चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
वन-वातावरण पोष्ट
स्वदेशपोष्ट विशेष
मध्यवर्ती क्षेत्रको निर्वाचन बहिष्कार गर्न समृद्धिका लागि युवा अभियान माडीको अनुरोध
माडी, चितवन | समृद्धिका लागि युवा अभियान, माडीले चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र (बफ्फरजोन)को निर्वाचन बहिष्कार गर्न सार्वजनिक अनुरोध गरेको छ । सोमबार माडीमा सम्पन्न अभियानको बैठकले निकुञ्ज एवं मध्यवर्ती सम्बन्धी ऐन नियमहरुका कारण
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
वन-वातावरण पोष्ट
विकास-निर्माण खबर पोष्ट
स्वदेशपोष्ट विशेष
निकुञ्जभित्र बैंकल्पिक भूमिगत केबुल बिछ्याउन नेपाल विध्युत प्राधिकरणले गरेको ठेक्का रद्द
चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र ३३ के.भी.को बैंकल्पिक भूमिगत केबुल बिछ्याउन नेपाल विध्युत प्राधिकरणले गरेको ठेक्का रद्द भएको छ । प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालय हेटौंडा कार्यालयले जगतपुर माडी ३३ के.भी. भूमिगत प्रशारण
खेल र खेलाडी पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
तिहार कप सेभेन ए साइड फुटबल प्रतियोगिता २०८१ को उपाधी जनकल्याण तमु समाजलाई
चितवन । तिहार पर्वको अवसर पारी माडी-६, हरिनगरमा सञ्चालित गोल्डेन इमिनेन्ट प्रथम तिहार कप सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधी जनकल्याण तमु समाजले जितेको छ । सोमबार सम्पन्न फाइनल स्पर्धामा आयोजक कल्याणपुर युवा क्लबलाई
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
स्वास्थ्य खबर पोष्ट
माडी नगर क्षेत्रमा करीब १०० जना एच.आई.भी. संक्रमित, केहिको मृत्यु केहिले गरे आत्महत्या
चितवन । माडी नगर क्षेत्रमा करीब १०० जना एच.आई.भी. संक्रमितहरु रहेका छन् । वैदेशिक रोजगारीमा रहेका महिला श्रमिकको स्वास्थ्य तथा एच.आई.भी. संक्रमितहरुबारे विद्यमान नीति कानुनबारे माडीमा सञ्चालित छलफल कार्यक्रममा सो जानकारी सार्वजनिक भएको हो
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
विकास-निर्माण खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडी नगरपालिका वडा नं. ४ र ७ को वडा कार्यालय भवन निर्माणका लागि बोलपत्र प्रकाशित
चितवन । आफ्नै कार्यालय भवन नरहेका माडी नगरपालिका वडा नं. ४ र ७ को वडा कार्यालय भवन निर्माणका लागि बोलपत्र प्रकाशन भएको छ । आफ्नै वडा कार्यालय भवन नहुँदा उक्त दुबै वडा कार्यालयले समायोजित
माडी (स्थानीय) खबर पोष्ट
स्वास्थ्य खबर पोष्ट
माडीका नगरप्रमुख तारा काजी महतोद्वारा बघौडा अस्पतालको आकस्मिक अनुगमन
चितवन । माडीका नगरप्रमुख ताराकुमारी काजी महतोले बघौडा अस्पतालको आकस्मिक अनुगमन गर्नुभएको छ । सोमबार नगरप्रमुख महतोले अस्पतालको आकस्मिक अनुगमन गर्दै सेवाग्राहीले भोग्नुपरेका समस्याका बारेमा अस्पताल प्रशासनसँग छलफल गर्नुभएको हो । अस्पतालमा पछिल्लो समय
माडी (स्थानीय) खबर पोष्ट
व्यक्ति-व्यक्तित्व पोष्ट
ग्रीन पिस युथ क्लब, नयाँपिपरियाको अध्यक्षमा ऋषिराम चापागाईं चयन
चितवन । माडी-५ नयाँपिपरियास्थित ग्रीन पिस युथ क्लबको अध्यक्षमा ऋषिराम चापागाईं चयन हुनुभएको छ । निष्कृय रूपमा रहेको ग्रिनपिस युथ सोसाइटी (हरियाली शान्ति युवा समाज)लाई नाम परिवर्तन गरी ग्रिनपिस युथ क्लब कायम गरी चापागाईंको
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
वन-वातावरण पोष्ट
स्वदेशपोष्ट विशेष
जंगली हात्तीको बथान माडी र ठोरीको गाउँघर धान खेतबारीमा छिर्दै, स्थानीयबासी त्रसित
चितवन । किसानहरुको खेतमा धानबाली काट्दैगर्दा चितवन राष्ट्रिय निकुञ्जबाट निक्लेर जंगली हात्तीको बथान पुनः माडी र ठोरीको गाउँघर खेतबारीमा छिर्न थालेको छ । हात्तीहरु एक्लैदेखि चार पाँचवटाको समूहमा धनखेतमा देखापर्न थालेको पीडित किसानहरुको बताएका
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
एमाले माडी नगरले केन्द्रीय पार्टी कार्यालय भवन निर्माण सहयोगार्थ १०० रुपैंया अभियान चलाउँदै
चितवन । नेकपा एमाले माडी नगरले केन्द्रीय पार्टी कार्यालय निर्माणका लागि पार्टी सदस्यहरुबाट एकसय रुपैंया अभियान सञ्चालन गर्ने भएको छ । एमाले माडी नगरको बैठकले एमाले केन्द्रीय कमिटिको निर्देशन र चितवन जिल्ला कमिटिको सर्कुलर