आर.आर.एन.द्वारा बाढीपीडित परिवारलाई राहत स्वरुप गैर-खाद्य सामग्रीहरु प्रदान
असार ०४, चितवन । गत असार २४ गतेको बाढीबाट प्रभावित परिवारहरुलाई नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आर.आर.एन.)ले राहत स्वरुप गैर-खाद्य सामग्रीहरु प्रदान गरेको छ ।माडी नगरपालिकाको समन्वयमा आर.आर.एन.ले माडी नगरपालिका-३ मलाही टोल, गुल्मेली टोल र
बाढीका कारण फुटेको माडीको रौतने खोलाको बाँधको मर्मत सुरु
३० असार, चितवन । बाढीका कारण फुटेको माडीको रौतने खोलाको बाँधको मर्मत सुरु भएको छ । जापानी संस्था साप्लानिरको सहयोगमा नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आर.आर.एन.)को ३७ लाख एवं माडी नगरपालिका वडा नं. ३, ५
रीउ नदीले बगाउँदा माडीको सिमरा गाउँमा एक युवकको मृत्यु
२५, असार चितवन । रीउ नदीले बगाउँदा माडीको सिमरा गाउँमा एक युवकको मृत्यु भएको छ । बाढीग्रस्त नदीमा डुब्दा हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका निवासी अन्दाजी २२ बर्षका हिक्मत शाहीको मृत्यु भएको हो । उनी
माडीको मगोइ खोलामा आएको बाढीले बिजुलीको पोल ढल्दा माडीको बिजुली अवरुद्ध
२४, असार चितवन । माडीको मगोइ खोलामा आएको ठूलो बाढीका कारण सो खोलामा रहेको बिजुलीको पोल ढल्दा माडीको बिजुली अवरुद्ध भएको छ । मगोई नदीको पुलनजिकै बाढीले हाइटेन्सन पोल कोल्टाएको र ११ के.भी.को डिस्ट्रीव्युसन
माडीको रौतने खोलाले बाँध फुटाल्दा माडी-३ मलाही टोलका २१ घर डुबानमा
२४, असार चितवन । माडीको रौतने खोलाले बाँध फुटाल्दा माडी-३ मलाही टोलका २१ घर डुबान हुनुका साथै इनारबरुवा गाउँको ठूलो क्षेत्रफलमा खेतीयोग्य जमीनमा बालुवा पुरिएको छ । बिहीबार बिहानदेखि परेको भारी बर्षाको कारण रौतने
पश्चिमी माडीको मरोट खोलामा आएको बाढीले पचासौं बिगाहा जमीनलाई बगरमा परिणत
२४ असार, पश्चिमी माडीको मरोट खोलामा आएको बाढीले पचासौं बिगाहा जमीनलाई बगरमा परिणत गरिदिएको छ । माडी १, गोद्धक क्षेत्रबाट बस्ती र धानखेतमा पसेको मरोट खोलाले द्रौपतिनगर क्षेत्रको धानखेतमा बालुवा पुर्दै बगरमा बदलिएको हो
माडीमा कोरोना नियन्त्रणका लागि अग्रपंक्तिमा खटिएकाहरुलाई १००% सम्म प्रोत्साहन भत्ता
चितवन । माडी नगरपालिकाले कोरोना संक्रमण नियन्त्रणका लागि अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई १०० प्रतिशतसम्म प्रोत्साहन रकम थप्ने भएको छ । नगरपालिकाको कार्यपालिका बैठकले स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई सेवाको प्रकृति अनुसार ४ श्रेणीमा बाँडी सो
कस्मिक नेटको टावरमा चट्याङ पर्दा सो कम्पनीको इन्टरनेट सेवा अवरुद्ध
०२ असार, चितवन । माडीको देबेन्द्रपुर बजारबाट इन्टरनेट सेवा प्रदान गरिरहेको कस्मिक नेटको टावरमा चट्याङ पर्दा सो कम्पनीको इन्टरनेट सेवा अवरुद्ध हुनपुगेको छ ।बर्षा चलिरहँदा सोमबार दिउँसो करीब ४ बजे देबेन्द्रपुर क्षेत्रमा परेको चट्याङका
माडीका कतिपय क्षेत्रहरुमा नेपाल टेलिकमको मोबाइल नेटवर्कमा समस्या
असार, ०२ चितवन । माडीका कतिपय क्षेत्रहरुमा नेपाल टेलिकमको मोबाइल नेटवर्कमा समस्या देखिएको छ । लगातारको बर्षासंगै मोबाइल नेटवर्कमा समेत समस्या देखिँदा सुचना आदानप्रदान र अन्य दैनन्दिन काममा समस्या परिरहेको माडीका मोबाइल उपभोक्ताहरुले गुनासो