विकास-निर्माण खबर पोष्ट

क्यान्सरबारे माडीका एक क्यान्सर पीडित युवाद्वारा सचेतना अभियान सञ्चालन

प्राणघातक क्यान्सर रोग लाग्ने कारण र त्यसबाट बच्ने उपायका बिषयमा माडीका एक क्यान्सर पीडित युवाले सार्वजनिक सचेतना अभियान सञ्चालन गरिरहेका छन् । माडी नगरपालिका वडा नं. ८, चौकीडाँडा निवासी तिलक मगरातीले आम युवाहरुलाई क्यान्सर

माडीमा बाढी तथा जंगली जनावरको सुचक अलार्मले अपेक्षित काम गरेन

माडी नगरपालिका – ८, खरकट्टामा रहेको बाढी तथा जंगली जनावरको प्रवेश सुचक अलार्मले अपेक्षित काम गर्न सकेको छैन । रीउ नदीमा बाढी आउन लागेको पूर्वसुचना सम्प्रेषण गरी नदी वरपरका बासिन्दाहरुलाई सचेत बनाउने उद्देश्यले करीब

मानपाले जारी आ.व.मा पनि बजेटको ठूलो हिस्सा खोला नियन्त्रणमा खर्चिने

माडी नगरपालिकाले जारी आर्थिक बर्ष २०७५/७६ मा पनि आन्तरिक बजेटको ठूलो हिस्सा खोला नियन्त्रणमा खर्च गर्न लागेको छ । गत आर्थिक बर्षसंगै जारी आर्थिक बर्षमा पनि नगरपालिकाको प्राथमिकतामा नदी तथा खोला नियन्त्रण प्राथमिकतामा परेको

माडीमा शिक्षा शुल्क विवादित, अनिवार्य कर नलगाइएकाे नगरप्रमुखकाे भनाई

माडी नगरपालिकाले शिक्षा क्षेत्रमा लगाएको शुल्क विवादित बनेपछि त्यो अनिवार्य कर नभई स्वेच्छिक सहयोग संकलन अभियान रहेको नगरप्रमुख ठाकुर प्रसाद ढकालले जनाउनुभएको छ । नगरपालिकाले माडीको शिक्षा क्षेत्रको समग्र विकासका लागि एक शैक्षिक कोष

माडीकाे भाडा बढेसंगै चितवनका अन्य रुटमा अनधिकृत भाडा बढेको गुनासो

नारायणगढ माडी ठोरी हुलाकी सडक खण्डमा सञ्चालित सार्वजनिक बसहरुले यात्रु भाडा बढाएसंगै चितवनका अन्य रुटमा पनि बिना अनुमती सवारी भाडा बढेको गुनासो उठेको छ । माडीको बाटो बिग्रिएको र पुलहरु भत्केको देखाउँदै यातायात व्यवसायीहरुले

माडीको बाह्रघरे गाउँबासीहरु सुरक्षित अावतजावतकाे समस्याबाट पीडित

मध्यपुर्वी माडीको बाह्रघरे गाउँबासीहरु सुरक्षित अावतजावतकाे समस्याबाट पीडित बनेका छन् । चारैतिर जङ्गलले घेरिएको सानो उपत्यकाका रुपमा रहेको बाह्रघरे जानआउन जंगलको बाटो कट्नुपर्ने र कुनैपनि खालको सवारीसाधन सञ्चालनमा नरहेको कारण उनीहरू पीडित बनेका हुन्

समायोजन घाेषित माडीका दुई विद्यालय साविककै संरचनामा सञ्चालित

माडी नगरपालिकाले समायोजनको घोषणा गरिसकेका दुईवटा विद्यालय भने साविककै नाउँसहित पुरानै ठाउँमा सञ्चालनमा आएका छन् । माडी नगरपालिका वडा नं. ६ मा रहेको शिशु कल्याण आधारभूत विद्यालय र वडा नं. ७ मा रहेको दिवानगर

माडी क्षेत्रमा गैरसरकारी संघसंस्थाहरुको संख्या, सक्रियता र बजेट घटदो

माडी नगरपालिका क्षेत्रमा गैरसरकारी संघसंस्थाहरुको संख्या, सक्रियता र बजेट घटदो क्रममा रहेको देखिएको छ । विगतमा चारवटा गाउँ विकास समितिमा बाँडिएको समयमा माडी उपत्यकामा स्थानीय तथा राष्ट्रिय स्तरका गैरसरकारी संघसंस्था र अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरु

माडीमा रहेका मौसमकाे जानकारी दिने यन्त्रहरु काम नलाग्ने अवस्थामा

ठूलो तामझामसहित करोडौं खर्चिएर माडीमा जडान गरिएका जल तथा मौसमी अवस्थाको जानकारी दिने यन्त्रहरु काम नलाग्ने भएका छन् । राष्ट्रसंघीय विकास कार्यक्रम (यु.एन.डि.पी.)संगै तात्कालीन जिल्ला विकास समिति चितवन र माडीका साविक चारवटै गाउँ विकास