माडी (स्थानीय) खबर पोष्ट

चितवनमा कारको ठक्करबाट गम्भीर घाइते मोटरसाइकल चालक अधिकारीको मृत्यु

चितवनमा कारले ठक्कर दिदाँ मोटरसाइकल चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका-७ प्रेमबस्ती निवासी ५० वर्षीय चण्डी प्रसाद अधिकारीको मृत्यु भएको हो । अधिकारीले चलाएको बागमती प्रदेश ०६–००३ प

सर्पदंशका कारण माडीको हनुमानझुलामा ७ बर्षिया बालिकाको मृत्यु

श्रावण १०, चितवन । सर्पदंशका कारण माडीको बाँदरझुला (हनुमानझुला)मा एक बालिकाको मृत्यु भएको छ । माडी न.पा.-९ हनुमानझुलाको प्लट नं. १ (हाल कृषि कामका लागि ठोरी गाउँपालिका-१, घोलगाउँ) निवासी बिजय लामा थिंगका ७ बर्षीया

काठमाडौंमा जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु, घाइते अवस्थामा पाइलटको उद्धार

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । मर्मतको लागि पोखराका निम्ति उडान भरेको सौर्यको ९ एन-एएमई/सीआरजे २०० कलसाइनको जहाज बुधबार बिहान ११ः१५ मिनेटमा दुर्घटनामा परेको हो

माडी नगरपालिकाको १३औं नगरसभाको दोश्रो बैठकबाट O&M प्रतिवेदन पारित

चितवन । माडी नगरपालिकाको १३औं नगरसभाको दोश्रो बैठकले नगरपालिकाको संगठन तथा व्यवस्थापन सर्वेक्षण (O&M) प्रतिवेदन, २०८१ पारित गरेको छ । बैठकले नगर कार्यपालिका, वडा एवं मातहतका कार्यालयहरुमा आवश्यक कर्मचारीको सोपान (पद, संख्या र जिम्मेवारी)को

सिमलताल पहिरोमा परेको बससंगै त्रिशूली नदीमा हराएका माडी-१ भंगेताका विकास परियारको दुःखद् मृत्यु

चितवन । सिमलताल पहिरोमा परेको बससंगै त्रिशूली नदीमा हराएका माडी-१ भंगेताका विकास परियारको दुःखद् मृत्यु भएको छ । शनिबार गैंडाकोट नगरपालिका-७ गैह्रीस्थित नारायणी नदीको बिच भागको टापुमा फेला परेको दुईमध्ये एक शव परियारको रहेको

माडी-१, चैनपुरस्थित दाउने खोलाले कटान गर्दा सो खहरेको तटीय क्षेत्रमा रहेका ४ वटा घर जोखिममा

चितवन । माडी-१, चैनपुरस्थित दाउने खोलाले कटान गर्दा सो खहरेको तटीय क्षेत्रमा रहेका ४ वटा घर जोखिममा परेको छ । बर्षायाम सुरु भएसंगै पटक पटक बाढी आएको दाउने खोलाको कटानबाट माथिल्लो चैनपुर क्षेत्रस्थित सो

त्रिशूली नदीमा हराईरहेको एञ्जल बसमा माडी भंगताका विकास परियार समेत परेको खुल्यो

चितवन । सिमलताल पहिरोमा परी त्रिशूली नदीमा हराईरहेको एञ्जल डिलक्स बसमा माडीका एक युवक समेत परेको खुलेको छ । फोटोग्राफीको काम गर्ने माडी-१, भंगता गाउँ निवासी बर्ष २२ का विकास परियार एन्जल डिलक्स बससंगै

राष्ट्रिय कृषक समुह महासङ्घको आयोजनामा जलबायु कृषक पाठशाला सम्बन्धी ३ दिने तालिम सम्पन्न

माडी, चितवन । राष्ट्रिय कृषक समुह महासङ्घको आयोजनामा सञ्चालन भएको जलबायु कृषक पाठशाला सम्बन्धी ३ दिने तालिम सम्पन्न भएको छ । यु.एस.ए.आइ.डी.को सहयोगमा सञ्चालित जल जंगल परियोजना अन्तरगत असार २५ गते मङ्गलबार देखि सञ्चालन

नेकपा महासचिव बिप्लवद्वारा माडीको खैरहनीस्थित केन्द्रीय उत्पादन इकाईमा धान रोपाईं

माडी, चितवन । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द (बिप्लव सी) ले माडीको खैरहनी गाउँस्थित नेकपाको केन्द्रीय उत्पादन इकाईको जमीनमा धान रोप्नुभएको छ । नेकपा सम्बद्ध ‘जनश्रम कृषि सहकारी संस्था लिमिटेड’द्वारा माडी-४, खैरहनीस्थित उत्पादन