माडी (स्थानीय) खबर पोष्ट

माडीका ब्लड क्यान्सर पीडित नैना भट्टराईको उपचार सहयोगार्थ आर्थिक सहयोग संकलन सुरु

चितवन । माडी-५, ब्रह्मपुरी निवासी ब्लड क्यान्सर पीडित नैना भट्टराईको उपचार सहयोगार्थ आर्थिक सहयोग संकलन सुरु भएको छ । करीब एक महिनाअघि ब्लड क्यान्सर पहिचान भई हाल भारतको दिल्लीस्थित राजीव गान्धी हस्पिटलमा उपचार भइरहेकोमा

काभा महिला नेशन्स लीग भलिबलमा उपविजेता बनेका दुईजना चिताैने खेलाडीहरु माडीमा सम्मानित

चितवन । काठमाडाैंमा हालै सम्पन्न ‘काभा महिला नेशन्स लीग भलिबल’मा उपविजेता बनेका महिला खेलाडीहरुमध्ये चितवनबाट सहभागी दुईजना खेलाडीहरुलाई माडीमा सम्मान गरिएको छ । शुक्रबार माडी आउनुभएका चितवन जिल्ला निवासी महिला खेलाडीद्वय आरती सुवेदी र

२९औं स्टार कप फुटबल प्रतियोगितालाई गोल्डेन इमिनेन्ट इन्टरनेशनल प्रा.लि.ले मुख्य सौजन्य

चितवन । माडीको बरुवामा आयोजित २९औं स्टार कप फुटबल प्रतियोगितालाई गोल्डेन इमिनेन्ट इन्टरनेशनल प्रा.लि.ले मुख्य सौजन्य गरेको छ । कृष्ण जन्माष्टमी पर्वको दिन (भदाै १० गते) सुरु भई तीज पर्वको दिन (भदाै २१ गते)

युवा गैरसरकारी संस्था महासंघको चितवन जिल्ला संयोजकमा माडीका मोहन पोख्रेल नियुक्त

चितवन । युवा गैरसरकारी संस्था महासंघ नेपालको चितवन जिल्ला संयोजकमा माडीका युवा गैरसरकारी संस्थाकर्मी मोहन पोख्रेल नियुक्त हुनुभएको छ । माडी-५, नयाँपिपरियामा कार्यालय रहेको उज्यालो जीवन नेपाल संस्थामार्फत मनोसामाजिक परामर्श र अन्य सामाजिक सेवाको

‘बिक्रम पाण्डेको क्षेत्रमा बजेट नदिन प्रचण्डको निर्देशन’: राप्रपा नगर अध्यक्ष भण्डारी (भिडियो सहित)

चितवन । राप्रपा माडी नगर अध्यक्ष वीरेन्द्र भण्डारीले ‘सांसद बिक्रम पाण्डेको निर्वाचन क्षेत्रमा बजेट नदिन तात्कालीन प्रधानमन्त्री प्रचण्डले निर्देशन दिएअनुसार पूर्व अर्थमन्त्री प्रकाशशरण महतले बजेट नहालेको’ आरोप लगाउनुभएको छ । स्वदेश एफ.एम.को सन्ध्याकालीन कार्यक्रम

‘माडीका लागि एकजना गिरीजाप्रसाद कोइराला आवश्यक’: कांग्रेस नगर सभापति भुसाल (भिडियो सहित)

चितवन । नेपाली कांग्रेसका माडी नगर सभापति कोमलनाथ भुसालले ‘माडीका लागि एकजना गिरीजाप्रसाद कोइराला आवश्यक रहेको’ बताउनुभएको छ । स्वदेश एफ.एम.को सन्ध्याकालीन कार्यक्रम समय सन्दर्भमा पत्रकार देवनारायण शाहसंग उत्तरित हुँदै नगर सभापति भुसालले विगतमा

माडी क्याम्पसले कक्षा १२ को ग्रेडवृद्धि परीक्षा दिनेहरुका लागि निःशुल्क कोचिङ कक्षा सुरु

चितवन । माडी क्याम्पसले कक्षा १२ को ग्रेडवृद्धि परीक्षा दिने विद्यार्थीहरुका लागि निःशुल्क कोचिङ कक्षा सञ्चालन सुरु गरेको छ । व्यवस्थापन र शिक्षाशास्त्र समूहका सबै विषयहरुमा बेलुका ४ देखि ६ बजेको समयमा निःशुल्क कोचिङ

तीज पर्वको अवसरमा आयोजित २९औं स्टारकप फुटबल प्रतियोगिताको ट्राइसिट एवं जर्सी सार्वजनिक

चितवन । तीज पर्वको अवसरमा माडीको बरुवामा आयोजित २९औं स्टारकप फुटबल प्रतियोगिताको ट्राइसिट एवं जर्सी सार्वजनिक गरिएको छ । आइतबार माडीको बरुवास्थित प्रतियोगिताको आयोजक संस्था स्टार स्पोर्टस् क्लबको कार्यालयमा एक पत्रकार सम्मेलन आयोजना गरी

कृष्ण जन्माष्टमीमा सुरु भई तीजमा फाइनल हुनेगरी माडीको बरुवामा २९औं स्टार कप सञ्चालन हुने

चितवन । माडीको बरुवामा कृष्ण जन्माष्टमी पर्वको दिन सुरु भई तीज पर्वको दिनमा फाइनल स्पर्धा हुनेगरी २९औं स्टार कप सञ्चालन हुने भएको छ । स्टार स्पोर्ट क्लबको आयोजनामा बरुवास्थित स्टार फुटबल चौरमा भदाै १०