माडी (स्थानीय) खबर पोष्ट

माडी नगरप्रमुख ताराकाजी महतो नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री के.पी.वलीसंग भेट

चितवन । माडी नगरप्रमुख ताराकुमारी काजी महतो नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री के.पी.वलीसंग भेट गरी निकुञ्जभित्र सडक निर्माण सम्बन्धी ‘फिर्ता भएको फाइल’ अगाडि बढाउन ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा विहीबार सम्पन्न भेटमा प्रतिनिधिमण्डलले चितवन

आफू सदैव माडी लगायत समग्र चितवनको विकासमा समर्पित रहेको सांसद बिक्रम पाण्डेको भनाई

माडी, चितवन । चितवन क्षेत्र नं. ३ का सांसद एवं पूर्वमन्त्री बिक्रम पाण्डेले आफू सदैव माडी लगायत समग्र चितवनको विकासमा समर्पित भई लागिपरेको बताउनुभएको छ । माडी नगरप्रमुख ताराकुमारी काजी महतो नेतृत्वको प्रतिनिधि मण्डलसंगको

अन्तर्राष्ट्रिय आदिवासी दिवसको अवसरमा खैरहनी मा.वि.का विद्यार्थीहरू जातीय पोशाकमा

माडी, चितवन । माडी-४, खैरहनीस्थित खैरहनी माध्यमिक विद्यालयमा सञ्चालित नृत्य प्रतियोगितामा विद्यालयकी छात्रा सनिसा थारु प्रथम हुनुभएको छ । अन्तर्राष्ट्रिय आदिवासी दिवसको अवसर पारी रोटरी क्लब अफ नारायणगढको व्यवस्थापनमा सञ्चालित सो नृत्य प्रतियोगितामा छात्रा

माडीका कलाकर्मीहरुले प्रेम बिष्टको अध्यक्षतामा ‘माडी कला तथा साँस्कृतिक मञ्च’ गठन

चितवन । माडीका कलाकर्मी, रंगकर्मी र गीतसंगितकर्मीहरुले कलाकार प्रेम बिष्टको अध्यक्षतामा माडी कला तथा साँस्कृतिक मञ्च गठन गरेका छन् । मञ्चको उपाध्यक्षमा मुना बराल, सचिवमा प्रदीप सापकोटा, सहसचिवमा कृष्ण ढुंगाना र कोषाध्यक्षमा सुर्यनाथ अधिकारी

माडीको घोसरी खोलामा बाटो बिग्रँदा मोटरसाइकल सहितका सवारीसाधन प्रभावित

चितवन । माडी-४, सितलपुरबाट घोसरी जाने बाटो अन्तरगत घोसरी खोलामा बाटो बिग्रँदा सवारी आवतजावत प्रभावित बनेको छ । खोलामा आएको बाढीका कारण ह्युम पाईप फिलिङ गरेको ग्राभेल बगेको हो । ग्राभेल बगाएसंगै एकता स्तम्भको

माडीको कीर्तनपुरस्थित मध्यवर्ती क्षेत्र पशु उपचार केन्द्र माडी नगरपालिकाले चलाउने

चितवन । माडी-७, कीर्तनपुर देवीकोटस्थित मध्यवर्ती क्षेत्र पशु उपचार केन्द्र माडी नगरपालिकालाई हस्तान्तरण गर्ने औपचारिक निर्णय भएको छ । शनिवार माडी-७ का वडाध्यक्ष चन्द्रकुमारी बानियाँको रहोबारमा बसेको रेवा मध्यवर्ती उपभोक्ता समिति एवं चितवन राष्ट्रिय

कक्षा १२ मा ३.४७ जि.पि.ए.सहित माडी क्याम्पसकी छात्रा आरती चौधरी माडी नगरस्तरमा प्रथम

चितवन । कक्षा १२ को परीक्षामा सहभागी परीक्षार्थीहरुमध्ये ३.४७ जि.पि.ए.सहित माडी क्याम्पसकी छात्रा आरती चौधरी माडी नगरस्तरमा प्रथम हुनुभएको छ । व्यवस्थापन संकाय अन्तरगत कम्प्युटर साइन्स अध्ययनरत उहाँ सो संकायतर्फको प्रथम रहँदै समग्र परीक्षार्थीमध्ये

कक्षा-१२ को परीक्षामा माडीका शैक्षिक संस्थाहरूबाट ४०.२९ प्रतिशत मात्रै उत्तीर्ण

चितवन । माडी नगरका उच्च माध्यमिक तह सञ्चालित शैक्षिक संस्थाहरुबाट कक्षा-१२ को परीक्षामा सहभागी परीक्षार्थीहरु मध्ये ४०.२९ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् । माडी नगरभरीबाट कूल ४१२ जना परीक्षामा सहभागी रहेकोमा १६६ जना पास

चक्रतीर्थधाम निर्माणमा सघाउन उमा/ज्योति रानाभाट दम्पत्तीबाट १ लाख १११ रुपैंया दान सहयोग

चितवन । माडी-४, खैरहनीमा स्थापित चक्रतीर्थधाम निर्माणमा सघाउन माडी-४ सितलपुर निवासी उमा/ज्योति रानाभाट दम्पत्तीले १ लाख १११ रुपैंया दान सहयोग गर्नुभएको छ । हाल अमेरिकामा रहनुहुने रानाभाट दम्पत्तीले धामको थप विकासका लागि सो नगद