धानखेती: लागत बढ्याे तर मुल्य बढेन, माडीका किसान चिन्तित
धानखेतीको लागत निरन्तर बढिरहेपनि त्यसको मुल्य नबढ्दा माडीका धान उत्पादक किसानहरु चिन्तित भएका छन् । धान उत्पादनमा ज्याला लगायत मलखाद र ट्याक्टर, थ्रेसर, रिपर लगायका प्राविधिक साधनहरुको शुल्क निरन्तर बढिरहेपनि धानको बिक्री मुल्य भने
माडीको खादरटोलमा सामुदायिक भवनको निर्माण प्रक्रिया अलपत्र
बाढी तथा बन्यजन्तुको आक्रमणबाट बच्ने आश्रयस्थलका रुपमा माडीको खादरटोलमा बन्न सुरु भएको सामुदायिक भवनको निर्माण प्रक्रिया अलपत्र परेको छ । लक्षित बर्गको बजेट अन्तरगत तात्कालीन पिछडा तथा मधेशी समुदायका लागि माडी नगरपालिकाले विनियोजन गरेको
टावर ढलेको करीब आधा बर्ष बितिसक्दा पनि माडीको खरकट्टामा एन.सेल.ले सेवा सुचारु गरेन
मध्यपूर्वी माडीको खरकट्टामा टावर ढलेको करीब आधा बर्ष बितिसक्दा पनि मोबाइल सेवा प्रदायक कम्पनी एन.सेल.ले सेवा सुचारु गरेको छैन । गत ज्येष्ठ ३१ गते आएको हावाहुरीले स्थानीय घरको छानो उडाइ ल्याएर सो टावरमा ठोक्किँदा
माडीको रेवाटोलस्थित रौतनी खोलाको पक्की पुल भाँसिंदा आवागमनमा समस्या
माडीको रेवाटोलस्थित रौतनी खोलामा बनेको पक्की पुल भाँसिएसंगै रतनी धोबाहा लगायतका क्षेत्रमा आवागमनमा समस्या भएको छ । वडावासीको लामो समयदेखिको माग र दबावको प्रभावस्वरुप गत २०७३ सालको फागुनमा निर्माण सम्पन्न भएको सो पुल गतबर्षको
माडीको खरकट्टास्थित माडी ब्रेन पावर नामको पुस्तकालयमा पाठकहरुको चाप बढ्याे
मध्यपूर्वी माडीको खरकट्टामा माडी ब्रेन पावर नामको पुस्तकालयमा पाठकहरुको चाप बढेको छ । भिलेज डेभलपमेन्ट इन नेपाल नामको डेनिस संस्थाले जनजीवन माध्यमिक विद्यालयमा स्थापना गरेको सो पुस्तकालमा बाहिरी पाठकहरु समेत सदस्य बन्न पाउने भएसंगै
सोमेश्वर माध्यमिक विद्यालय, बरुवाको निर्माणाधीन ४ कोठे दुई तले भवनको दोश्रो तल्ला सोमबार ढलान
सोमेश्वर माध्यमिक विद्यालय, बरुवाको निर्माणाधीन ४ कोठे दुई तले भवनको दोश्रो तल्ला सोमबार ढलान गरिएको छ । शिक्षा बिकास तथा समन्वय इकाई भरतपुरको आर्थिक बर्ष २०७४÷७५ को भौतिक सुधार कार्यक्रम अन्तरगत माडीको बरुवास्थित सो
माडीमा पहिलोपटक व्यवसायिक पुष्पखेती सुरुवात
माडीमा पहिलोपटक व्यवसायिक पुष्पखेती सुरुवात भएको छ । माडी नगरपालिका वडा नं. ५ ढिकुरबारी निवासी अशोक कुमार लामिछानेले माडीमा पहिलोपटक फुलखेतीको सुरुवात गर्नुभएको हो । १० हजार रुपैंयाको बिरुवासहित करिब ३० हजार लगानी गरी
माडीका एक बिपन्न परिवारका युवाले एम.बि.बि.एस. अध्ययनका लागि नाम निकाल्न सफल
माडीको एक बिपन्न परिवारका दलित युवाले चिकित्सा बिज्ञान अन्तरगत एम.बि.बि.एस. अध्ययनका लागि मेरिट लिस्टमा नाम निकाल्न सफल भएका छन् । माडी नगरपालिका वडा नं. ६, कल्याणपुरका बासुदेव बि.क.ले त्रिभुवन विश्वविद्यालय चिकित्सा बिज्ञान अध्ययन संस्थान
माडीको महत्वपूर्ण पर्यटकीय केन्द्र तथा धार्मिकस्थल बाल्मीकि आश्रम ओझेलमा
माडीको गहनाका रुपमा रहेको महत्वपूर्ण पर्यटकीय केन्द्र तथा धार्मिकस्थल बाल्मीकि आश्रम यातायातको असुविधा र भौगोलिक विकटताका ओझेलमा परेको छ । माडीको पर्यटन विकासका लागि नगरस्तरीय पर्यटन विकास समिति बनेको भएपनि सो समितिले पनि बाल्कीकि