खेल र खेलाडी पोष्ट
देश-प्रदेश खबर पोष्ट
बिपद-जोखिम पोष्ट
स्वदेशपोष्ट विशेष
रसुवागढी बाढीमा ७ जनाको शव फेला, ४१ सुरक्षाकर्मी सम्पर्कविहीन
चितवन, १० भदाै २०८३ — रसुवाको भोटेकोशीमा आएको बाढीमा परी अहिलेसम्म ७ जनाको शव फेला परेको छ। बागमती प्रदेश प्रहरी प्रमुख दीपक रेग्मीका अनुसार नुवाकोटमा ३ र धादिङमा ४ जनाको शव फेला परेको हो।
चितवन खबर पोष्ट
बिपद-जोखिम पोष्ट
वन-वातावरण पोष्ट
स्वदेशपोष्ट विशेष
मेघौलीमा बाघको आक्रमणबाट ६५ वर्षीय मङ्गले बोटेको मृत्यु
चितवन, २६ श्रावण २०८३ — भरतपुर महानगरपालिका-२८, मेघौलीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मेघौलीका ६५ वर्षीय मङ्गले बोटे रहेका छन्। बिहान मर्निङवाकका लागि घरबाट निस्किएका बोटेलाई बाघले आक्रमण गरेको र
चितवन खबर पोष्ट
देश-प्रदेश खबर पोष्ट
बिपद-जोखिम पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
रीउ नदीको बाढीले क्षति पुगेको चन्द्रपुरी तटबन्धन मर्मतमा स्थानीयको श्रमदान
चितवन, २३ श्रावण २०८३ — रीउ नदीको बाढीले कटान गर्दा क्षति पुगेको माडी नगरपालिका वडा नं. १, गर्दीस्थित चन्द्रपुरी तटबन्धन (बाँध) मर्मत तथा सुरक्षाका लागि स्थानीयवासीले श्रमदान गरेका छन्। माडी नगरपालिकाले सहयोगस्वरूप उपलब्ध गराएको
चितवन खबर पोष्ट
बिपद-जोखिम पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
व्यक्ति-व्यक्तित्व पोष्ट
दाह्रा काटिएपछि पनि ध्रुवेको उपद्रो जारी, माडीमा घर भत्काएर नुनको बोरा लग्यो
चितवन, २० श्रावण २०८३ — दाह्रा काटिएर निकुञ्जको १० १० मिनेटको अनुगमनमा रहेको भनिएको ध्रुबे हात्तीको बितण्डा अझै रोकिएको छैन । सो हात्तीले हालै माडी नगरपालिका–१ अमिलियामा राति करिब ३ बजे ब्लकले बनेको एक
चितवन खबर पोष्ट
बिपद-जोखिम पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
रीउ नदीको बाढीले चन्द्रपुरी तटबन्ध भत्कायो, तत्काल मर्मतको माग (भिडियो सहित)
चितवन, १८ श्रावण २०८३ — लगातारको बर्षासंगै रीउ नदीमा आएको बाढीले माडी-१, गर्दी गाउँको सिरानमा रहेको चन्द्रपुरी तटबन्धन (बाँध) भत्काएको छ । बाँध भत्किएसंगै रीउ नदीको बाढी बनकट्टास्थित पुरानो पुल क्षेत्रबाट बग्न थालेको छ
चितवन खबर पोष्ट
देश-प्रदेश खबर पोष्ट
बिपद-जोखिम पोष्ट
स्वदेशपोष्ट विशेष
मुना सडकमा ढुंगा–माटो खसिरहेकै, सवारी आवागमन प्रभावित
चितवन, १८ श्रावण २०८३ — लगातारको वर्षाका कारण पूर्व-पश्चिम राजमार्गअन्तर्गत मुग्लिन-नारायणगढ (मुना) सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ। इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार रातिदेखि सडकका विभिन्न स्थानमा ढुंगा-माटो खस्नुका साथै रुख ढलेको सडक सञ्चालनमा
चितवन खबर पोष्ट
बिपद-जोखिम पोष्ट
स्वदेशपोष्ट विशेष
चितवनमा ग्यास सिलिण्डर विस्फोट : एकको मृत्यु, एक गम्भीर
चितवन, ०८ श्रावण २०८३ — चितवनमा ग्यास सिलिण्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। भरतपुर महानगरपालिका–१६, गणेशमन्दिरस्थित रोयल फार्मासिटी औषधि उद्योगमा शुक्रबार दिउँसो करिब ३ः२० बजेको
देश-प्रदेश खबर पोष्ट
बिपद-जोखिम पोष्ट
स्वदेशपोष्ट विशेष
चितवनमा भीषण वर्षा: भरतपुर डुबानमा, नारायणीको सतह बढ्दै
चितवन, ३० असार २०८३ — चितवनमा सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण जिल्लाका विभिन्न होचा बस्ती तथा शहरी क्षेत्र डुबानमा परेका छन् भने नारायणी नदीको जलसतह लगातार बढिरहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको
चितवन खबर पोष्ट
बिपद-जोखिम पोष्ट
स्वदेशपोष्ट विशेष
कर्रा खोलाको बाढीले ट्रक बगायो, चालक पौडिएर सकुशल उद्धार
चितवन, २९ असार २०८३ — मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१७ हटियास्थित कर्रा खोलामा आएको आकस्मिक बाढीले सोमबार बिहान एउटा ट्रक बगाएको छ। ट्रक चालक भने पौडिएर सकुशल बाहिर निस्किएका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहान