माडी (स्थानीय) खबर पोष्ट

उत्तराखण्ड पहिरोमा मृत्यु भएका माडीका ३ जना मजदुरहरुको शवको पोष्टमार्टम सकियो, नेपाल आउँदै

सरिता महतो, चितवन । भारतको उत्तराखण्डमा गएको पहिरोमा मृत्यु भएका माडीका ३ जना मजदुरहरुको शवको पोष्टमार्टम सकिएर नेपाल आउने क्रममा रहेको छ । उत्तराखण्डको रुद्रप्रयागमा पेट्रोल पम्प र बाटो निर्माण मजदुरका रुपका काम गरिआएका

भारतको गढ्वालमा गएको पहिरोमा परी माडीका ३ सहित ४ जना मजदुरहरुको मृत्यु

सरिता महतो, चितवन । भारतको गढ्वालमा गएको पहिरोमा परी सो स्थानमा कार्यरत माडीका ३ सहित ४ जना मजदुरहरुको मृत्यु भएको छ । भदौ ६ गते भारतको उत्तराखण्ड राज्यस्थित गढ्वालमा गएको पहिरोमा परी माडी-२ सितलपुरका

दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय, माडीको प्राचार्य पदमा राजन नेपालीद्वारा पदभार ग्रहण

चितवन । माडीको हरिनगर गाउँस्थित दिवाकर स्मृति बहुप्राविधिक शिक्षालयको प्राचार्य पदमा राजन नेपालीले पदभार ग्रहण गर्नुभएको छ । चितवनबासी समेत रहनुभएका नेपालीले शिक्षालय प्रमुखका रुपमा बुधबार पदभार ग्रहण गर्नुभएको हो । उहाँ यसअघि धैलागीरि

दिवाकर स्मृति शिक्षालयका प्राचार्य उपेन्द्र पोखरेलको प.नि.का. उपनियन्त्रक पदमा काठमाडौं सरुवा

चितवन । माडी-६, हरिनगरस्थित दिवाकर स्मृति बहुप्राविधिक शिक्षालयका प्राचार्य उपेन्द्र पोखरेलको सरुवा भएको छ । शिक्षालय प्रमुख (प्राचार्य) पोखरेलको सि.टि.ई.भि.टी. परीक्षा नियन्त्रक कार्यालयको उपनियन्त्रक पदमा काठमाडौं सरुवा भएको हो । २०७७ चैत्र १५ गतेदेखि

रक्तदान निरन्तरता र रक्त संकलनमा माडीको रेडक्रस बघौंडा उपशाखा चितवन जिल्लामै उत्कृष्ट

चितवन । रक्तदान कार्यक्रमको निरन्तरता र रगतको संकलनमा माडीको रेडक्रस बघौंडा उपशाखा चितवन जिल्लामै पहिलो (उत्कृष्ट) हुन सफल भएको छ । नेपाल रेडक्रस सोसाइटी चितवन जिल्ला शाखा अन्तरगत रहेका ४२ वटा उपशाखाहरुमध्ये माडीको ने.रे.सो.

माडी बरुवा निवासी घले परिवारद्वारा सोमेश्वर मा.वि.मा ३ लाख रुपैंया राशीको अक्षयकोष स्थापित

चितवन । माडी-१, बरुवानिवासी घले परिवारले सोमेश्वर माध्यमिक विद्यालयमा तीन लाख रुपैंया राशीको शैक्षिक अक्षयकोष स्थापना गरेको छ । विद्यालयको सल्लाहकार समिति सदस्य समेत रहनुभएकमा दल बहादुर घलेका आमा धनसुवा घलेले आफ्ना दिवंगत श्रमान

माडीमा अनिवार्य तथा निःशुल्क शिक्षा घोषित, तर व्यवस्थापन समितिबाट निर्णय सहित शुल्क लागु

चितवन । विद्यालय तहमा कुनै पनि शीर्षकमा शुल्क लिन नपाउने गरी अनिवार्य तथा निःशुल्क शिक्षा लागु रहेको माडी नगरकै एक सामुदायिक विद्यालयले भने व्यवस्थापन समितिबाट निर्णय गर्दै शुल्क लागु गरेको छ । पछिल्लो समय

अमुवा खोलाले मोटरसाइकल बगायो, चालक रूख बुट्यान समाती बँच्न सफल, सेनाद्वारा उद्धार

चितवन । माडीको बाँदरझुला क्षेत्रस्थित अमुवा (आम्मु) खोलाले मोटरसाइकल बगाएको छ । सोमबार दिउँसो अचानक आएको बाढीले माडीबाट ठोरी (पर्सा)तर्फ जाँदै गरेको बागमती प्रदेश ०३-०२ प. ९५८६ नम्बरको मोटरसाइकललाई बगाएको हो । बाढीले मोटरसाइकल

माडी नगरपालिका-९, प्याउलीमा आफ्नै घरमा झुण्डिएर एक किशोरीले गरिन् स्वदेहत्याग

चितवन । माडी नगरपालिका-९, प्याउलीमा आफ्नै घरमा झुण्डिएर एक किशोरीले स्वदेहत्याग (आत्महत्या) गरेकी छिन् । प्याउली निवासी सोमबहादुर प्रजाका छोरी, बर्ष १५ की पुष्पा प्रजाले आफ्नै घरमा भित्रबाट ढोका लगाइ दलिनमा झुण्डिएर स्वदेहत्याग गरेकी