चितवन खबर पोष्ट
देश-प्रदेश खबर पोष्ट
बिपद-जोखिम पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
शिक्षा खबर पोष्ट
बाढीपीडितको राहतका लागि सिर्जनशील महिला समूहको १० हजार १११ रुपैयाँ सहयोग
चितवन, १६ भाद्र २०८३ — रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि माडी–३, वसन्तपुरस्थित सिर्जनशील महिला समूहले रु. १० हजार १११ सहयोग गरेको छ। समूहले बाढीपीडित नागरिकका लागि सहयोगस्वरूप
देश-प्रदेश खबर पोष्ट
बिपद-जोखिम पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
शिक्षा खबर पोष्ट
स्वदेशपोष्ट विशेष
सोमेश्वर मध्यवर्ती सामुदायिक वनमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी सचेतना कार्यक्रम
चितवन, १६ भाद्र २०८३ — माडीको वसन्तपुरस्थित सोमेश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा एक दिने प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ। माडी क्याम्पसको सभाहलमा सम्पन्न सो कार्यक्रममा एञ्जल फाउण्डेशनका
देश-प्रदेश खबर पोष्ट
बिपद-जोखिम पोष्ट
स्वदेशपोष्ट विशेष
त्रिशूली बाढीले कृष्णभीरमा पृथ्वी राजमार्ग भासियो, सवारी आवागमन प्रभावित
चितवन, १४ भाद्र २०८३ — नारायणगढ काठमाडौं जोड्ने सडक (पृथ्वी राजमार्ग) अन्तरगत धादिङको कृष्णभीरमा सडक भासिएको छ। त्रिशूली नदीमा आएको बाढीका कारण सडकको तल्लो भाग कटान भएपछि सडक भासिएको हो। करिब २० मिटर लामो
चितवन खबर पोष्ट
देश-प्रदेश खबर पोष्ट
बिपद-जोखिम पोष्ट
स्वदेशपोष्ट विशेष
बाढीपीडितको राहत तथा उद्धारका लागि बुद्धि सुवेदीद्वारा १० लाख सहयोग घोषणा
चितवन, १४ भाद्र २०८३ — गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष समेत रहनुभएका माडी-५, ब्रह्मपुरीका सामाजिक अगुवा बुद्धि सुवेदीले नेपालका बाढीपीडितको राहत तथा उद्धारका लागि १० लाख रुपैयाँ सहयोग घोषणा गर्नुभएको छ
चितवन खबर पोष्ट
देश-प्रदेश खबर पोष्ट
बिपद-जोखिम पोष्ट
शिक्षा खबर पोष्ट
स्वदेशपोष्ट विशेष
स्वास्थ्य खबर पोष्ट
तीज कार्यक्रम रद्द गर्दै माडी–काठमाडौं सम्पर्क समाजले गर्यो रक्तदान, ३० पिन्ट रगत संकलन
चितवन, १३ भाद्र २०८३ — देशमा उत्पन्न विपद्को अवस्थालाई मध्यनजर गर्दै माडी चितवन–काठमाडौं सम्पर्क समाजले पूर्वनिर्धारित तीज कार्यक्रम रद्द गरी राहत सहयोग तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। शनिबार नयाँ बानेश्वरस्थित संस्थाको कार्यालयमा आयोजित
देश-प्रदेश खबर पोष्ट
बिपद-जोखिम पोष्ट
स्वदेशपोष्ट विशेष
रसुवा बाढीमा मृत्यु हुनेको संख्या ६१६ पुग्यो, ५५४ अझै बेपत्ता
चितवन, १३ भाद्र २०८३ — रसुवाको भोटेकोशी नदीमा १० भदौमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये हालसम्म ६१६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीले शनिबार बिहान ७ बजेसम्मको विवरण सार्वजनिक गर्दै बाढी
चितवन खबर पोष्ट
देश-प्रदेश खबर पोष्ट
बिपद-जोखिम पोष्ट
स्वदेशपोष्ट विशेष
चितवनमा फेला परेका २२९ पहिचानविहीन शव डिएनए नमुना संकलनपछि देवघाटमा व्यवस्थापन गरिँदै
चितवन, १३ भाद्र २०८३ — रसुवाको बाढीका कारण चितवनसम्म बगेर आएका तथा नारायणी नदीमा फेला परेका पहिचान नभएका शवहरू डि.एन.ए. नमुना संकलनपछि जमिनमुनि व्यवस्थापन गरिने भएको छ। जिल्ला सुरक्षा समितिको बैठकले ‘पहिचान नभएका तथा
चितवन खबर पोष्ट
देश-प्रदेश खबर पोष्ट
बिपद-जोखिम पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
रसुवा बाढीमा बेपत्ता माडीका युवा इञ्जिनियर बिमल काफ्लेको मृत्यु पुष्टि
चितवन, १३ भाद्र २०८३ — चितवनको माडीका युवा इञ्जिनियर बिमल काफ्लेको रसुवा बाढीमा परी मृत्यु भएको पुष्टि भएको छ। गत भदाै १० गतेको अप्रत्यासित बाढीपछि सम्पर्कविहीन रहेका काफ्लेको शव कावासोती क्षेत्रमा फेला परेको थियो।
खेल र खेलाडी पोष्ट
देश-प्रदेश खबर पोष्ट
बिपद-जोखिम पोष्ट
भोटेकोशी बाढीले रसुवा–नुवाकोटमा ठूलो क्षति, उद्धारका लागि सुरक्षाकर्मी परिचालन
चितवन, १० भदाै २०८३ — तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवा र नुवाकोटका तटीय क्षेत्रमा ठूलो भौतिक क्षति पुर्याएको छ। बाढीपछि प्रधानमन्त्री बालेन शाहले आपत्कालीन बैठक बोलाउँदै नेपाली सेना, सशस्त्र प्रहरी र