कला-साहित्य पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
हरिबोधनी एकादशी छरछरे मेलामा यसबर्ष राजु परियार र देवी आलेले सबैलाई नचाउँदै
माडी, चितवन । हरिबोधनी एकादशीको अवसरमा माडीको छरछरे धाममा लाग्ने मेलामा यसबर्ष चर्चित राष्ट्रिय लोकदोहोरी गायक राजु परियार र भाइरल दोहोरी गायिका देवी आलेले सबैलाई नँचाउनुहुने भएको छ । आउँदो कार्तिक २७ गते परेको
माडी (स्थानीय) खबर पोष्ट
वन-वातावरण पोष्ट
स्वदेशपोष्ट विशेष
निकुञ्जबाट निक्लिएको हात्तीले माडीमा एकवटा घर भत्कायो, धानबालीमा क्षती, स्थानीयमा त्रास
चितवन । चितवन राष्ट्रिय निकुञ्जबाट निक्लिएको जंगली हात्तीले माडी-३, मलाही टोलमा १ वटा घर भत्काएको छ । बिहीबार राती ११ः४५ बजे मलाही टोलमा आइपुगेको हात्तीले मलाही टोल (रतनी गाउँ) स्थित ठगुवा महतोको घर भत्काएको
देश-प्रदेश खबर पोष्ट
धर्म-संस्कृति पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
पूर्व क्षितिजबाट उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि चारदिने छठ पर्व सकियो
चितवन । पूर्व क्षितिजबाट उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि चारदिने छठ पर्व सकिएको छ । बिहीबार साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएका ब्रतालुहरुले आज शुक्रबार बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ दिएका हुन् । यससँगै
खेल र खेलाडी पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
रेडहिल युनाइटेड क्लबको आयोजनामा रेडहिल नाइन ए साइड फुटबल प्रतियोगिता हुँदै
माडी, चितवन । रेडहिल युनाइटेड क्लबले यसबर्षपनि रेडहिल नाएन ए साइड फुटबल प्रतियोगितालाई निरन्तरता दिने भएको छ । हरिबोधनी एकादशीको अवसर पारी सो क्लबले आउँदो कार्तिक २७ देखि मंसिर २ गतेसम्म माडी-४, खैरहनीस्थित रेडहिल
चितवन खबर पोष्ट
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीको बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता भएका पुरुष पानीमुनी हिलोमा गडेको अवस्थामा मृत भेटिए
माडी, चितवन । माडीको बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता भएका पुरुष पानीमुनी हिलोमा गडेको अवस्थामा मृत भेटिएका छन् । भरतपुर महानगरपालिका-१६, शिवघाट निवासी अन्दाजी बर्ष ३२ का अर्जुन गौतमको शव बिहीबार साँझपख तलाउबाट बाहिर निकालिएको
चितवन खबर पोष्ट
बिपद-जोखिम पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीको बैकुण्ठ तालमा फोटो खिँच्ने क्रममा चिप्लिएर तलाउमा खस्न पुगी एक पुरूष बेपत्ता
माडी, चितवन । माडीको बैकुण्ठ तालमा फोटो खिँच्ने क्रममा चिप्लिएर तलाउमा खस्न पुगी एक पुरूष बेपत्ता भएका छन् । तालमा डुबेर बेपत्ता हुनेमा भरतपुर-१६, शिवघाट निवासी अन्दाजी बर्ष ३२ का अर्जुन गौतम रहेको वडाध्यक्ष
पर्यटन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
माडी भ्रमणको निम्तो दिने भन्दै माडीको फिरन्ते युवा समूह पर्वतीय चुम भ्यालीको यात्रामा
चितवन । आफूलाई माडीको फिरन्ते समूह बताउने युवाहरुको एक समूहले माडी भ्रमणको निम्तो दिने भन्दै पर्वतीय चुम भ्यालीको यात्रा गरेका छन् । नेपालको दक्षिणी सिमानामा रहेको सुन्दर माडी नगरपालिकाको भ्रमण गर्न निम्तो दिन उत्तरी
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
वन-वातावरण पोष्ट
स्वदेशपोष्ट विशेष
माडी क्षेत्रबाट मध्यवर्ती खारेजीको माग अगाडि सारेसंगै यसको समर्थन र बिरोधमा बिचार व्यक्त हुँदै
चितवन । समृद्धिका लागि युवा अभियानले माडी क्षेत्रबाट मध्यवर्ती व्यवस्था खारेजीको माग अगाडि सारेसंगै यसको समर्थन र बिरोधमा बिचार व्यक्त हुनथालेको छ । अभियानले चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र (बफ्फरजोन)को निर्वाचन बहिष्कार गर्न सार्वजनिक
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
स्वास्थ्य खबर पोष्ट
सरसफाई, फोहर व्यवस्थापन र सडक श्रृङ्गारमा माडीको दक्षिण अयोध्यापुरी टोल नमुना बन्दै
चितवन । घरटोल सरसफाई, फोहर व्यवस्थापन र सडक श्रृङ्गारमा माडी-८ स्थित दक्षिण अयोध्यापुरी टोल आकर्षक एवं नमुना बन्दै गएको छ । स्थानीय फुलबारी महिला समूह सम्बद्ध महिलाहरुको अगुवाईमा टोलका सबै घरहरु सफासुग्घर गर्नुका साथै