विकास-निर्माण खबर पोष्ट

माडीमा क्वारेन्टाइन र आइसोलेशन बनाउने निर्णय कार्यान्वयन सुरू भएन

कोभिड १९ को संक्रमण नियन्त्रणको प्रयासमा माडी नगरस्तरीय कोरोना भाइरस नियन्त्रण समन्वय समितिले १०० बेडको क्वारेन्टाइन र ५ बेडको आइसोलेशन बनाउने भनी गरेको निर्णय अझैसम्म कार्यान्वयन सुरू हुन सकेको छैन । नगर क्षेत्रमा हालसम्म

मास्क सिलाई निःशुल्क वितरण गर्दै आउनुभएककी गीतादेवी बि.क.को कथा

कोरोना भाइरस संक्रमणको त्रास बढ्दै जाँदा बजारमा मास्कको माग अत्यधिक बढ्यो । सक्नेले किनेर लगाए तर कुसुमखोलाबाट आइ माडीको दिवानगरमा बसिरहेको चेपाङ र बोटे समुदायले भने अरुले लगाएको मास्क हेर्दै बस्नुपर्ने अवस्थामै रहे ।

रुखमा ठोक्किएर क्षती पुगेको माडी नगरपालिकाको दमकल अझै मर्मत भएन

आगलागी भएको स्थानमा जाने क्रममा गतसाता रुखमा ठोक्किएर क्षती पुगेको माडी नगरपालिकाको दमकल अझै मर्मत हुन सकेको छैन । माडीको गर्दीमा परालको टौवामा भएको आगलागी निभाउन जाने क्रममा तीनपाङ्ग्रे अटोलाई बचाउन साइड च्यापेको सो

क्रसर प्लाण्ट राख्न समय लाग्ने भएसंगै माडीको बाटो कालोपत्रेमा थप ढिलाइ

निर्माण सामग्रीहरुको अभाव देखाउँदै माडीको बाटो कालोपत्रे गर्ने काम लम्ब्याउँदै आएको आशिष निर्माण सेवाले माडीमा पोर्टेबल क्रसर प्लाण्ट स्थापना गर्न लागेको छ । डिभिजन सडक कार्यालय चितवनको सिफारिसमा जिल्ला समन्वय समिति चितवनले अनुगमन गर्नेगरी

समयमै कालोपत्रे सुरू नहुँदा माडी क्षेत्रको बाटो अत्यधिक धुलाम्य

नारायणगढ माडी ठोरी हुलाकी मार्ग अन्तरगत माडी क्षेत्रको बाटो अत्यधिक धुलाम्य हुनेगरेको छ । सडकमा कालोपत्रे गर्नका लागि पुरानो पिच भत्काई त्यसमाथि ग्राभेल बिछ्याइएकोमा ग्राभेलको धुलो उडेर सडक धुलाम्य हुने गरेको हो । मुख्यतः

जब मुर्ती तयार हुन्छ, अनि दोहोरिन्छ, सन्तुष्टिको लामो निश्वास

उमेर ढल्कँदो, तर जोश जाँगर भने उस्तै । बिहानै उठ्यो अनि मुर्ती बनाउने मिहिन कार्यमा भिँड्यो । अविराम लगावको परिणामस्वरुप एउटा आकर्षक मुर्ती तयार हुन्छ, अनि सन्तुष्टिको लामो निश्वास । यसरी नै वित्दैछ, माडी

एक दशकदेेेखि बस्ती स्थानान्तरणको पर्खाइमा माडीका सिमराबासीहरु

माडी नगरपालिका ३ सिमरामा बसोबास गर्दै आएका करीब १०० घरधुरी करीब १ दशकदेखि सुरक्षित स्थानमा स्थानान्तरणको पर्खाइमा रहेका छन् । सरकारी पक्षबाट अपेक्षित सहयोग नहँुदा तथा सम्बन्धित निकायले पहलकदमी नलिँदा बस्ती स्थानान्तरण अन्योलमा परेको

‘यहाँ मर्ने त हामी गरिबहरु नै हो नि !’ (फिचर न्यूज)

शुकराम महतो माडीको एक माध्यमिक विद्यालयमा ९ कक्षामा पढ्दैछन् । स्कुलमा दोश्रो त्रैमासिक परीक्षा चलेको छ, तर उनी घरमा बसेर जाँचको तयारी गर्नुको साटो घर पछाडी रहेको निकुञ्ज छेउमा चिच्याउँदैछन् । उनको साथमा अरु

हात्ती धपाउन मा खटिएका सैनिकहरु रातभर मचानमा सुत्ने गरेको फेला

चितवन राष्ट्रिय निकुञ्जबाट निक्लने जंगली हात्ती धपाउन गाउँलेहरु रातभर जाग्राम रहँदा हात्ती धपाउने गस्तीको मुख्य जिम्मेवारी पाएका सैनिकहरु भने रातभर मचानमा सुत्ने गरेका छन् । जंगली हात्तीको बथान हरेक दिन साँझ पर्नासाथ निकुञ्ज नजिकका