चितवन खबर पोष्ट
देश-प्रदेश खबर पोष्ट
बिपद-जोखिम पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
वन-वातावरण पोष्ट
स्वदेशपोष्ट विशेष
माडीमा ध्रुबे हात्तीको प्रवेश, बनकट्टामा घर भत्किएपछि स्थानीय त्रसित
चितवन, २८ असार २०८३ — माडी-१ बनकट्टामा गएराति ध्रुबे हात्तीले एकवटा घर भत्काएको छ। ध्रुबेले घर भत्काउँदा घरभित्रै रहेका परिवार भने मुश्किलले जोगिएका छन्। बनकट्टा गाउँ निवासी दीपक बोटको घरमा गएराति करिब १२:३० बजे
चितवन खबर पोष्ट
देश-प्रदेश खबर पोष्ट
बिपद-जोखिम पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
वन-वातावरण पोष्ट
स्वदेशपोष्ट विशेष
चितवनको बेलहट्टामा जंगली हात्तीको आक्रमणबाट घरमै सुतेका आमा-छोराको दुःखद मृत्यु
चितवन, २१ असार २०८३ — चितवनको भरतपुर महानगरपालिका-२३, बेलहट्टामा जंगली हात्तीको आक्रमणबाट घरमै सुतेका आमा-छोराको दुःखद मृत्यु भएको छ। मृत्यु हुनेमा २१ वर्षीया अशिका बोटे र उनका ४ वर्षीय छोरा भरत बोटे रहेका छन्।
देश-प्रदेश खबर पोष्ट
बिपद-जोखिम पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
बाढीपीडितका लागि बाबियो डाँडा आमा समूहको २५ हजार सहयोग
चितवन, १५ भाद्र २०८३ — रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि माडी–७, बाबियोडाँडास्थित ‘बाबियो डाँडा आमा समूह’ले २५ हजार रुपैयाँ सहयोग गरेको छ। समूहले तीजको दर खाने कार्यक्रमका
चितवन खबर पोष्ट
देश-प्रदेश खबर पोष्ट
बिपद-जोखिम पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
जनकपुर भ्रमणमा निस्किएको माडीका पूर्वविद्यार्थी बोकेको बस निजगढमा दुर्घटना (भिडियो)
२६ बैशाख, माडी । भरतपुरबाट जनकपुरको राममन्दिर दर्शन तथा अवलोकन भ्रमणका लागि छुटेको सोमेश्वर माध्यमिक विद्यालय, बरूवा माडीका पूर्वविद्यार्थीहरू चढेको बस रौतहटको निजगढमा दुर्घटनामा परेको छ । ग. प्र. ०६–००१ ख ०५४० नम्बरको बस
चितवन खबर पोष्ट
देश-प्रदेश खबर पोष्ट
बिपद-जोखिम पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडी-८ बेलौतीडाँडामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, अर्का एक जना घाइते
२३ बैशाख, माडी । चितवनको माडी नगरपालिका-८ बेलौतीडाँडामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। बुधबार (आज) अपरान्ह करिब ३ः४० बजे खरकट्टाबाट चौकीडाँडा जाँदै गरेको बालुवा लोड
देश-प्रदेश खबर पोष्ट
बिपद-जोखिम पोष्ट
स्वदेशपोष्ट विशेष
धादिङमा भएको बस दुर्घटनामा परी कम्तीमा १७ जनाको मृत्यु, २४ जना घाइते
११ फागुन, माडी । धादिङमा गएराति भएको बस दुर्घटनामा परी कम्तीमा १७ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्। बेनिघाट रोराङ गाउँपालिका–५ भैंसिगौडास्थित पृथ्वी लोकमार्गमा पोखराबाट काठमाडौं आउँदै गरेको ग १
चितवन खबर पोष्ट
देश-प्रदेश खबर पोष्ट
बिपद-जोखिम पोष्ट
त्रिशुली नदी किनारमा उत्खननका क्रममा दुर्घटनाग्रस्त गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
१२ माघ, माडी । त्रिशुली नदी किनारमा उत्खननका क्रममा दुर्घटनाग्रस्त गणपति डिलक्स बसबाट मानव कङ्काल फेला परेको छ। डेढ वर्षअघि सिमलताल दुर्घटनामा परेको बसको अवशेष निकाल्ने क्रममा उत्खननको १६औँ दिन कङ्काल भेटिएको हो। जिल्ला
चितवन खबर पोष्ट
बिपद-जोखिम पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
भरतपुरमा भएको मोटरसाइकल दुर्घटनामा माडीका एक युवकको मृत्यु
२५ पाैष, माडी । भरतपुरमा भएको मोटरसाइकल दुर्घटनामा माडीका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका-२ भैरपुर निवासी ३५ वर्षीय सूर्य नारायण महतो रहेको प्रहरीले जनाएको छ । भरतपुर महानगरपालिका-२२ कुमिया