माडी (स्थानीय) खबर पोष्ट

भरतपुरमा महेन्द्रको शालिक भत्काइएकोमा राप्रपा नेतृ गुरुङद्वारा दुःख व्यक्त (भिडियो सहित)

माडी, चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय सहमहामन्त्री रीना गुरुङले भरतपुरमा पूर्वराजा महेन्द्रको शालिक भत्काइएकोमा दुःख व्यक्त गर्नुभएको छ । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन माडी नगरको अधिवेशन कार्यक्रममा बोल्दै पूर्व प्रदेश

राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन माडी नगर अध्यक्षमा देब (गुमान) दराई पुनर्चयन

माडी, चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन माडी नगरको अध्यक्षमा देब बहादुर (गुमान) दराई पुनर्चयन हुनुभएको छ । बिहीबार माडी भिलेज रिसोर्टमा सम्पन्न नगर अधिवेशनबाट दराईको अध्यक्षतामा नयाँ कार्यसमिति

बँदेलको बच्चा पालन प्रकरणमा माडीका दुई महिला कृषक पक्राउ भएकोप्रति माडी क्षेत्रमा आक्रोश

माडी, चितवन । बँदेलको बच्चा पालेको भन्दै निकुञ्ज रक्षक सेनाले रातको समयमा माडीका दुई महिला कृषकलाई पक्राउ गरेकोप्रति माडी क्षेत्रमा आक्रोश प्रकट भएको छ । बुधबार राती करीब ९ बजे निकुञ्ज रक्षक सेनाको पुरुष

‘बँदेलको बच्चा पालेको’ भन्दै चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले माडीका दुई महिलाहरु पक्राउ

माडी, चितवन । ‘बँदेलको बच्चा पालेको’ भन्दै चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले गएराती माडीका दुई महिलाहरुलाई पक्राउ गरेको छ । गएराती करीब ९ बजे निकुञ्ज रक्षक सेनाको टुकडीले माडी ८ खरकट्टा निवासी बर्ष ३८ का

निर्धारित मितिभन्दा ५ बर्ष बढी समय लगाई माडीको मगोई खोलामा पुल निर्माण सम्पन्न

माडी, चितवन । निर्धारित मितिभन्दा ५ बर्ष बढी समय लगाई माडीको मगोई खोलामा पुल निर्माण सम्पन्न भएको छ । नारायणगढ माडी ठोरी हुलाकी सडक अन्तरगत माडीको मगोई खोलामा कार्तिक अन्तिम साता पुल निर्माण कार्यले

माडीको गोद्धक क्षेत्रस्थित परशुराम धाममा एसियाकै भीमकाय बञ्चरो (परशु) प्रतिस्थापन हुँदै

माडी, चितवन । माडीको चक्रशीला धाममा नेपालकै ठूलो शालिग्राम (चक्र) शीला स्थापनाको ठीक एक बर्षपछि परशुराम धाममा भीमकाय आकारको बञ्चरो (परशु) प्रतिस्थापन हुँदैछ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका मुर्तीकला विभाग प्रमुख एवं माडीका मुर्तीकार

माडी नगरपालिकाले ‘कुनै पनि बहानामा विद्यार्थी वा अभिभावकबाट शुल्क नउठाउन’ निर्देशन

माडी, चितवन । माडी नगरपालिकाले सामुदायिक विद्यालयहरुमा ‘कुनै पनि बहानामा विद्यार्थी वा अभिभावकबाट शुल्क नउठाउन’ निर्देशन जारी गरेको छ । नगरपालिकाले माडी नगर क्षेत्रका सबै सामुदायिक विद्यालयहरुलाई सोमबार पत्राचार गर्दै ‘कानुन बिपरित कुनै पनि

हरिबोधनी एकादशी छरछरे मेलामा यसबर्ष राजु परियार र देवी आलेले सबैलाई नचाउँदै

माडी, चितवन । हरिबोधनी एकादशीको अवसरमा माडीको छरछरे धाममा लाग्ने मेलामा यसबर्ष चर्चित राष्ट्रिय लोकदोहोरी गायक राजु परियार र भाइरल दोहोरी गायिका देवी आलेले सबैलाई नँचाउनुहुने भएको छ । आउँदो कार्तिक २७ गते परेको

निकुञ्जबाट निक्लिएको हात्तीले माडीमा एकवटा घर भत्कायो, धानबालीमा क्षती, स्थानीयमा त्रास

चितवन । चितवन राष्ट्रिय निकुञ्जबाट निक्लिएको जंगली हात्तीले माडी-३, मलाही टोलमा १ वटा घर भत्काएको छ । बिहीबार राती ११ः४५ बजे मलाही टोलमा आइपुगेको हात्तीले मलाही टोल (रतनी गाउँ) स्थित ठगुवा महतोको घर भत्काएको