माडीका बयोवृद्ध सामाजिक अगुवा केवल प्रसाद चौधरीलाई ‘लाइफ टाइम अचिभमेन्ट’ सम्मान
चितवन । माडीको बसन्तपुरमा आयोजित ‘गोल्डन एमिनेन्ट दशैं विशेष कार्यक्रम एवं खुला नृत्य प्रतियोगिता-२०८१’ को उद्घाटन समारोहमा माडीका पुराना सामाजिक अगुवा केवल प्रसाद चौधरीलाई सम्मान गरिएको छ । बि.सं. २०२२ सालदेखि २०४२ सालसम्म लगातार
माडीका युवा संगित सर्जक विकास पाण्डे ‘माडी पपगायन सम्मान – २०८१’ बाट सम्मानित
चितवन । माडीका युवा संगित सर्जक विकास पाण्डे ‘माडी पपगायन सम्मान – २०८१’ बाट सम्मानित हुनुभएको छ । माडी-६, स्याउलीबास निवासी (हाल बाराको सिमरामा बस्नुहुने) पाण्डेलाई स्वदेश एफ.एम. र माडी कला, साहित्य एवं साँस्कृतिक
प्रथम दियो दशैं कप फुटबल प्रतियोगिताको उपाधी आयोजक दियो क्लब, माडीलाई
चितवन । माडी-५, राधापुरमा सञ्चालित प्रथम दियो दशैं कप माडी नगरस्तरीय फुटबल प्रतियोगिता-२०८१ को उपाधी आयोजक दियो क्लब, माडीले जितेको छ । बुधबार सम्पन्न फाइनलमा बसन्तपुर युनाइटेड क्लबको ए टोलीलाई २-१ गोलअन्तरले पराजित गर्दै
माडीका पुराना लोकगायक राजु सेञ्चुरी ‘माडी लोकगायन सम्मान-२०८१’ बाट सम्मानित
चितवन । माडीका पुराना लोकगायक राजु सेञ्चुरी ‘माडी लोकगायन सम्मान-२०८१’ बाट सम्मानित हुनुभएको छ । माडी-२, सितलपुर निवासी (हाल बसन्तपुर बजारमा बस्नुहुने) सेञ्चुरीलाई स्वदेश एफ.एम. र माडी कला, साहित्य एवं साँस्कृतिक मञ्चद्वारा आयोजित दशैं
माडी-९, हनुमानझुलाबाट प्रहरीले ठूलो परिमाणमा लागुपदार्थ गाँजा बरामद
माडी, चितवन । माडी-९, हनुमानझुलाबाट प्रहरीले ठूलो परिमाणमा लागुपदार्थ गाँजा बरामद गरेको छ । हनुमानझुलास्थित प्लट नं. ५ स्थित राजकुमार चेपाङको टहरा अगााडिको मकैबारीमा लुकाई छिपाई राखेको अवस्थामा ईलाका प्रहरी कार्यालय माडीले ८ वटा
माडी नगरपालिकासहित देशभरका ४१ वटा पालिकाहरु ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषित
माडी, चितवन । सरकारले माडी नगरपालिकासहित पूर्वी र मध्यनेपालका ४१ वटा पालिकाहरुलाई समेटेर ३ महिनाका लागि ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ । चितवनको भरतपुर महानगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिका संकटग्रस्त घोषित छन्
चितवन राष्ट्रिय निकुञ्जभित्र कसरा बनकट्टा खण्डमा बाटो छेउ-छाउको झाडी सफाई सुरु
माडी, चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र कसरा बनकट्टा सडक खण्डमा बाटो छेउ-छाउको झाडी सफाई सुरु भएको छ । युवा स्वरोजगार कार्यक्रम अन्तरगत सुचिकृत बेरोजगार व्यक्तिहरुलाई रोजगार दिनेगरी माडी नगरपालिकाले सो झाडी सफाई सुरु गरेको
‘मौसम राम्ररी खुलिनसकेको’ भन्दै माडी नगरपालिकाले आइतबार एक दिनको लागि विद्यालय बन्द गर्ने
माडी, चितवन । नियमित रुपमा विद्यालय सञ्चालन गर्ने निर्णयलाई पुनर्विचार गर्दै माडी नगरपालिकाले आइतबार (आज) एक दिनको लागि विद्यालय बन्द गर्ने भएको छ । ‘मौसम राम्ररी खुलिनसकेको’ र ‘मुख्यतः पूर्वी माडीका विभिन्न स्थानबाट विद्यालय
माडीको रतनी गाउँस्थित रौतनी खोला पुलको दुईवटा पिल्लर दबेर क्षती, सवारी साधनहरु चल्न जोखिम
माडी, चितवन । लगातारको बर्षासंगै आएको बाढीले माडीको रतनी गाउँस्थित रौतनी खोला पुलको दुईवटा पिल्लर दबेर पुलमा क्षती पुगेको छ । मलाही टोल गाउँलाई धोबाहा रतनी गाउँसंग जोड्ने स्थानमा नवनिर्मित पक्की पुलको तेश्रो र