माडीका खेलाडी दर्शन बराल अन्तर्राष्ट्रिय स्तरको तेक्वान्दो स्पर्धामा सहभागिताका लागि छनाैट
८ असार, माडी । अन्तर्राष्ट्रिय स्तरको तेक्वान्दो स्पर्धामा सहभागिताका लागि मलेसिया जान छनौट भएका माडीका एक खेलाडीलाई आर्थिक बिपन्नताकै कारण समस्या परेको छ । माडी नगरपालिका-७ निवासी (हाल भरतपुर १० मा बस्दै आएका) खेलाडी
आर्थिक बर्ष २०७९/८० मा देशैभरका महानगरपालिकाहरुमध्ये भरतपुर महानगरको बेरुजु रकम सबैभन्दा न्यून
३० जेष्ठ, माडी चितवन । आर्थिक बर्ष २०७९/८० मा देशैभरका महानगरपालिकाहरुमध्ये भरतपुर महानगरको बेरुजु रकम सबैभन्दा न्यून देखिएको छ । महालेखापरीक्षकको कार्यालयले जारी गरेको अन्तिम लेखापरीक्षण प्रतिवेदन अनुसार (देशका अन्य पालिकाभन्दा भौतिक पूर्वाधारमा अग्रणी
माडी नगरपालिकाले गत आर्थिक बर्ष २०७९/८० मा कुल प्रक्षेपणको ४१.१७ प्रतिशत मात्रै आन्तरिक आय
३० जेष्ठ, माडी चितवन । माडी नगरपालिकाले गत आर्थिक बर्ष २०७९/८० मा कुल प्रक्षेपणको ४१.१७ प्रतिशत मात्रै आन्तरिक आम्दानी (संकलन) गरेको छ । आ.व. २०७९/८० को आय-व्यय अनुमानमा आन्तरिक आयतर्फ मालपोत कर, सेवा शुल्क,
माडी नगरपालिकाले पदाधिकारी र कर्मचारीहरुलाई ऐनबिपरित अनुगमन, सुपरीवेक्षण तथा कार्यक्रम तयारी भत्ता वितरण
३० जेष्ठ, माडी चितवन । माडी नगरपालिकाले केहि पदाधिकारी र कर्मचारीहरुलाई ऐन नियमावली बिपरित अनुगमन, सुपरीवेक्षण तथा कार्यक्रम तयारी भत्ता वितरण गरेको भन्दै महालेखापरीक्षक कार्यालयले बेरुजु औंल्याएको छ । महालेखापरीक्षकको गत आ.व. २०७९/८० को
आर्थिक बर्ष २०७९/८० मा माडी नगरपालिकाको बेरुजु रू. २ करोड ३५ लाख ८८ हजार
३० जेष्ठ, माडी चितवन । आर्थिक बर्ष २०७९/८० मा माडी नगरपालिकाको बेरुजु २ करोड ३५ लाख ८८ हजार रुपैंया रहेको प्रतिवेदन सार्वजनिक भएको छ । महालेखापरीक्षकको कार्यालयले जारी गरेको अन्तिम लेखापरीक्षण प्रतिवेदन अनुसार गत
माडी नगरपालिकामा करारका कर्मचारीलाई सञ्चय कोष र महंगी भत्ता थप गरी तलब भुक्तानी
३० जेष्ठ, माडी चितवन । माडी नगरपालिकामा करारका कर्मचारीलाई सञ्चय कोष र महंगी भत्ता थप गरी तलब भुक्तानी भएको भन्दै महालेखापरीक्षक कार्यालयले २७ लाख ५२ हजार ५८३ रुपैंया बेरुजु औंल्याएको छ । पालिकाले कानुनबिपरित
जाजरकोट र रुकुम पश्चिममा भूकम्पमा परी मृत्यु हुनेको संख्या ११३ नाघ्यो, सयौं घाइते
चितवन । जाजरकोट र रुकुम पश्चिममा भूकम्पमा परी मृत्यु हुनेको संख्या ११३ नाघेको छ । शनिवार बिहान ६ः३० बजेसम्म संकलित सुचना अनुसार जाजरकोटमा ८६ र रुकुम पश्चिममा २७ जनाको मृत्यु भएको पुष्टी भइसकेको हो
माडीकै प्रमुख धार्मिक क्षेत्र एवं पर्यटकीय गन्तव्यस्थल अयोध्याधाममा गणेशको मुर्ती स्थापित
चितवन । माडीकै प्रमुख धार्मिक क्षेत्र एवं पर्यटकीय गन्तव्यस्थलका रुपमा परिचित अयोध्याधाममा गणेशको मुर्ती स्थापना भएको छ । माडी नगरपालिका-८, शिवद्वार, चितवन निवासी होमस्टे व्यवसायी गीता मगरको व्यक्तिगत लगानीमा अयोध्याधाममा गणेश मुर्ती प्रतिस्थापन भएको
माडीमा वन तथा वन्यजन्तुको संरक्षण, आयआर्जन र मानव वन्यजन्तु द्वन्द न्यूनिकरण विशेष परियोजना सुरू
चितवन । माडीको अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिले वन तथा वन्यजन्तुको संरक्षण, समुदायको आयआर्जन र मानव वन्यजन्तु द्वन्द न्यूनिकरण सम्बन्धी विशेष परियोजना सुरु गरेको छ । चालू आ.व. २०८०/८१ अन्तरगत तराई भू-परिधि कार्यक्रमको सहयोगमा सो