माडीमा धान किसानकाे विजाेग, क्षतिपूर्तिकाे माग गर्दै उजुरी
माडीमा साना किसान कृषि सहकारी संस्था लिमिटेड तथा विभिन्न एग्राेफार्म मार्फत लिइ किसानहरूले राेपेकाे धानकाे विजाेग भएकाे छ । केही किसानहरूले राेपेकाे हाईब्रिड धान पाक्ने समय भइसक्दा पनि धानको बाला लागेकाे छैनभने केहिकाे एउटै
माडी नगरपालिकालाई सहुलियत ब्याजदरको ऋणबारे अख्तियारको पत्र
माडी नगरपालिकाले साना किसान कृषि सहकारीहरुमार्फत उपलब्ध गराएको सहुलियत ब्याजदरको ऋण बिचौलियाहरुले दुरुपयोग गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जवाफ मागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा कार्यालयले माडी नगरपालिकालाई अति जरुरी र
द्रौपतिनगर खानेपानी परियोजनामा भद्रगोल, कर्मचारीले तलब पाएनन्
पश्चिमी माडीको द्रौपतिनगरस्थित खानेपानी आयोजनाको व्यवस्थापन समितिले राम्ररी जिम्मेवारी पुरा नगर्दा भद्रगोल अवस्था सिर्जना भएको छ । गत २०७३ सालमा निर्माण सुरुवात भई २०७४ सालमा खानेपानी वितरण सुरुवात भएपश्चात उपभोक्ता समिति र खानेपानी डिभिजन
लालकाजी : जसले माडीमा पहिलो पटक कटेज रेष्टुरेण्ट सुरु गरे (फिचर)
त्यसबखत माडीमा स-साना रेष्टुरेष्ट र खाजा घरहरु थिए तर सभाहलयुक्त व्यवस्थित कटेज खुलिसकेका थिएनन् । कुनै कार्यक्रम गर्नुभपर्ने भए विद्यालयको कक्षाकोठा खोज्दै हिँड्नु वा खुला ठाउँमा गर्नुको बिकल्प थिएन । बरुवाका लालकाजी क्षेत्री भने
कुसुमखोलाकी लालिमाया चेपाङद्वारा ११ औं शिशुको जन्म
कुसुमखोलाकी लालिमाया चेपाङले ११ औं शिशुको जन्म दिइन । ८ दिनअघि उनले कुसुमखोलास्थित घरमै ११औं सन्तानका रुपमा छोरा जन्माएकी हुन् तर केवल १.५ किलोग्राम तौलको । आँखा समेत नखुलिसकेको सो शिशुले आमाको स्तनपान गर्न
नक्कली फेसबुक खोली अरूको दुष्प्रचार गर्ने र अश्लिल पोस्ट गर्ने क्रम बढ्दो
चितवन । देशैभर सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइ.डी. खोलेर दुष्प्रचार गर्ने, डर धम्की दिने तथा अश्लिल अभिव्यक्ति र तस्बिर पोस्ट गर्ने क्रम बढेको छ । सामाजिक सञ्जालको दुरुपयोग हुनेगरी कुनै व्यक्ति, सेलिब्रेटी वा संघसंस्थाको
गाउँमै तरकारी खेती गरी मनग्य आम्दानी गर्दै माडीका दुई दिदीबहिनी
माडी नगरपालिका–५ ढिकुरबारीकी निरा क्षेत्री र संगिता लामिछाने दिदीबहिनीले तरकारी खेती गरी मनग्य आम्दानी गरिरहनुभएको छ । क्षेत्री र लामिछाने दिदीबहिनीले वि.सं २०७४ सालबाट करीब २ कठ्ठा जमिनबाट तरकारी खेती सुरु गर्नुभएको थियो ।
दोलखाबाट आएर माडीमा व्यवसायिक टर्की, लोकल कुखुरा र माछापाल
दोलखाबाट आएर माडीको कृष्णनगरमा एक युवाले व्यवसायिक टर्की, लोकल कुखुरा र माछापाल सुरु गरेका छन् । दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका-६, नागदिङ निवासी २४ बर्षीय युवा धर्मेन्द्र तामाङले माडीमै पहिलोपटक व्यवसायिक टर्कीपालनसंगै लोकल कुखुरा र
माडीको रिमाल खोलाकाे निर्माणाधीन पक्की पुलमा गुणस्तरहीन सामग्रीकाे प्रयोग
माडीको कल्याणपुर र कीर्तनपुर जोड्ने रिमाल खोलामा निर्माणाधीन पक्की पुलमा गुणस्तरहीन निर्माण सामग्री प्रयोग भएको देखिएको छ । पुलको जग निर्माण पुरा भई माथिल्लो भाग ढलानको सुरुवात हुँदैगर्दा ढलानमा ठूलाठूला ढुंगा र गुणस्तरहीन सिमेन्टको