कृषि उपकरणहरुमा बढी शुल्क असुलेको गुनासोसंगै माडी नगरपालिकाले भाडादर कायम गर्न गराउन सुचना
चितवन । ट्रयाक्टर लगायतका यन्त्र उपकरणहरुको भाडादर तोकिएपनि सम्बन्धित व्यवसायीहरुले बढी शुल्क असुलेको गुनासो आएसंगै माडी नगरपालिकाले भाडादर कायम गर्न गराउन सुचना गरेको छ । नगरपालिकाले विहीबार एक सुचना प्रकाशित गर्दै नगरस्तरीय कृषि यन्त्रहरुको
माडीका वडाध्यक्षहरुले बिरामी र अशक्त लाभग्राहीलाई घर वा अस्पतालमै पुगी भत्ता हस्तान्तरण गर्दै
चितवन । माडीका वडाध्यक्षहरुले बिरामी र अशक्त अवस्थाका लाभग्राहीहरुलाई घरगाउँ, अस्पताल वा उनीहरु रहेको ठाउँमै पुगी सामाजिक सुरक्षा भत्ता हस्तान्तरण गर्ने गरेका छन् । वडाध्यक्षहरुले बैंकमा पुगी चेक साटेर बृद्धभत्ता बुझ्न गाह्रो हुने असक्त
नेकपा एमाले माडी नगर कमिटिको तेश्रो नगर अधिवेशन स्थगित
चितवन । नेकपा एमाले माडी नगर कमिटिको तेश्रो नगर अधिवेशन स्थगित भएको छ । आउँदो कार्तिक ३ र ४ गते बसन्तपुर बजारमा सञ्चालन हुनेगरी आयोजित नेकपा एमाले माडी नगर कमिटिको तेश्रो अधिवेशन ‘पार्टीको जिल्ला
माडी नगरपालिकामा बसाइँ सरी आउनेभन्दा बसाइँ सराई गरी जानेहरुको संख्या उच्च
चितवन । पछिल्लो समय माडी नगरपालिकामा बसाइँ सरी आउनेभन्दा बसाइँ सराई गरी जानेहरुको संख्या बढेको छ । आर्थिक बर्ष २०८०/८१ को एक बर्षे अवधीमा माडी नगरपालिकाका ९ वटै वडाहरुमा ४७७ परिवारका १७४२ जना बसाइँ
तोकिएको भाडादर उल्लंघन गर्दै कृषि यन्त्र व्यवसायीहरुले माडीमा चर्को शुल्क असुल्दै
चितवन । माडी नगरपालिकाले ट्रयाक्टर लगायतका यन्त्र उपकरणहरुको भाडादर तोकेपनि सम्बन्धित व्यवसायीहरुले बढी शुल्क असुलेको गुनासो आएको छ । उपमेयर खेमप्रसाद महतोको संयोजकत्वमा गठित कृषि यन्त्रहरुको भाडादर निर्धारण कार्यदलले गत श्रावण पहिलो साता कृषि
माडी भेटेरिनरी अस्पतालबाट एक बर्षमा ४४ हजार पशुहरुलाई उपचार सेवा प्रदान
चितवन । स्थानीय तहबाट सञ्चालित नेपालकै पहिलो ‘माडी भेटेरिनरी अस्पताल’ले एक बर्षको अवधीमा ४४ हजार पशुहरुलाई उपचार सेवा प्रदान गरेको छ । अस्पतालले आर्थिक बर्ष २०८०/८१ को एक बर्षे अवधीमा २ हजार ३४८ जना
स्वदेश एफ.एम.को अनलाइन श्रोता संख्या १ करोड नाँघ्यो, प्राथमिक रोजाइको रेडियो बन्दै
चितवन । चितवनको माडी क्षेत्रबाट सञ्चालित स्वदेश एफ.एम. ९३.२ मेगाहर्जको अनलाइन श्रोता संख्या एक करोड नाँघेको छ । लोकप्रीय मोबाइल एप्स ‘हाम्रो पात्रो’मार्फत स्वदेश एफ.एम. सुन्ने तथा सुनेका श्रोताहरुको कूल संख्या १ करोड ११
दशैं पर्वको अवसरमा स्वदेश एफ.एम.द्वारा आयोजित खुला नृत्य प्रतियोगितामा बस्याल प्रथम
चितवन । दशैं पर्वको अवसर पारी माडीको बसन्तपुरमा सञ्चालित खुला नृत्य प्रतियोगितामा शिरिषा बस्याल प्रथम हुनुभएको छ । स्वदेश एफ.एम.को आयोजना र माडी कला, साहित्य एवं साँस्कृतिक मञ्चको सह-आयोजनामा सञ्चाललित गोल्डन एमिनेन्ट ओपन फेस्टिभ