेन्सको नियमित मर्मतसम्भार हुनसके जंगली जनावरबाट जनधन र बालीनालीको क्षती कम हुने गरेको देखिएको छ । सोलार फेन्सको नियमित रेखदेख गरिएको माडीको कल्याणपुरमा जंगली जनावरबाट बालीनालीको क्षती न्यून भएको देखिएको हो । रेवा
धानखेती: लागत बढ्याे तर मुल्य बढेन, माडीका किसान चिन्तित
धानखेतीको लागत निरन्तर बढिरहेपनि त्यसको मुल्य नबढ्दा माडीका धान उत्पादक किसानहरु चिन्तित भएका छन् । धान उत्पादनमा ज्याला लगायत मलखाद र ट्याक्टर, थ्रेसर, रिपर लगायका प्राविधिक साधनहरुको शुल्क निरन्तर बढिरहेपनि धानको बिक्री मुल्य भने
माडीको खादरटोलमा सामुदायिक भवनको निर्माण प्रक्रिया अलपत्र
बाढी तथा बन्यजन्तुको आक्रमणबाट बच्ने आश्रयस्थलका रुपमा माडीको खादरटोलमा बन्न सुरु भएको सामुदायिक भवनको निर्माण प्रक्रिया अलपत्र परेको छ । लक्षित बर्गको बजेट अन्तरगत तात्कालीन पिछडा तथा मधेशी समुदायका लागि माडी नगरपालिकाले विनियोजन गरेको
टावर ढलेको करीब आधा बर्ष बितिसक्दा पनि माडीको खरकट्टामा एन.सेल.ले सेवा सुचारु गरेन
मध्यपूर्वी माडीको खरकट्टामा टावर ढलेको करीब आधा बर्ष बितिसक्दा पनि मोबाइल सेवा प्रदायक कम्पनी एन.सेल.ले सेवा सुचारु गरेको छैन । गत ज्येष्ठ ३१ गते आएको हावाहुरीले स्थानीय घरको छानो उडाइ ल्याएर सो टावरमा ठोक्किँदा