माडी (स्थानीय) खबर पोष्ट

माडी (स्थानीय) खबर पोष्ट व्यक्ति-व्यक्तित्व पोष्ट
नेपाल रेडक्रस सोसाईटी अयोध्यापुरी उपशाखा, माडीको सभापतिमा भरत घिमिरे चयन

पौष २०, माडी । नेपाल रेडक्रस सोसाईटी अयोध्यापुरी उपशाखाको सभापतिमा भरत घिमिरे चयन हुनुभएको छ । उपशाखाको २७औं वार्षिक साधारणसभा तथा ८औं अधिवेशनबाट घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । उपशाखाको उपसभापतिमा भीम

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माओवादी केन्द्रको माडी नगर समितिमा चेपाङ, मुस्लिम, मधेशी र अपांगको उपस्थिति शुन्य

माडी, चितवन । समानुपातिक समावेशिताको नारा चर्को रुपमा अगाडि सार्ने नेकपा (माओवादी केन्द्र)को माडी नगर समिति भने त्यसको बिपरित ब्राह्मण क्षेत्री समुदायको दुई तिहाई प्रतिनिधित्वयुक्त बनेको छ । कूल ५५ सदस्यीय नगर समितिमा सो

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को दोश्रो माडी नगर सम्मेलनबाट ५५ सदस्यीय नगर समिति चयन

माडी, चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को दोश्रो माडी नगर सम्मेलनबाट ५५ सदस्यीय नगर समिति चयन भएको छ । नगर सदस्यहरु मध्येबाट शनिवार सहमतीय वा निर्वाचन विधिबाट ७ सदस्यीय पदाधिकारी चयन हुने जनाइएको

माडी (स्थानीय) खबर पोष्ट वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष
माडीको सिमरा गाउँमा बाख्रा मारेको बाघ फलामे पासोमा परी नियन्त्रणमा (भिडियो सहित)

माडी, चितवन । माडी-३, सिमरा गाउँमा बाख्रा मारेको बाघ नियन्त्रणमा आएको छ । सोमबार राती चितवन राष्ट्रिय निकुञ्जबाट निक्लिएर सिमरा गाउँमा प्रवेश गरेको पाटेबाघले सोही गाउँनिवासी भोजराज पावेको खोरमा रहेका ३ वटा बाख्रा मारेको

धर्म-संस्कृति पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
बैराठ धुनीको संरक्षणका लागि ज्ञान महायज्ञ सञ्चालन हुँदै, मूल समिति संयोजकमा मधुराम चौधरी

माडी, चितवन । माडी–३, बैराठ गाउँस्थित बैराठ (जोगी) धुनीको संरक्षणको उद्देश्यले सञ्चालन हुन लागेको सप्ताहव्यापि ज्ञान महायज्ञ व्यवस्थापनको लागि मधुराम चौधरीको संयोजकत्वमा मूल आयोजक समिति गठन भएको छ । मूल आयोजक समितिको सचिवालयमा संयोजक

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
सुवास कुमार तिवारीको चार्टर्ड प्रेसिडेन्सीमा ‘लायन्स क्लब अफ माडी इको’ गठन

माडी, चितवन । माडीका सक्रिय युवाहरुको भेलाले सुवास कुमार तिवारी चार्टड प्रेसिडेन्ट रहनुभएको नयाँ लायन्स क्लब – ‘Lions Club of Madi Eco’ गठन गरेको छ । Lions International अन्तरगत District 325 R, Nepal को

माडी (स्थानीय) खबर पोष्ट विकास-निर्माण खबर पोष्ट स्वदेशपोष्ट विशेष
चैनपुर चक्रपथ सडकमा बन्द बाटो नखुलाए नगरपालिकामा तालाबन्दी गर्ने स्थानीयको चेतावनी

सोमबार स्थानीयबासीहरुको एक समूहले माडी नगरप्रमुख ताराकुमारी काजी महतोलाई दोश्रो ध्यानाकर्षण पत्र बुझाउँदै आउँदो पौष २१ गतेभित्र बाटो खुला नगरे नगरपालिकाको प्राङ्गणमा उपस्थित भई तालाबन्दी गर्ने चेतावनी दिएको हो । माडीको पर्यटकीय पूर्वाधारका रुपमा

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष स्वास्थ्य खबर पोष्ट
रक्तक्यान्सर पीडित पाठकमा क्षयरोगको समेत संक्रमण, स्वास्थ्य सुधार हुँदै, दोश्रो किमोको तयारी

माडी, चितवन । रक्तक्यान्सर पीडित भूपराज पाठकमा क्षयरोग (टि.बी.) को समेत संक्रमण देखापरेको छ । भारतको नयाँदिल्लीस्थित राजिब गान्धी हस्पिटलमा उपचार चलिरहेका पाठकमा क्षयरोग समेतको संक्रमण देखिएसंगै अस्पतालले क्षयरोगको औषधी चलाएको हो । क्षयरोगको

माडी (स्थानीय) खबर पोष्ट शिक्षा खबर पोष्ट स्वदेशपोष्ट विशेष
सोमेश्वर माध्यमिक विद्यालयमा स्वर्ण महोत्सव-२०८१ केन्द्रीत भौतिक निर्माण कार्यले तीब्रता

माडी, चितवन । स्वर्ण महोत्सव २०८१ को औपचारिक समुद्घाटनको मिति नजिकिँदै जाँदा माडीको सोमेश्वर माध्यमिक विद्यालयमा महोत्सव केन्द्रीत भौतिक निर्माण कार्यले तीब्रता पाएको छ । महोत्सवलाई मध्यनजर गर्दै विद्यालय प्राङ्गणमा पुष्प बगैंचा सहित अन्य