माडी (स्थानीय) खबर पोष्ट
शिक्षा खबर पोष्ट
स्वदेशपोष्ट विशेष
सोमेश्वर मा.वि.ले स्वर्ण महोत्सव मनाउँदै, शिक्षामन्त्री भट्टराई र पूर्व प्रधानमन्त्री प्रचण्डको आतिथ्य रहने
माडी, चितवन । माडीको बरुवास्थित सोमेश्वर माध्यमिक विद्यालयले मनाउन लागेको स्वर्ण महोत्सवको उद्घाटन समारोहमा संघीय शिक्षा मन्त्री विद्या भट्टराई तथा मूल समारोहमा पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्य
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडी नगरपालिकामा १ हजार २ सय ६९ घरपरिवार गरिबीको रेखामुनि (पूर्ण नामावली र सूचिसहित)
माडी, चितवन । माडी नगरपालिकामा १ हजार २ सय ६९ घरपरिवार गरिबीको रेखामुनि रहेको तथ्याङ्क सार्वजनिक भएको छ । गरिबीको रेखामुनी रहेकामध्ये आधाभन्दा बढी (७३९ घरपरिवार) वडा नं. ९ मा र सबैभन्दा कम (११
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
आत्महत्या रोकथाम र मानसिक स्वास्थ्य सुधारका लागि माडीका स्वास्थ्य स्वयम्सेविकालाई प्रशिक्षण
चितवन । आत्महत्या रोकथाम र मानसिक स्वास्थ्य सुधारका लागि नेपाल रेडक्रसले माडीका स्वास्थ्य स्वयम्सेविकाहरुलाई प्रशिक्षण दिएको छ । कार्यक्रममा माडी भरिका ३४ जना स्वास्थ्य स्वयंमसेविकाहरुको उपस्थिति रहेको थियो । सहभागीहरुलाई नेपाल रेडक्रस सोसाईटी जिल्ला
अपराध खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
मौरी घारमा आगजनी र तोडफोड गरेको अभियोगमा माडीका एकजना युवक पक्राउ
माडी, चितवन । मिराकल गार्डेन (प्रा.) लि.को मौरी घारमा आगजनी र तोडफोड गरेको अभियोगमा एकजना युवक पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय माडीको टोलीले माडी-४, सिधुवा गाउँ निवासी बर्ष ४२ का तारालाल महतोलाई
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
वन-वातावरण पोष्ट
स्वदेशपोष्ट विशेष
चितवन राष्ट्रिय निकुञ्जभित्र घाँस काट्ने, माछा मार्ने र निउरो टिप्ने ६५ जना कारवाहीमा
माडी, चितवन । निकुञ्ज प्रशासनले निकुञ्जभित्र घाँस काटेको, माछा मारेको र निउरो टिपेको भन्दै करीब ४५ दिनको अन्तरालमा ६५ जनालाई पक्राउ गरेको छ । बिनाअनुमति निकुञ्ज प्रवेश गरी घाँस दाउरा काट्ने ३०, माछा मार्ने
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
स्वास्थ्य खबर पोष्ट
भूपराज पाठकको उपचार सहयोगका निम्ति माडी-४का स्थानीयबासीले घरदैलो अभियान चलाउँदै
माडी, चितवन । ब्लड क्यान्सर पीडित भई भारतको नयाँ दिल्लीमा उपचार गराइरहनुभएका वडाबासी भूपराज पाठकको उपचार सहयोगका निम्ति पाठक निवास रहेको माडी-४का स्थानीयले घरदैलो अभियान चलाएका छन् । वडामा रहेका ९ वटै टोल विकास
प्रवास खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
स्वास्थ्य खबर पोष्ट
रक्तक्यान्सर पीडित पाठकको उपचार सहयोगका लागि ‘गो फन्ड मी’ मार्फत आर्थिक सहयोग गर्न मिल्ने
माडी, चितवन । रक्तक्यान्सर पीडित भई हाल भारतको नयाँदिल्लीस्थित राजीव गन्धी अस्पतालमा उपचाररत भुपराज पाठकको उपचार सहयोगका लागि ‘गो फन्ड मी’ मार्फत आर्थिक सहयोग गर्न मिल्ने भएको छ । अमेरिकामा सुचना प्रविधि क्षेत्रमा कार्यरत
खेल र खेलाडी पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
भियतनाममा सञ्चालित स्पर्धामा माडीका तेक्वान्दो खेलाडी जीतबहादुर बोटलाई २ स्वणर्पदक
माडी, चितवन । भियतनाममा सञ्चालन भएको एसियन ओपन पोलिस च्याम्पियनसिप-२०२४ मा माडीका तेक्वान्दो खेलाडी जीतबहादुर बोटले २ वटा स्वणर्पदक (गोल्ड मेडल) जित्नुभएको छ । प्रतियोगितामा नेपालबाट सहभागी रहका ५ पुरुष र ३ महिला खेलाडीमध्ये
धर्म-संस्कृति पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
सनातन साँस्कृतिक सम्पदा संरक्षण संघ माडी नगर समिति अध्यक्षमा मथुरा भण्डारी चयन
चितवन । सनातन साँस्कृतिक सम्पदा संरक्षण संघ माडी नगर समिति अध्यक्षमा मथुरा बहादुर भण्डारी चयन हुनुभएको छ । माडी-३ बसन्तपुरस्थित गुप्तेश्वर शिवालय मन्दिर परिसरमा सम्पन्न नगर भेलाबाट भण्डारीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन