विकास-निर्माण खबर पोष्ट

रकम अभावले सशस्त्र प्रहरी बल बि.ओ.पी छरछरेकाे भवन निर्माण कार्य रोकियाे

माडीको छरछरेस्थित सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्टमा निर्माणाधीन सेड टाइपको पाँचकोठे भवनको निर्माण कार्य रोकिएको छ । भवनमा छाना हाल्न बाँकी रहेको अवस्थामा दाताको अभावमा भवन निर्माण रोकिएको हो । गतबर्ष पौष २१

तीन महिना बित्न लाग्दापनि माडीको हुलाकी सडक कालोपत्रे काम सुरु हुन सकेन

लकडाउन सुरु भएसंगै रोकिन पुगेको माडीको हुलाकी सडक कालोपत्रे परियोजना तीन महिना बित्न लाग्दापनि सुचारु हुन सकेको छैन । बनकट्टादेखि देबेन्द्रपुरसम्मको १५.२ किलोमिटर बाटो कालोपत्रेका लागि सबबेस र बेस निर्माण कार्य जारी रहँदा लकडाउन

अन्यत्र जमिनमुनि बिछ्याइएकाे खानेपानीको पाइप नगरपालिकाको भवनमा भने जमिन काे सतहबाटै

माडीको बसन्तपुर बजार र वरपरका क्षेत्रहरुमा शुद्ध खानेपानी वितरणका लागि भूमिगत पाइप बिछ्याउने कार्य जारी रहेको छ । तर जनताको घर खेत अगाडि कम्तीमा १ मिटर गहिराईबाट बिछ्याइएको खानेपानीको पाइप माडी नगरपालिकाको भवनमा भने

सुनौली नाकामा मात्रै ४०० भन्दा धेरै प्रवासी उद्धारको पर्खाईमा

सुनौली नाकामा आइपुगेका प्रवासी माडीबासीहरुको उद्धार भएपनि चितवनकै करीब ४०० जना भने अझै उद्धारको पर्खाईमा सीमामै रोकिएका छन् । माडी नगरपालिकाले २ वटा मेट्रो बसहरुमार्फत सुनौली नाकामा रोकिएका ५४ जना माडीबासीहरुसंगै भरतपुर महानगरपालिका वडा

माडीका एक युवाद्वारा घोंगीको व्यवसायिक पालन सुरू

माडीका एक युवाले आदिवासी थारू समुदायको मौलिक खाना मानिने घोंगीको व्यवसायिक पालन सुरु गरेका छन् । माडी-४, बिरञ्चीनिवासी हेमनारायण काजी थारुले माछापालन गरिरहेको पोखरीमै व्यवसायिक रुपमा घोंगीपालन समेत सुरु गर्नुभएको हो । हाल ५

‘अस्पतालमा स्वास्थ्य जँचाए क्वारेन्टाइन र आइसोलेशनमा पठाइदिन्छन् !’

अस्पतालमा स्वास्थ्य परीक्षण गराउन गए क्वारेन्टाइन र आइसोलेशनमा पठाइदिन्छन् भन्ने भ्रमका कारण साधारण ज्वरो तथा रुघाखोकी लागेका माडीका केहि बिरामीहरु घरमै रोकिएको भेटिएका छन् । माडीको बघौंडा अस्पतालमा हाल ज्वरो र रुघाखोकीको मात्रै परीक्षण

लकडाउनका कारण ईंटाभट्टामा काम गर्ने माडीपका मजदुरहरु समस्यामा

माडीको बाँदरझुला र पर्साको ठोरीबाट ईंटाभट्टामा कामका लागि धादिङमा रहेका २९ जना मजदुरहरु लकडाउनका कारण समस्यामा परेका छन् । ठोरीका ८ जनासहित बाँदरझुलाबाट धादिङको धार्केमा रहेका उनीहरु लकडाउन खुल्ने आशामा ईंटा भट्टामै रहेकोमा लकडाउन

माडीमा क्वारेन्टाइन र आइसोलेशन बनाउने निर्णय कार्यान्वयन सुरू भएन

कोभिड १९ को संक्रमण नियन्त्रणको प्रयासमा माडी नगरस्तरीय कोरोना भाइरस नियन्त्रण समन्वय समितिले १०० बेडको क्वारेन्टाइन र ५ बेडको आइसोलेशन बनाउने भनी गरेको निर्णय अझैसम्म कार्यान्वयन सुरू हुन सकेको छैन । नगर क्षेत्रमा हालसम्म

मास्क सिलाई निःशुल्क वितरण गर्दै आउनुभएककी गीतादेवी बि.क.को कथा

कोरोना भाइरस संक्रमणको त्रास बढ्दै जाँदा बजारमा मास्कको माग अत्यधिक बढ्यो । सक्नेले किनेर लगाए तर कुसुमखोलाबाट आइ माडीको दिवानगरमा बसिरहेको चेपाङ र बोटे समुदायले भने अरुले लगाएको मास्क हेर्दै बस्नुपर्ने अवस्थामै रहे ।