माडी (स्थानीय) खबर पोष्ट

लगातारको बर्षासंगै आएको बाढीले माडीको बनकट्टा, रतनी र धोबाहा गाउँमा डुबान

माडी, चितवन । लगातारको बर्षासंगै आएको बाढीले माडीको बनकट्टा, धोबाहा, रतनी र सिमरा लगायतका गाउँहरुमा डुबान भएको छ । रीउ नदीको बाढी बस्तीमा प्रवेश गर्दा माडी-१, बनकट्टास्थित चन्द्रपुरी टोलमा करीब ५० घरमा बाढी प्रवेश

लगातारको बर्षासंगै आएको बाढीले माडीको रीउ नदी र नारायणी नदीले खतराको तह पार

माडी, चितवन । लगातारको बर्षासंगै आएको बाढीले माडीको रीउ नदीमा खतराको पार गरेको छ । शनिवार बिहान ६ः३० बजेको मापन अनुसार रीउ नदीमा पानीको गहिराई ३.८५ मिटर पुगेको छ । रीउ नदीमा ३.४० लाई

माडीका पक्षघात पीडित तामाङको उपचार सहयोगार्थ आर्थिक सहयोग संकलन अभियान चल्दै

चितवन । पक्षघातबाट पीडित भई हाल उपचारमा रहनुभएका माडी हनुमानझुला (बाँदरझुला) निवासी मदन तामाङको उपचार सहयोगार्थ आर्थिक सहयोग संकलन अभियान सञ्चालनमा रहेको छ । हनुमानझुलाका युवाहरुले सञ्चालन गरेको ‘हाम्रो हनुमानझुला’ फेसबुक पेजको समन्वयमा स्वदेश

लगातारको बर्षासंगै आएको बाढीका कारण माडीको यातायात सेवा प्रभावित

माडी, चितवन । लगातारको बर्षासंगै आएको बाढीका कारण माडीको यातायात सेवा प्रभावित रहेको छ । निरन्तरको वर्षाले माडी नगरपालिका वडा नं.३ र ४ को सिमानामा रहेको मगई खोला र वडा नं. ८ र ९

निकुञ्जभित्रको हुलाकी बाटो मर्मत कार्य जारी, बाटोको दुबैतर्फ बढेको झाडी समेत फाँडिने

माडी, चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र सुबिधाप्राप्त हुलाकी बाटो मर्मत कार्य जारी रहेको छ । माडी नगरपालिकाको अनुरोध बमोजिम सडक डिभिजन कार्यालय भरतपुरले कसरा पोष्टबाट बाटोको मर्मत कार्य सुरु गरेको हो । हाल ग्रेडर,

माडीमै छायाँकन भएको नेपाली चलचित्र ‘फिरफिरे फिरिरी’को फर्स्टलुक पोस्टर सार्वजनिक

चितवन । माडी क्षेत्रमै छायाँकन भई हाल पोष्ट प्रोडक्सनमा रहेको नेपाली कथानक चलचित्र ‘फिरफिरे फिरिरी’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । एकवटा आइटम गीत बाहेक अन्य सबै दृश्यहरु माडी उपत्यकाभित्रै छायाँकन भएकाले ‘पपुलर कल्चर’मार्फत

माडीका लोकदोहोरी गायक र कलाकारहरु दशैं पर्वलाई लक्षित गरी लाइभ दोहोरीमा

चितवन । माडीका नवोदित लोकदोहोरी गायक र कलाकारहरुले दशैं पर्वलाई लक्षित गरी दशैं तिहार मान्न थाले गाउँले बोलको प्रत्यक्ष (लाइभ) दोहोरी गाएका छन् । बुधबार स्वदेश एफ.एम.को नवनिर्मित कार्यालय भवन परिसरमा सो लाइभ दोहोरीको

माडी-१, पाण्डवनगरमा नेपालकै अग्लो र ठूलो परशु (बञ्चरो)को प्रतिमा प्रतिस्थापन हुँदै

माडी, चितवन । माडी-१, पाण्डवनगरस्थित (निर्माणाधीन) परशुराम धाममा नेपालकै अग्लो र ठूलो परशु (बञ्चरो जस्तै हतियार)को प्रतिमा प्रतिस्थापन हुन लागेको छ । परशुराम पार्क निर्माण समितिका कोषाध्यक्ष एवम् बन्चरो निर्माण अभियानका अभियन्ता रामजी सापकोटाले

माडीका अगुवा र नमूना मौरीपालक कृषक बनेका दामोदर देवकोटा (प्रोफाइल)

चितवन । मौरीपालन व्यवसाय सञ्चालन गरी माडी मै नमूना मौरीपालक कृषक बनेका छन् दामोदर देवकोटा । अरुको जागिर नगरी आफ्नै मौरीपालन व्यवसायलाई आफ्नो रोजाइमा पारेका भरतपुर-११, चितवनका स्थायी बासिन्दा समेत रहनुभएका देवकोटाले माडी नगरपालिका-६