बिपद-जोखिम पोष्ट
स्वदेशपोष्ट विशेष
स्वास्थ्य खबर पोष्ट
माडीमा कोरोना नियन्त्रणका लागि अग्रपंक्तिमा खटिएकाहरुलाई १००% सम्म प्रोत्साहन भत्ता
चितवन । माडी नगरपालिकाले कोरोना संक्रमण नियन्त्रणका लागि अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई १०० प्रतिशतसम्म प्रोत्साहन रकम थप्ने भएको छ । नगरपालिकाको कार्यपालिका बैठकले स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई सेवाको प्रकृति अनुसार ४ श्रेणीमा बाँडी सो
बिपद-जोखिम पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
कस्मिक नेटको टावरमा चट्याङ पर्दा सो कम्पनीको इन्टरनेट सेवा अवरुद्ध
०२ असार, चितवन । माडीको देबेन्द्रपुर बजारबाट इन्टरनेट सेवा प्रदान गरिरहेको कस्मिक नेटको टावरमा चट्याङ पर्दा सो कम्पनीको इन्टरनेट सेवा अवरुद्ध हुनपुगेको छ ।बर्षा चलिरहँदा सोमबार दिउँसो करीब ४ बजे देबेन्द्रपुर क्षेत्रमा परेको चट्याङका
देश-प्रदेश खबर पोष्ट
बिपद-जोखिम पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीका कतिपय क्षेत्रहरुमा नेपाल टेलिकमको मोबाइल नेटवर्कमा समस्या
असार, ०२ चितवन । माडीका कतिपय क्षेत्रहरुमा नेपाल टेलिकमको मोबाइल नेटवर्कमा समस्या देखिएको छ । लगातारको बर्षासंगै मोबाइल नेटवर्कमा समेत समस्या देखिँदा सुचना आदानप्रदान र अन्य दैनन्दिन काममा समस्या परिरहेको माडीका मोबाइल उपभोक्ताहरुले गुनासो
बिपद-जोखिम पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
वन-वातावरण पोष्ट
स्वदेशपोष्ट विशेष
गोहीको आक्रमणबाट पश्चिमी चितवनका एक पुरुषको मृत्यु
जेठ २४, चितवन । गोहीको आक्रमणबाट पश्चिमी चितवनस्थित ध्रुबघाट क्षेत्रमा एक पुरुषको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुन्जको छेउमा बग्ने राप्ती नदी किनारामा मगर जातको मगर गोहीको आक्रमणमा परी भरतपुर महानगरपालिका २५ बसकट्टाका
देश-प्रदेश खबर पोष्ट
बिपद-जोखिम पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
सीसीएमसी प्रमुखमा माडीबासी समेत रहनुभएका नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा
१८ ज्येष्ठ, चितवन । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रमुखमा नियुक्त हुनुभएका नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले कार्यभार सुरु गर्नुभएको छ । माडीबासी समेत रहनुभएका पूर्वरथी शर्मालाई गत सोमबार सरकारले केन्द्रको मुख्य कार्यकारी निर्देशकमा
बिपद-जोखिम पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
लगातारको बर्षाका कारण आउनसक्ने बाढीजन्य जोखिमबाट बच्न माडी नगरपालिकाको आग्रह
१४ ज्येष्ठ, चितवन । माडी नगरपालिकाले लगातारको बर्षाका कारण खोला खहरेहरुमा आउनसक्ने बाढीजन्य जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । माडी नगरपालिकाका बिपद् श्रोतव्यक्ति गोविन्द न्यौपानेले निरन्तरको वर्षाले माडी क्षेत्रका खहरे खोलाहरूमा
देश-प्रदेश खबर पोष्ट
बिपद-जोखिम पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
पहिरोका कारण माडीको परुई खोला सिरानमा बनेको ताल फुट्यो
२९ बैशाख, चितवन । मध्यपूर्वी माडीको परुई खोला सिरानमा सुख्खा पहिरो गई बनेको ताल फुट्दा त्यहाँ संकलित पानी बगेर सकिएको छ । करीब पाँच महिनाअघि ठूलो सुख्खा पहिरोका कारण परुई खोलाको बहाव थुनिएर बनेको
बिपद-जोखिम पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
मध्यपूर्वी माडीको परुई खोलामा अचानक ठूलो बाढी, परुई तलाउ फुट्यो
२९ बैशाख, चितवन । मध्यपूर्वी माडीको परुई खोलामा अचानक ठूलो बाढी (फ्ल्यास फ्लड) आएको छ । बिहान करीब ११:०५ मा बाढी सुरु भएकोमा ११:१० मा पानीको बहाव उच्च बिन्दुमा पुगी १५ मिनेटभित्रै घटेको छ
बिपद-जोखिम पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
विकास-निर्माण खबर पोष्ट
स्वदेशपोष्ट विशेष
मुख्य र भित्री सडकहरु कालोपत्रे हुँदै गएसंगै माडीमा सवारी दुर्घटना क्रम बढ्यो
१ बैशाख, चितवन । मुख्य र भित्री सडकहरु कालोपत्रे हुँदै गएसंगै पछिल्लो समय माडीमा सवारी दुर्घटना क्रम बढेको छ । ईलाका प्रहरी कार्यालय माडीको तथ्याङ्क अनुसार गएको ३ महिना यता १५ वटा ठूला दुर्घटनामा