माडीको बिपद् राहत कोषमा आर.आर.एन. नेपालद्वारा ५ लाख रुपैंया बराबरको खाद्य सामग्री सहयोग
नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आर.आर.एन.) नेपाल तथा साप्लानीर जापानले माडी नगर बिपद् राहत कोषमा रु ५ लाख बराबरको खाद्य सामग्री सहयोग गरेको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि लकडाउन जारी रहँदा दैनिक ज्यालादारीमा
